Home / Tag Archives: क्यान इन्फोटेक

Tag Archives: क्यान इन्फोटेक

राजधानीलाई प्रविधिमय बनाउँदै सुरु भयो सुबिसु क्यान इन्फोटेक २०१६

सूचना तथा सञ्चार प्रविधिको कुम्भमेला सुबिसु क्यान इन्फोटेक २०१६ इन एशोसिएशन विथ हुवावे राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । ई–नेपाल निर्माणलाई मध्यनजर गर्दै कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना गरेको इन्फोटेकको यो २२औं संस्करणको प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गरे । समुद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा सूचना प्रविधिको विकास र विस्तारमा क्यान महासंघको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा …

Read More »

माघ १४ देखि हुने क्यान इन्फोटेकको तयारी तीव्र, स्मार्ट टेक्नोलोजीको प्रवर्द्धनमा जोड

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले क्यान इन्फोटेकको २२औं संस्करण सुबिसु क्यान इन्फोटेक २०१६ इन एशोसिएशन विथ हुवावे आगामी माघ १४ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा गर्ने भएको छ । मंगलबार प्रेस सम्मेलन आयोजना गर्दे महासंघले सो जानकारी दिएको हो । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले क्यानले प्रत्येक वर्ष इन्फोटेक …

Read More »

इन्फोटेकको तेस्रो दिन ७२ हजारले गरे अवलोकन

‘सुबिसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेल/ईन्टेल बाई नियोटेरिक नेपाल’ को तेस्रो दिन शुक्रवार ७१ हजार ३ सय ३९ जना दर्शकले मेला अवलोकन गरेका छन् । महोत्सवको पहिलो दिन ४७ हजार ५ सय ३१ जनाले भ्रमण गरेका थिए । यस्तै दोस्रो दिन ५१ हजार ७ सय ३५ जनाले अवलोकन गरे । आज समेत गरेर कुल १ लाख ७० हजार …

Read More »

इन्फोटेकमा ११५ कम्पनीका २१९ स्टल, कम्पनीहरुले आकर्षक अफर ल्याउँदै

काठमाडाै‌- कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा यही माघ १४ देखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने “सुबिसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेलरईन्टेल बाई नियोटेरिक नेपाल” को तयारी तीव्र पारिएको छ । शनिबार पत्रकार सम्मेलन तथा एक्जिबिटर्स ब्रिफिङ्ग कार्यक्रम गर्दै क्यान महासंघले सो जानकारी दिएको हो । कुल २१९ स्टलमध्य सम्पूर्ण स्टल बुकिङ भइसकेको र …

Read More »