Home / Featured / मोबाइल सेवाको गुणस्तरमा समस्या छ ? एपबाटै गुनासो पठाउनुहोस्

मोबाइल सेवाको गुणस्तरमा समस्या छ ? एपबाटै गुनासो पठाउनुहोस्

अब उपभोक्ताले मोबाइलबाटै मोबाइल सेवाको गुणस्तरबारे गुनासो गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको मोबाइल एप्लिकेसनको सहयोगमा मोबाइल सेवा प्रयोग गर्दा भोग्नुपरेका समस्या सम्बन्धित निकायमा गुनासो गर्न पाउने भएका हुन् ।

यसका लागि प्राधिकरणले ‘एनटीए क्युओएस सर्भे’ मोबाइल एपमार्फत गुनासो लिन सुरु गरेको छ । एपमार्फत उपभोक्ताले मोबाइल सेवाको गुणस्तर तथा सेवासम्बन्धी कुनै गुनासो राख्न सकिन्छ ।

एपलाई हाल गुगलको प्ले स्टोरवाट डाउनलोड गर्न सकिन्छ ।

Check Also

सम्भावना राम्रो भएर पनि चल्न नसकेका नेपाली आइटी प्रडक्टहरु

पछिल्लो वर्षयता नेपाली उद्यमीले पनि ‘इन्नोभेटिभ आइडिया’मा काम गरिरहेका छन् । मुख्यत: दूरसञ्चार र इन्टरनेटका …

स्टार्टअपलाई रविको सल्लाह : बिजनेशमा ल्याउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस्

रवि फुयाल उद्यमशीलता, शिक्षा र प्रविधि गरी तीन क्षेत्रमा क्रियाशील छन् । उनी इन्नोभेटिभ नेपाल …

One comment

  1. Tyo name gareeko kunai app xaina baru tyo app kp name tah nepal tele query ho…. Check it yourself… ☺️

Leave a Reply

Your email address will not be published. Required fields are marked *