Home / Featured / नासाले मंगलग्रहमा पठाएको रोवोटनै ह्याक गर्ने चेतावनी

नासाले मंगलग्रहमा पठाएको रोवोटनै ह्याक गर्ने चेतावनी

ह्याकिङको लागि संसार भरिनै नाम कमाएको ‘एनोनीमस ग्रुप अफ ह्याकर्स’ले अमेरकी अन्तरिक्ष सस्था नासाले मंगलाग्रहमा पठाएको क्युरोसिटी मार्स रोभर ह्याक गर्ने चेतावनी दिएको छ।

केही समय अगि विकिलिक्सका सस्थापक जुलियन असान्जको प्रक्राउको विरोधमा थुप्रै अमेरकी सरकारका वेवसाइटहरु ह्याक गरेर आफ्नो सामर्थ्यको परिचय दिइसकेको ‘एनोनीमस ग्रुप अफ ह्याकर’ को चेतावनीलाई कसैले पनि कमजोररुपमा लिएको छैन्।

न्युरोर्को एउटा सेक्युरिटी फर्मले इन्टरनेट रिले च्याट(आईआरसि)मा नासाले क्युरोसिटी रोभरसंग सञ्चार गर्ने प्रयोग गरेको सिग्नलको बारमा कुराकानी भएको देखेको दावी गरेको छ। म्याड्रिड र क्यानवेरा जहाँबाट नासाले क्युरोसिटी रोभरसंग सञ्चार गर्दछ त्यही ह्याकर समुहले पनि अध्ययन शुरु गरिसकेको बताइएको छ

Check Also

शाओमीको ए वान र नोट ५ ए बजारमा

शाओमीको आधिकारिक बितरक भाष्टल इम्पेक्सले हरेक महिना नयाँ मोडलहरु बजारमा ल्याइरहेको छ । असोज पहिलो …

आइफोन ८ को बुकिङ सुरु 

एप्पलले गत सेप्टेम्बरमा सार्वजनिक गरेको आइफोन ८ र ८ प्लसको नेपालमा प्रि बुकिङ खुल्ला गरिएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *