Home / Featured / विस्टेमले छात्रा विद्यार्थीलाई लक्षित गरेर ‘आवर अफ कोड’ वर्कशप गर्दै

विस्टेमले छात्रा विद्यार्थीलाई लक्षित गरेर ‘आवर अफ कोड’ वर्कशप गर्दै

विस्टेम (WISTEM) ले एनसिआइटी कलेजमा छात्रा विद्यार्थीलाई लक्षित गरेर ‘आवर अफ कोड’ नामक ग्लोबल मोनिटरिङ तथा कोडिङ वर्कशप कार्यक्रम गर्ने भएको छ । कार्यक्रम एनआइसिटी कलेजमा चैत्र २० र २१ गतेसम्म सञ्चालन हुने छ ।

आवर अफ कोड सिओडिइ डट ओआरजीले सूरु गरेका कार्यक्रम हो जसले कम्प्युर साइन्स, कोड डिमेस्टिफाइ गर्न सिकाउदछ । लर्नरले एक घण्टा भित्रै बेसिकबारे जानिसक्ने छन् । आवर अफ कोड ८ घण्टाको ट्रेनिङ वर्कसप हो जुन विद्यालय तथा विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई लाक्षित गरिएको छ । कार्यक्रमा पिएचपी, वर्डप्रेस, जाभा, एन्ड्रोइड, पाइथन, जाभास्क्रिप्पट लगायतको प्रशिक्षण दिनेछ ।

यस वर्कसपका फेसिलिटरका रुपमा आशिष रिजार रहेका छन् । उनी फ्रन्ट एन्ड वेब डिजाइनर तथा वर्डप्रेस डेभलपर हुन् । यस आवर अफ कोडको चौथो सेसन उनले फेसिलिटेट गर्नेछन् ।

Check Also

मोबाइल रिचार्ज गर्दा १०० प्रतिशत क्यासब्याक दिने ‘रीचार्जर’ एप नेपालमा

ग्लोबल कि टेक्नोलोजी प्रालिले बजारमा ल्याएको रीचार्जर (Reecharger) नामक मोबाइल एप मार्फत मोबाइल रिचार्ज गर्दा …

स्मार्ट टेलिकमले पनि पायो फोरजी सञ्चालनको अनुमति, साउन १५ देखि सेवा दिने

नेपाल दूर सञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई चौथो पुस्ताको फोरजी इन्टरनेट सेवा सञ्चालन अनुमति दिएको छ। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *