Home / Admin (page 154)

Admin

‘इन्टरनेटविनाको जीवन पानीविनाको माछा’ : नायक, जीवन लुइँटेल

पहिलोपटक इन्टरनेटमा कुन वेबसाइट खोल्नुभयो ? एसएलसी दिएपछि पहिलोपटक इन्टरनेटमा हटमेल र साइन्ससम्बन्धी साइट खोलेको थिए ।   तपाईंले पहिलोपटक कहिले इमेल आइडी बनाउनुभयो र के हो ? सन् १९९८ मा इमेल आइडी खोलेको थिए । मेरो आइडी त्यसवेला jibanluitel@hotmail.com थियो ।   इन्टरनेटमा सबैभन्दा बढी खोल्ने वेबसाइट कुन हो ? फेसबुक नै हो ।   गुगलमा सबैभन्दा धेरै के …

Read More »

सामसुङको प्रोजेक्टर फोन

मोबाइलको दुनियामा सामसुङ कम्पनीले एक अर्को धमाका मच्चाएको छ । केही समयअघि ग्यालेक्सी थ्री स्मार्टफोन बजारमा ल्याएर बजार तताइरहेको सामसुङले आफ्नो नयाँ फोन ग्यालेक्सी बिम सार्वजनिक गरेको हो । यो प्रोजेक्टर भएको स्मार्टफोन फोन हो ।   यो प्रोजेक्टर फोन १ गिगाहर्जको डुअल कोर प्रोसेसर हुनुका साथै ४ इन्चको टचस्त्रिन रहेको छ । फोनको फ्लास क्यामरा ५ मेगापिक्सेलको छ भने …

Read More »

इन्टरनेटमा राखिएको पहिलो तस्बिर

विश्वमा इन्टरनेटमा अपलोड भएको पहिलो तस्वीर कुन होला ? वास्तवमा सबैको चासोको विषय बन्न सक्छ । अझ चासोको विषय कति वर्ष पहिले विश्वमा पहिलोपटक इन्टरनेटमा तस्वीर अपलोड भएको होला ? इन्टरनेटको दुनियामा अहिले निकै ठूलो विकाश भैरहेको छ र हरेक साधारण प्रयोगकर्ताले विभिन्न साइटहरु मार्फत समेत अपलोड गर्ने तस्वीरहरु समेत गरी इन्टरनेटमा अपलोड गरिएका तस्वीर अनगिन्ती पुगिसकेका छन् । इन्टरनेट …

Read More »

गूगल छोडी याहूमा नियुक्त भएकी मरिसा गर्भवति

प्रविधि सम्वन्धी विश्वको ठूलो कम्पनी मध्येको एक याहूले अर्को कम्पनी गूगलका एक प्रमुख अधिकारीलाई नयाँ सीईओ नियुक्त गरेको छ । ३७ बर्षीया मरिसा मायरलाई नयाँ सीईओमा नियुक्त गरिएको याहूले बताएको छ ।याहूको सीईओमा नियुक्त भएपछि मरिसाले भनेकी छिन्–’हामी विश्वभरका शहरमा ग्राहक र विज्ञापनदाताको अनुभवलाई अझ राम्रो बनाउन नयाँ नयाँ सेवा ल्याउन र विषयबस्तुमा परिर्वतन ल्याउन कम्पनीका समपिर्त कर्मचारीहरुसँग मिलेर काम …

Read More »

गुगलले एसएमएस सुविधा दिने

गुगलले अव आफ्नो सेवामा बढोतरी गर्दै आफ्ना जिमेल प्रयोगकर्तालाई एसएमएस सेवा पनि दिने तयारी गरेको छ। मोवाइलमा इन्टेरनेट सुविधा नभएका प्रयोगकर्तालाई ध्यानमा राखेर गुगलले यो सुविधा ल्याउन लागेको बताइएको छ। अहिले एसएमएसको सुविधा अफ्रिकी देशहरु घाना,नाइजेरिया र केन्यामा उपलब्ध गराइसकिएको छ भने केही समयमा अन्य क्षेत्रमा पनि विस्तार गर्दै लगिने गुगलले जनाएको छ। एसएमसबाटै इमले पठाउन सकिने र सामान्य मोवाइल …

Read More »

विश्वमा ६ अर्व मोवाइल !

७ साउन, काठमाण्डौं, लिभिंग विथ आइसिटी | विश्वमा सात अर्व जनसंख्या रहेको छ भने अहिले ६ अर्व मोवाइल फोन प्रयोगमा आएका छन् । विश्व जनसंख्याको ७५ प्रतिशतले मोवाइलको प्रयोग गर्ने गरेको विश्व बैंकको एक अध्ययनले जनाएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘विकासका लागि सूचना र सञ्चार २०१२’ अध्ययन प्रतिवेदनमा मोवाइल फोन प्रयोगको पहुँच नपुगेको जनसंख्या २५ प्रतिशत मात्र रहेको …

Read More »

फायरफक्स १४ सार्वजनिक

फायरफक्स ब्राउजरको पछिल्लो संस्करण डेक्सटपको लागि उपलब्ध भएको छ । फायरफक्स १४.०.१ सबै प्लाटफर्म(विन्डोज, म्याक र लिनक्स)को लागि उपलब्ध भएको छ । अघिल्ला संस्करणभन्दा सेक्युरिटी र पर्फमेन्स दुबैमा यो उत्कृष्ट मानिएको छ । यसमा एकदमै टच्ड फिचरहरु उपलब्ध रहेको छ । गुगल सर्चको लागि ज्त्त्एक्, म्याकमा फुल स्क्रिन सपोर्ट र युआरएल अटो कम्प्लीट फिचरहरु रहेका छन् । केहि नया एप्लिकेशनहरु …

Read More »

लगानी भित्र्याउन वेबसाइट सुरु गरिदै

नेपालमा धेरैभन्दा धेरै वैदेशिक लगानी भित्र्याउने उद्देश्यले सरकारले त्यससम्बन्धी पूर्ण विवरणयुक्त ‘पोर्टल’ दुईसाताभित्र सञ्चालन गर्ने भएको छ । सरकारले सार्वजनिक निजी साझेदारीमा करिब ५० लाखको लागतमा उक्त पोर्टल सञ्चालन गर्न लागेको जनाएको छ । सरकारले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) र नेपाल आर्थिक परिसङ्घ (सिएनआई)को आर्थिक एवम् प्राविधिक सहयोगमा पोर्टल सञ्चालनमा ल्याउन लागेको हो ।   नेपाल लगानी …

Read More »

पिसीमा विन्डोज–८

लिभिंग विथ आइसिटी, शैलेश ज्ञवाली   ग्राहकको प्रतिक्रिया जे–जस्तो भए पनि विन्डोज–८ लाई बजारमा राम्रोसँग स्वागत गरिनेछ यदि यसले प्रतिबद्धता गरेका सुविधाहरूलाई पूर्णरूपमा उपलब्ध गराउन सक्छ भने । अन्य अपरेटिङ सिस्टमहरूजस्तै यसले समय–समयमा परिमार्जन र परिष्कृत स्वरूपमा ल्याउने हुनाले अहिले नै विन्डोज–८ किन्नु उपयुक्त नहुन सक्ला । यदि परिष्कृत स्वरूपमा आउने हो भने विन्डोज एक्सपीपछिकै सर्वाधिक लोकप्रिय अपरेटिङ सिस्टम बन्न …

Read More »

आइफोन–५ अगष्ट ७ मा आउने

एप्पल कम्पनीको बहुप्रतिक्षित नयाँ संस्करणको आइफोन आइफोन–५ आउँदो अगष्ट ७ का दिन सार्वजनिक गरिने भएको छ । ग्याजेट सम्बन्धि वेबसाइट नो योर मोबाइलले आइफोन–५ अगष्ट ७ मा रिलिज हुने दाबी गरेको हो । एप्पल कम्पनीको विश्वसनीय सूचना भन्दै उक्त वेबसाइटले कम्पनीको विशेष बैठकका बेला आइफोनको नयाँ संस्करण सार्वजनिक हुने खुलासा गरेको हो । केही महिनाअघि उक्त वेबसाइटले आइफोन–५ को लञ्चिङ …

Read More »