Home / Featured / MI ब्राण्डका मोबाइलमा १ वर्षको निःशुल्क इन्सुरेन्स, दसैंतिहारमा हात खाली नजाने उपहार

MI ब्राण्डका मोबाइलमा १ वर्षको निःशुल्क इन्सुरेन्स, दसैंतिहारमा हात खाली नजाने उपहार

नेपाली वजारमा अग्रता लिइरहेको एमअाइ (Mi) ब्राण्डका स्मार्टफोनमा मोवाइल क्षेत्रमै पहिलो पटक २ वर्षको वारेन्टी भित्राएको वत्सल इम्पेक्सले हालै ग्राहकको थप मोवाइल प्रतिको सुरक्षालाई मध्यनजर गदै १ वर्षको निशुल्क इन्सुरेन्स ल्याएको छ ।

साथै कम्पनीले नेपालीहरुको महान चाड दशै तिहार को अवसर पारेर “किन मान्छौ बोर दशै तिहारमा MI काे Gift Sure अन्तर्गत हात खाली नजाने उपहार अन्तर्गत Dubai Couple Trip, Bangkok Trip, Pulsar Bike, MI TV, MI Laptop, Mi Scocoty,  Mi Robot vacum, Mi Phone, Mi Luggage, Mi Water Purifier, Mi Headphone, Mi TV Box, Mi Air Purifier, Mi Speaker, Mi Bag , Mi Router, Mi Band-2, Mi Scale, Mi Powerbank, Mi VR, Gold Coin, Silver Coin, Earphone, Ring आदि प्राप्त गर्न सकिनेछ ।

उपहार योजनामा सहभागिताको लागि Mi Nepal app download गर्नुहोस् र verify मा गई फारम फिल अप गरी रजिस्र्टड भएको जानकारी को साथै उपहार विजेताहरुको घोषणा तुरुन्तै एसएमएस मार्फत गराइनेछ ।

Check Also

वल्र्डलिंकले ल्यायो इन्टरनेट रिफर गर्नेलाई स्मार्टफोन र निशुल्क टिभी हेर्ने अफर

लामो समयदेखि इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान …

सामसुङ गियर एस ३ फ्रन्टायर नेपालमा  

केहि महिना यता सामसुंगले नयाँ गियर एस ३ फ्रन्टायर स्मार्टवाच नेपालमा ल्याएको छ । ४६ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *