आइतबार, ७ माघ, २०७४
Sunday, 21 January, 2018

माघ ११ देखि २४औं संस्करणको क्यान इन्फोटेक

सुबिसु क्यान इन्फोटेक २०१८ मा २ सय २२ स्टल

२४औं संस्करणको क्यान इन्फोटेक यही माघ ११ गतेदेखि ६ दिनसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा हुँदै छ । सुबिसु केबल नेटको शीर्ष प्रायोजन र मोटोरोलाको सहप्रायोजन रहेकाले यस संस्करणको अफिसियल नाम ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला’ रहेको छ । यसपटकको प्रदर्शनीमा ब्रोडब्यान्ड इन्टरनेट र कम्युनिकेसन टेक्नोलोजीलाई जोड दिने आयोजकले जनाएको छ

सीईएस (कन्ज्युमर इलेक्ट्रोनिक्स शो) २०१८ का आकर्षणहरु

हरेक बर्षको जनवरीमा अमेरिकाको लास भेगासमा आयोजना हुने कन्ज्युमर इलेक्ट्रोनिक्स (सीईएस) प्रदर्शनी यो वर्ष पनि जनवरीको ७  देखि १२ सम्म चलेको थियो । यस प्रदर्शनीमा विश्वभरका विभिन्न प्रविधि कम्पनीहरूले आ-आफ्ना उत्पादन प्रदर्शन गरेका थिए । विश्वकै ठुलो टेलीभिजन,क्वान्टम कम्प्युटर,अटोनोमस कार तथा अटोनोमस ट्याक्सी लगायत अन्य थुप्रै टेक प्रडक्टहरु उक्त मेलामा मुख्य

Living with ICT

Magazine
e-Paper Subscribe
रिभ्यु
एचटिसी ड्जाइर १० प्रो 

एचटिसी विश्वमा कहलिएको नामुद स्मार्टफोन कम्पनी हो । नेपालमा भने यसले तहल्का पिट्न नसकेपनि ब्राण्ड खोजेर किन्नेहरुको लागि यो राम्रो अप्सन हो । अहिले नया वितरक गोइंका इन्फोटेकले बजार बिस्तार गरिरहेको यो स्मार्टफोनका आधा दर्जन बढि मोडलहरु बजारमा उपलब्ध छन । एचटिसी डिजाइर १० प्रोमा केहि आकर्षक विशेषता छन, जसले

इन्फो प्लस
नेपालमा मोबाइल बैंकिङ प्रति ग्राहकहरुको आकर्षण बढ्दो

नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुको संख्या यो बर्ष अत्याधिक रुपमा बृददी भएको पाइएको छ । एक बर्षमा मात्रै मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या करिब सवा १२ लाखले बढेको छ । आफुलाई अनुकुल स्थान तथा समयमा कारोबार गर्न सकिने र प्रयोग गर्न सजिलो

टिप्स एन्ड ट्रिक्स
आफ्नो  डिभाइजको क्यामेराबाट पनि टेक्स्ट ट्रान्सलेट गर्नुहोस्

आफ्नो फोनको क्यामेराको मद्दतबाट आफुले नबुझेको भाषालाई तत्काल आफुले चाहेको भाषामा ट्रान्स्लेट गरेर हेर्न सकिन्छ । यसको लागि गुगल ट्रान्सलेट एपको  आवश्यकता हुन्छ । सबैभन्दा पहिले तपाईको स्मार्टफोनमा गुगल  ट्रान्सलेट एप हुनु पर्छ ट्रान्सलेट एप खोलेपछि स्क्रिनको माथि दायाँ पट्टिको सबै भन्दा कुनामा आफुले ट्रान्सलेट गर्न चाहेको टेक्स्ट कुन भाषामा छ, त्यो

टेक स्टोरी
सूचना प्रविधिदेखि आधुनिक कृषिका युवा उद्यमी इन्जिनियर अरविन्द साह

बारा जिल्लास्थित तेलकुवा स्थायी घर भएका युवा इन्जिनियर अरविन्द साह हाल काठमाडौंमा बस्छन् । काठमाडौंमा बसेर सूचना प्रविधिको क्षेत्रमा संघर्ष गर्दै र सफलता हात पार्दै आएका साहले आफ्नो जन्मथलो बारालाई चटक्कै माया मारिसकेका भने छैनन् । बारा जिल्लाको ग्रामिण परिवेशमा आजभन्दा ३१ वर्षअघि जन्मेको बालक आज सूचना प्रविधि र कृषिका क्षेत्रमा

टेक लेख
बैंकिङ कारोवारको जोखिम र सुरक्षाका उपायहरु

           समन्त आचार्य सन् २०१६ फेव्रुवरिमा हाम्रो छिमेकि मुलुक वङ्गलादेशको सेन्ट्रल वैकवाट ९५१ मिलियन डलर (करीव ९७ अरव रुपैयाँ) ह्याक भयो । स्विफ्ट सिस्टमको अनधिकृत पहुँचमा गरिएको यो सवैभन्दा ठूलो रकम थियो । त्यसैले पनि संसारभर यसले चर्चा पायो । यस प्रकारको ह्याकिङ्ग पहिले पनि नभएका भने

एजुकेशन