Home / Tag Archives: Can infotech

Tag Archives: Can infotech

सकियो २३ औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक’, ३ लाख बढिले गरे अवलोकन

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित २३औं संस्करणको ‘सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ’ मंगलबार सम्पन्न भएको छ । ६ दिनसम्म चलेको नेपालकै सबैभन्दा ठूलो प्रदर्शनी मेलाको गत माघ १३ गते प्रधानमन्त्री माननीय उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले समुद्धघाटन गरेका थिए । महासंघले सूचना तथा संचार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले सन् १९९५ देखि प्रत्येक …

Read More »

सुविसु क्यान इन्फोटेकमा २ सय २२ स्टल, अनलाइन टिकटमा छुट

वर्षको बहुप्रतिक्षित सूचना प्रविधि मेला (क्यान इन्फोटेक २०१७) को तयारी अन्तिम चरणमा पुगेको छ । यस वर्षको इन्फोटेकमा जम्मा २ सय २२ स्टलहरु रहेको क्यानले जनाएको छ ।  क्यान ईन्फोटेकको यस २३औं संस्करणको सम्पुर्ण स्टलहरु बुकिङ भइसकेको बुधवार आयोजित एक्जिबिटर्स बिफ्रिङमा जानकारी दिइएको छ । सुबिसु केबलनेट प्रा.लि.ले शिर्ष प्रायोजन गरेको तथा एशोसिएट स्पोन्सर सामसुङले प्रायोजन गरेको हुनाले यस क्यान …

Read More »

माघ १४ देखि हुने क्यान इन्फोटेकको तयारी तीव्र, स्मार्ट टेक्नोलोजीको प्रवर्द्धनमा जोड

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले क्यान इन्फोटेकको २२औं संस्करण सुबिसु क्यान इन्फोटेक २०१६ इन एशोसिएशन विथ हुवावे आगामी माघ १४ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा गर्ने भएको छ । मंगलबार प्रेस सम्मेलन आयोजना गर्दे महासंघले सो जानकारी दिएको हो । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले क्यानले प्रत्येक वर्ष इन्फोटेक …

Read More »

ग्याजेट्स र इन्टरनेटमय भयो ‘सुबिसु क्यान इन्फोटेक २०१५’ (फोटो फिचरसहित)

बुधवार उपप्रधान तथा स्थानी विकास मन्त्री प्रकाशमान सिंहबाट समुद्घाटन भएको २१औं संस्करणको सुबिसु क्यान इन्फोटेक २०१५ भब्यताकासाथ सञ्चालन भइरहेको छ । सुबिसु केबलनेट प्रालिले शीर्ष प्रायोजन गरेको यस “सुबिसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेल/ईनटेल बाई नियोटेरिक नेपाल” मा १ सय १५ कम्पनीका २ सय १९ स्टलहरु रहेका छन । यी स्टलहरुको अवलोकन गर्दा इन्फोटेक ग्याजेट्स र इन्टरनेटमय भएको …

Read More »

क्यान इन्फोटेक पोखरामा सिभिल बैंकको मोवाइलमै नगद खाता

इन्फोटेकको आज अन्तिम दिन अफिसियल बैंकको रुपमा रहेको सिभिल बैंकले “मोबाइलमै नगद खाता” सेवा   प्रदान गरिरहेको छ। हेल्लो पैसासग सहकार्य गरी ल्याइएको सो सेवाबाट अब ग्राहकले भौतिक रुपमा नगद बोक्नुपर्ने झन्झटबाट मुक्त पाउने भएका छन्। कार्ड रहित नगद–एटिएम कार्डबिना नै सिभिल बैंकको एटिएमबाट नगद झिक्न सकिने छ। नजिकैको बैंक शाखा वा हेल्लो पैसाको एजेन्टबाट फारम भरी सेवा लिन सकिने र …

Read More »