Home / Featured / साओमीको रेडमी नोट ४ बजारमा, मूल्य २८ हजार ४९९ रुपैयाँ

साओमीको रेडमी नोट ४ बजारमा, मूल्य २८ हजार ४९९ रुपैयाँ

चिनियाँ ब्राण्ड साओमीले एक वर्षको अन्तरालमा २० भन्दा बढी स्मार्टफोन नेपाली बजारमा भित्राइसकेको छ । यसकाे नेपालस्थित अधिकृत विक्रेता बत्सल इम्पेक्स प्रालिले आजदेखि  रेडमी सिरिज अन्तरगतको रेडमी नोट ४ बजारमा ल्याएको छ ।

५.५ इन्च डिस्पले ,धातु जडित बाहिरी भाग २.० गिगाहर्जको क्वालकोम स्न्यापड्रागन ६२५ प्रोसेसर, ४ जिबिर्यामर ६४ जिबी रोम, ४१०० एमएएचको दीर्घकालिन टिक्ने ब्याट्री, १३ मेगापिक्सलको रियर क्यामेरा र ५ मेगापिक्सल फ्रन्ट क्यमेरा, एमआईयूआई ८ मा आधारित एन्ड्राेइड भी ६ ६.०१ मार्समेलो रहेको छ ।

कम्पनीले केही समयको लागि अग्रिम बुकिङ मूल्य २८ हजार ४९९ रुपैयाँ तोकेको छ ।

Check Also

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा एजुकेशन सेमिनार शुरु

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा आजबाट क्याम्ब्रिज इण्डिया, अष्टे«लिया एजुकेशन सेमिनार शुरु भएको छ । …

केएल मोबाइल हब सञ्चालनमा, मोबाइल एक्स्पो सरु

हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *