Home / Admin (page 10)

Admin

भोलिदेखि बुटवलमा ‘क्यान इन्फोटेक’, २ लाख अवलोकनकर्ता आउने अपेक्षा

फागुन, बुटवल । कम्प्युटर एशोसिएसन अफ नेपाल रुपन्देहीको आयोजनामा बुटवलमा हुने क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको छ ।  छैठौं संस्करणको इन्फोटेक बुटवल-१२ रामनगरस्थित बुटवल मण्डपमा फागुन १२ देखि १६ सम्म हुँदैछ । इन्फोटेकमा एक सय ४० स्टल दर्ता भैसकेका छन् । महासंघले अनलाइन प्रविधिबाट उपत्यका वाहिर पहिलो पटक वारकोडको प्रयोग गरी प्रवेश गर्ने व्यवस्था मिलाएको छ । प्राविधिक शिक्षा …

Read More »

फ्यूज मेसिन्सले नेपाली विद्यार्थीलाई २५ लाख मूल्य बराबरको छात्रवृत्ति प्रदान गर्ने

न्यूयोर्कस्थित टेक्नोलोजी कम्पनी फ्यूज मेसिन्सले नेपाली विद्यार्थीलाई २५ लाख मूल्य बराबरको आर्टिफिसियल इन्टेलिजेन्स छात्रवृत्ति  प्रदान गर्ने भएको छ। २०१७ देखि सुरु हुने यस छात्रवृत्ति कार्यक्रम एक वर्षसम्म लागू हुने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा छ। नेपाली सफ्टवेर इन्जिनियरलाई आर्टिफिसियल इन्टेलिजेन्स, नेचुरल ल्याङ्गवेज प्रोसेसिङि र मेसिन लर्निङ्ग जस्ता प्रविधिमा दक्ष बनाउन यो कार्यक्रम ल्याइएको कम्पनीले जानकारी दिएको छ। फयुज मेसिन नेपाली …

Read More »

कसै प्रति केहि गुनासो छ ? अब प्रयोग गर्नुस ‘गुनासो’ एप

तपाईँसँग आफ्नो संस्था, कुनै निकाय वा व्यक्तिका सम्बन्धमा गुनासा वा प्रतिक्रिया छन् ? आफ्ना गुनासाहरूलाई कसरी सम्बन्धित पक्षसम्म पुर्याउने भन्ने बारे के तपाईँ अलमलमा हुनुहुन्छ? धन्दा नमान्नु होस्। केइभ टेक्नोलोजिजले बिधुतीय माध्ययमद्वारा सजिलो र सरल तरिकाले तपाईँका गुनासाहरूलाई सम्बन्धित सरोकारवाला समक्ष पुर्याउने एप “Gunaso”को रिलिज गरेको छ। यस एपले तपाईँका गुनासा र प्रतिक्रियाहरूलाई संग्रह गर्ने,व्यवस्थित गर्ने र विश्लेषण गर्ने काम …

Read More »

ह्याक-ए-विकमा यस्ता थिए आइडिया, हरेकलाई १५ हजार पुरस्कार

पुल्चोक इन्जिनियरिङ क्याम्पसका इलेक्ट्रोनिक्स, कम्प्युटर एन्ड इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थीले नेशनल टेक्नोलोजिकल फेस्टिभल लोकस २०१७ को पूर्वसन्ध्यामा लोकस ह्याक–अ–विक आयोजना गरेका छन् । डेभलपर, प्रोग्रामर र सूचना प्रविधिप्रति आशक्त हुनेहरुलाई एकै ठाउँमा ल्याएर प्रतिस्पर्धा गराउन आयोजित साता लामो कार्यक्रमको मुख्य थिम थियो, ‘कला र संस्कृति, सामाजिक प्रभाव र मनोरंजन’ । प्रतिस्पर्धामा कला र संस्कृति विधामा कल्चर नेप उत्कृष्ट भएको थियो । …

Read More »

नेपाली व्यापारको दर्शन – सेवा गरे मेवा पाइन्छ !

कसरी एउटा नेपालित्वको अनुभव गराउदै आध्यात्मीक एवम् दार्शनिक कन्सेप्टले आय बढाउन र राम्रो सम्बन्ध कायम गर्न मद्दत गर्छ । निर्मल ज्ञवाली, अष्ट्रेलियाको सिड्नीमा रहेको एउटा वेब डिजाइन एजेन्सी निर्मल वेब स्टुडियोका संस्थापक हुन । उनको सकृयतासगै नेपालमा यादव पोखरेलको नेतृत्वमा नेफिक्स टेक्नोलोजिज कम्पनी पनि सञ्चालनमा छ । नेपालमा रहेको कम्पनीले अस्ट्रेलिया लगायत विश्वका अन्य क्षेत्रमा समेत काम गरिरहको छ । …

Read More »

पोखरामा फागुन ५ देखि क्यान इन्फोटेक तथा मोवाइल एक्स्पो

क्यान महासंघ, कास्कीले पोखरामा इन्फोटेक तथा मोवाइल एक्स्पोको आयोजना गर्ने भएको छ । पोखरामा फागुन ५ गतेदेखि पोखरा एक्जिविसन सेन्टर नया बजारमा हुने एक्स्पोा ९० बढि स्टलहरु रहेका छन । पोखरा इलेक्ट्रोनिक्स व्यवसायिक संघसगको सहकार्यमा हुन लागेको यस पटकको इन्फोटेक आठौ संस्करण हो । यस पटक मोवाइल तथा एसेसरिजका मात्र ४० बढि स्टलहरु रहेको आयोजकले जानकारी दिएको छ । मेलामा …

Read More »

‘इण्डिया सफ्ट २०१७’ मा नेपाली स्टार्टअप युवाहरुको सहभागिता

भारतको हैदरावादमा यही फेब्रुअरी १३ र १४ गते इंडिया आइटी शोको रुपमा “इण्डिया सफ्ट २०१७” आयोजना हुदै छ । इसिएसको मुख्य आयोजना र भारत सरकार को सहयोगमा हुने उक्त कार्यक्रममा सहभागी हुनलाई नेपालका तर्फबाट एक डेलिगेसन समुह जाने भएको छ । २५ आइटी स्टार्टअपका प्रतिनिधि, केहि उद्यमी, आइसीटी  एसोसिएसन अफ नेपालका पदाधिकारी र पत्रकार सहित ३२ जनाको टोलि उक्त कार्यक्रममा …

Read More »

खुल्यो सगुनमा सेयर, २९९ डलरमै सगुनको मालिक बन्ने अवसर

नेपाली युवा गोविन्द गिरीद्वारा निर्मित सामाजिक सञ्जाल सगुन डटकमले सर्वसाधारणबाट २ करोड डलर बराबरको लगानी उठाउनको लागि अमेरिकाको जब एक्ट २०१२ अनुसार शेयर बिक्री गर्ने घोषणा गरेको छ। अनलाइन मार्फत जारि हुने सेयर आबेदन आजै देखि खुल्ला भएको र कम्प्तिमा २९९ डलर लगानी गर्नु पर्ने छ । बिहीबार राजधानीमा पत्रकार सम्मेेलन गरी ९ फेब्रुअरीबाट संसारभर ८ लाख ६९ हजार ५६४ …

Read More »

सुर्खेतको ग्रामिण क्षेत्रका विद्यालयहरुमा सूचना प्रबिधि सम्बन्धि अन्तरक्रिया

आइसीटी क्लव सुर्खेतले सुचना, सञ्चार तथा प्रविधि सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । जिल्लाको पश्चिम क्षेत्रमा रहेको जनज्योति माध्यामिक विद्यालय कुनाथरी ४ – बड्डीचौरमा सो कार्यक्रम सोमबार सम्पन्न गरेको हो । प्रविधि सेवा सुविधाबाट बञ्चित ग्रामिण भेगका विद्यालयहरुमा शिक्षामा सुुचना, सञ्चार तथा प्रविधिको महत्व, ज्ञान अभिबृद्धि गर्ने र आइटी कोर्ष, यसको आबश्यक योग्यता तथा लागतको विषयमा कक्षा ११ र १२ …

Read More »

“थ्रीजी स्मार्टफोन ल्याउनुहोस, फोरजी स्मार्टफोन लानुहोस्” अफर

लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले माघ १४ गतेदेखि आयोजना गरिरहेको मोबाइल एक्स्पो २०१७ अवधिभर ग्राहकहरुका लागि नयाँ अफर सार्वजनिक गरिएको छ । नयाँ प्रविधि र नयाँ मोडलका स्मार्टफोनहरुको बारेमा जानकारी दिन आयोजित यस एक्स्पोमा ग्राहकहरुलाई “थ्रीजी स्मार्टफोन ल्याउनुहोस्, फोरजी स्मार्टफोन लानुहोस् अफर” सार्वजनिक गरिएको हो । अफर अन्तर्गत ललितपुर मोबाइल कम्प्लेक्सले थ्रीजी फोनको साटो फोरजी फोन दिने अफर …

Read More »