Home / Featured / जिम्न्याष्टिक स्टार उचिमुराले पोकोमोन गाे खेल्दा ३७ सय पाउण्डको विल !

जिम्न्याष्टिक स्टार उचिमुराले पोकोमोन गाे खेल्दा ३७ सय पाउण्डको विल !

ओलम्पिक खेल्न रियो पुगेका जिम्न्याष्टिक स्टार कोहेइ उचिमुरा अहिले माेबाइल खेलका कारण चर्चामा छन् । उनले मोवाइल गेम पोकोम्यान खेलेबापत ३७ सय पाउण्डको विल उठेको छ ।

लण्डन ओलम्पिकका स्वर्ण बिजेता २७ बर्षीय जापानिज खेलाडी उचिमुराले रियो आएपछिमात्र मोवाइलमा गेम खेलेबापतको रोमिङ चार्ज हो यो ।

‘बिल बुझेपछि उचिमुरा टिमसँग खानाखाने बेलामा बेहोसजस्तै भए,’ जापानी टिमका सदस्य केञ्जो सिरीले भने ।

तर उनको फोन कम्पनीले मोवाइल गेम खेलेवापतको रकम फ्ल्याट दरमा भुक्तान गरिदिन सहमत भएको छ ।

Check Also

ओप्पोको ‘दशैं स्क्र्याच एण्ड विन अफर’ का विजेताहरु पुरस्कृत

ओप्पोले ‘दशैं स्क्र्याच एण्ड विन अफर’का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौंको कमलपोखरी …

हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *