Home / Tag Archives: Facebook

Tag Archives: Facebook

अब फेसबुकमा ‘अफलाइन भिडियो’ सुविधा, इन्टरनेट नहुँदा पनि भिडियो हेर्न सकिने

युट्युबमा मात्रै होइन, अब फेसबुकमा पनि ‘अफलाइन भिडियो’ सुविधा आएको छ । फेसबुकले इन्टरनेटको सुविधा नाभएको बेलामा पनि फेसबुकका भिडियो हेर्न सकिने सुविधा ल्याएको हो  । यसका लागि फेसबुकको नयाँ भर्सनको एन्ड्रोइड एपमा इन्स्टल गर्नुपर्ने हुन्छ । तर त्यसका लागि युट्युबमा जस्तै इन्टरनेट भएको समयमा भिडियो अफलाइन भ्युका लागि सेभ गर्नुपर्ने हुन्छ। भिडियो एपभित्रको सेभ्ड सेक्सनमा हुन्छ। यसरी सेभ गरिएका भिडियो …

Read More »

फेसबुकमा अब ‘डिसलाइक’को सुबिधा

सबैभन्दा धेरै सदस्य भएको सामाजिक संजाल फेसबुकले समय समयमा नया फिचर र पोलिसी परिबर्तन गरिरहेको हुन्छ | धेरै समयदेखि प्रयोगकर्ताको आलोचना खेप्दै आएको फेसबुकले एउटा नया फिचर सुरु गर्न लागेको छ | फेसबुकले ‘डिसलाईक’ अर्थान मन परेन भन्ने बटम पनि राख्ने भएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार छिट्टै अब फेसबुकमा राखिएको पोस्टमा लाईक मात्रै होइन डिस्लाईक पनि गर्न …

Read More »

फेसबुकको दशौ वार्षिक उत्सव, यस्तो रह्यो १० वर्षे यात्रा (फोटोफिचर सहित)

विश्वमा तेस्रो सर्वाधिक चर्चामा रहेको सामाजिक सञ्जाल फेसबुकको आज १० औ वार्षिक उत्सव। सन् २००४ मा आजकै दिन फेसबुकका जन्मदाता मार्क जुकरवर्गले हारवर्ड युनिभर्सिटीबाट फेसबुककलाइ अनौपचारिक रुपमा सुरुवात गरेका थिए। जसको नाम द फेसबुक राखिएको थियो। सन् २००४ देखि अहिले २०१४ को सुरुवातसम्म  वेव र मोवाइलमा गरी फेसबुकका १२ करोड ३० लाख भन्दा बढी प्रयोगकर्ताहरु रहेका छन। सर्वाधिक चर्चामा रहेको …

Read More »

एसियामा फेसबुक प्रयोगकर्ता बढ्दो; २०१५ मा चीनको जनसंख्या भन्दा बढ्न सक्ने अनुमान

विश्वमा तेस्रो सर्वाधिक चर्चामा रहेको सामाजिक सञ्जाल फेसबुकको प्रयोगकर्ता एसियामा दिनामनुदिन बढ्दो क्रममा रहेको छ। यही रफ्तारले प्रयोगकर्ताहरु बढ्दै गएमा आउने सन २०१५मा  चीनको जनसंख्याको भन्दा फेसबुकको प्रयोगकर्ता बढ्ने बताइएको छ। सामाजिक सञ्जाललाई रिसर्च गर्ने संस्था Q4 ले अध्ययन गरे अनुसार फेसको प्रयोगकर्ता दिनानुदिन बढ्दै गएको पाइएको हो। चाइनामा अहिले आफ्नो व्यापार प्रवर्द्धनको लागि फेसबुकमार्पत नै विज्ञापन गर्न थालेका छन। …

Read More »