Home / Admin

Admin

ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ‘ओप्पो एफथ्री’ सार्वजनिक गर्ने तयारी

स्मार्टफोन फोटोग्राफीका लागि अग्रणी ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ओप्पो एफथ्री सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ फोनमा उपलब्ध डुअल फ्रण्ट क्यामेराको माध्यमबाट प्रयोगकर्ताले आकर्षक तथा उत्कृष्ट सेल्फीका साथै गु्रप (सामुहिक) सेल्फी समेत निकै सहज तरिकाले लिन सक्नेछन् । नेपाल लगायत भारत, भियतनाम, ईन्डोनेसिया, फिलिपिन्स र म्यानमारमा अप्रिल १बाट एफथ्री प्लसको फस्र्ट सेलको शुरुवात गरिएको थियो । सो समयेदेखि …

Read More »

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी सुरु  

काठमाडौं, वैशाख ७ गते । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सानो पूँजी लगानी भएका उद्योगहरूलाई प्रोत्साहन गर्न नसकेसम्म मुलुकको अर्थतन्त्र फष्टाउन नसक्ने बताउनुभएको छ । लघु, घरेलु तथा साना उद्योगहरुको उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले विहीबारदेखि राजधानीमा शुरू भएको छ । ‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ को उदघाटन गर्दै उहाँले मुलुकको आर्थिक विकासका लागि लघु, घरेलु …

Read More »

रिभ्यु – सामसुङ ग्यालेक्सी एस ८ र एस ८ प्लस

ऋशब न्यौपाने सामसुङ्ले फ्नो बहुप्रतिक्षित फ्ल्यागसिप डिभाइस ग्यालेक्सी एस८ र एस८ प्लस नेपालमा सार्वजनिक गरेको छ । ग्यालेक्सी नोट सेभेनमा अप्रत्यासित रुपमा देखिएको ब्याट्री पड्कने समस्याबाट नराम्रो झड्का बेहोरेको सामसुङ्गले यस स्मार्टफोन सार्वजनिक गरेको हो । ब्याट्री पड्कने समस्याकै कारण नोट ७ आइफोन ७ र ७ प्लस सँगको प्रतिस्पर्धाबाट बाहिरिएको थियो । यस फोनलाई बजारमा ल्याएसँगै यसले आइफोनलाई कडा टक्कर …

Read More »

नेपालमा संचालित डाटा सेन्टरहरु के के छन् ?

शिब बस्नेत  सरकारी डाटा सेन्टर – जिआइडिसी सन् २००० मा आइटी पोलिसी निर्माण भएपछि मात्रै नेपाल सरकारले ई–गभर्नेन्सको अवधारणा अवलम्बन गर्न थालेको हो । यसअनुरुप राष्ट्रिय सूचना प्रविधि केन्द्रं र उच्चस्तरीय सूचना प्रविधि आयोग गठन भयो । केन्द्र र आयोगको पहलमा सिंहदरबारभित्र सरकारको एकीकृत डाटा सेन्टर(जिआइडिसी) निर्माण भएको छ । ‘जिआइडिसी नेपालको राष्ट्रियस्तरको एक माब हाइटेक डेटा सेन्टर हो,’ एनआइटिसीका …

Read More »

एनसेलको ‘कलआयो बोनस पायो’ अफर

एनसेलका सबै ग्राहकले अब विश्वका कुनै पनि देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेटभन्दा बढी कुरा गर्दा दुई मिनेट बोनस टक टाइम पाउने भएका छन् । एनसेलले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि बोनस टक टाइमका साथ ‘कलआयो बोनस पायो’ अफर ल्याएको छ । नयाँ वर्ष २०७४ को उपलक्ष्यमा ल्याइएको यो योजना यहि बैशाख १ गते (शुक्रबार)देखि लागु हुनेछ । …

Read More »

के हो स्मार्ट सहर ?

शिब बस्नेत अहिले सहर विकासको चर्चा गर्ने बित्तिकै धेरैले ‘स्मार्ट सहर’ नाम लिइहाल्छन् । तर, स्मार्ट सिटीको ठ्याक्कै साझा परिभाषा कतै भेटिदैन । संयुक्त राष्ट्र आर्थिक र सामाजिक परिषद्ले समेत स्मार्ट सहरको कुनै सर्वस्वीकार्य परिभाषा नरहेको स्पष्ट पारेको छ । उसले विकासको तह र सामाजिक आर्थिक आधारमा विभिन्न राष्ट्रहरूले र आफ्ना सहरका लागि स्मार्ट सहरको परिभाषा भिन्न हुन सक्दछ भन्ने …

Read More »

४ जीबी र्याम र १३ मेगपिक्सलको फ्रन्ट क्यामेरा सहितको ‘एमआइ एम ५ प्लस’

नेपाली बजारमा रुचाइएको अर्को चिनियाँ मोबाइल ब्राण्ड हो साओमी को एम आइ । एम आइले पछिल्ला समय बजारमा भित्राएको एम आइ एम५ सिरिज अन्तर्गतकोे परिष्कृत र अत्याधुनिक स्मार्टफोन हो एमआइ एम ५ प्लस । ५.७ इन्चको फूल एचडी डिस्प्ले रहेको यस स्मार्टफोनमा ४ जिबी र्याम र ६४ जिबीको आन्तरिक मेमोरी प्रयोग गरिएको छ । क्वालकम स्न्यापड्रागन ८२१ प्रोसेसर प्रायोग गरिएका …

Read More »

हवाट्स एपका रोचक तथ्यहरु

१. ह्वाट्स एपको कूल प्रयोगकर्ता सङ्ख्या अघिल्लो सालको मार्चमा १ अर्व पुगेको छ जसलाई एन्ड्रोइड भर्जनमा काम गर्ने जम्मा ५ जना रहेका छन । २. ह्वाट्स एपका सह–संस्थापक द्वय जान कोउम र ब्रायन एक्टनलाई फेसबुक एवम् ट्विटरले लिएको इन्टरभ्यूबाट फ्याकिएका थिए । यस अघि याहुमा काम गरेका यी दुईले पछि ह्वाटस एपमा पूर्णकालिन संलग्नता जनाए । ३. ह्वाट्स एपको प्रयोग …

Read More »

सन् २०१६ का उत्कृष्ट केहि मोबाइल एप्स

यो वर्ष एन्ड्रोइड र आइओएसलाई लक्षित गरेर स्मार्टफोन लक्षित हजारौँ नयाँ एपहरु सार्वजनिक भए । अघिल्ला वर्षहरुमै विकास भएका केही एपले लोकप्रियाता लिए भने केही यस वर्ष सार्वजनकि गरिएका एपले छोटो समयसमै लोकप्रियता हासिल गर्न सफल भए । यस्ता एपमध्येका केही उत्कृष्ट एपहरुको बारेमा यहाँ चर्चा गरिएको छ । ग्रिनिफाइ स्मार्टफोनको ब्याट्री अनावश्यकरुपमा सकिनबाट जोगाउन चाहनेका लागि ग्रिनिफाइ (Greenify) उत्कृष्ट …

Read More »

द ब्रिटिश कलेज र सगरमाथा नेशनल कलेजबिच सहकार्यको सम्झौता

काठमाडौं । द ब्रिटिश कलेज र सगरमाथा नेशनल कलेज, सगरमाथा इन्जिनियरिङ कलेजको भातृ संस्थाले आपसी सहकार्य गर्ने भएका छन् । दुवैै संस्थाले सहकार्यको एक सहमतिपत्रमा हस्ताक्षर गरेर आगामी दिनमा आपसी सहयोग र समन्वय गर्ने विषयमा प्रतिवद्धता जनाएका हुन् । सगरमाथा नेशनल कलेजले हाल पिर्यसन एडेक्सेलबाट आइटीमा बिटेक लेभल ३ (आइटीमा डिप्लोमा बराबर) को कार्यक्रम सञ्चालन गरिरहेको छ । जसलाई युके …

Read More »