Home / Featured / एप्पल वल्र्डको मोबाइल एक्सचेन्ज धमाका, ग्राहकको घुँइचो

एप्पल वल्र्डको मोबाइल एक्सचेन्ज धमाका, ग्राहकको घुँइचो

दरबारमार्ग स्थित मर्कनटायल प्लाजामा अवस्थीत एप्पल वल्र्ड मोबाइल सोरूमले मोबाइल एक्सचेन्ज धमाका अफर ल्याएको छ ।4

१५ दिन सम्म चल्ने यस मोबाइल एक्सचेन्ज अफरमा उपभोक्तले आफ्नो पुरानो मोबाइल साटे्न सक्नेछन । साथै उपभोक्ताहरूले साटेको मोबाइलमा केहि रकम थप गरि नयाँ फोन लिएर जान पाउनेछन ।3

पुराना मोबाइलहरूलाई राम्रो प्राइस भ्यालू दिइने भएकालेपनि मोबाइल एक्सचेन्ज गर्न चाहने उपभोक्ताहरूको घुँइचो लागेको एप्पल वल्र्डका सेल्स मेनेजर अक्यूब खानले बताएका छन ।2

मोबाइल एक्सचेन्जका साथै सोरूममा नयाँ मोबाइल खरिदमा ५० प्रतिशत सम्मको छुट प्रदान गरिएको छ । यसका अलावा सोरूममा मोबाइल एसेसरिजमा ३५ प्रतिशत सम्मको छुट प्रदान गर्नुका साथै मोबाइल ६० मिनेटमै मर्मत गर्नुका साथै मोबाइल मर्मतमा समेत ५० प्रतिशत सम्मको छुट प्रदान गरिएको छ ।5

सोरुममा सामसुङ, एचटिसी , जेटटिई ,हुवावे, एमआइ, ओप्पो, मेइजु, माइक्रोम्याक्स, एलजी, पानासोनिक, जियोनी, सोनी,सिजी , युएमआइ , ओबिआइ, माइक्रोसफ्ट, वान प्लस थ्रि र गुगलफोन का टचएण्ड फिल काउन्टर राखेको छ ।

Check Also

ओपो एफफाइभ सिक्स जीबी र यूथ सार्बजनिक

सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल ओपोले मंगलवार आफ्नो नयाँ मोडल …

शाओमिले लन्च गर्यो  ४,००० एमएएचको ठुलो ब्याट्री सहितको  रेडमी  ५ र रेडमी ५ प्लस

बिहिबार बेइजिंगमा सम्पन्न एक कार्यक्रममा स्मार्टफोन निर्माता कम्पनि  शाओमीले रेडमीको दुइवटा नयाँ मोडेल रेडमी  ५ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *