Home / Admin (page 2)

Admin

पोखरामा ‘आइटी एकेडेमिया टाईअप’ बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुचना तथा संचार प्रबिधि-शैक्षिक उद्ध्योग साझेदारी कार्यक्रम पोखरामा सम्पन्न ।  सुचना तथा संचार प्रबिधि समाज नेपाल र एक्स एल सफ्ट टेक प्रा लिको संयुक्त आयोजना तथा नेपाल दुरसन्चार प्राधिकरणको सहकार्यमा सुचना तथा संचार प्रबिधि-शैक्षिक उद्ध्योग साझेदारी कार्यक्रम पोखरामा सम्पन्न भएको छ । प्रमुख अतिथी पोखरा उध्योग बाणिज्य महासँघका अध्यक्ष विश्व शंकर पालिखेले दिप प्रजोलन गरेर उद्घाटन गर्नुभएको कार्यक्रममा पोखराका विभिन्न …

Read More »

नेपालमा अनलाइन भुक्तानीको नया समाधान:  नेप्जी

नेपालको प्रविधि क्षेत्र प्रत्येक दिन बिस्तारै तर निरंतरका साथ विकास तर्फ आगाडी बढ्दै छ । प्रत्येक दिन नया स्टार्टअप, एप र विचारहरु जारी र शुरू हुदैछन् र हामी बिस्तारै संसार को पछि जादै छौ ।   पछिल्लो केही वर्ष प्रगतिका वर्ष थिए. यी वर्ष भर, नेपालमा प्रविधिले आईटी र अनलाइनको क्षेत्रमा नयाँ उपलब्धिहरू गर्यो । अनलाइन कारोबार मुख्य क्षेत्र हो …

Read More »

इप्सन एल३८० प्रिन्टर नेपालमा सार्बजनिक

मर्कन्टाइल अफिस अटोमेसनले लामो समयदेखि नेपालमा ईप्सन प्रिन्टरको आधिकारिक बिक्रि वितरण गर्दै आइरहेको छ ।  हालै मर्कन्टाइलले ईप्सनको नया ईप्सन एल३८० प्रिन्टर नेपालमा सार्बजनिक गरेको छ, ईप्सन एल३८० होम सेग्मेंट इंक ट्यांक प्रिन्टर हो। नया एल३८०मा २ थप २x७० एमएलको कालो इंक बोतल समाबेश गरिएको छ, जसले थोरै लागत दरमा उच्च मात्रामा प्रिन्ट गर्न सकिने कम्पनिले जनाएको छ। इंक बोतलले …

Read More »

केहिदिन भित्रै नेपालमा चिनको इन्टरनेट ब्याण्डविथ

अबको केहि दिनभित्रै नेपालमा चिनसंग इन्टरनेट जोडिने भएको छ । नेपाल टेलिकमले जेठ १८ अर्थात् जुन १ देखि रसुवा नाका भएर नेपालमा चीनबाट इन्टरनेट ब्याण्डविथ ल्याउन लागेको हो । चीनबाट इन्टरनेट ल्याउने गरी व्यावसायिक सम्झौता भएको ६ महिना पछि चिनियाँ इन्टरनेट नेपालसँग जोडिन लागेको हो । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थनीय केबुलमार्गबाट …

Read More »

अब देखि नेपाली भाषामै चलाउनुहोस् वर्डप्रेसबाट बनेका वेबसाइटहरु

शाण्डिल्य काफ्ले के तपाईलाई अंग्रेजी नआएर, वेबसाइट बनाउन वा मज्जाले वेबसाइट चलाउन पाउनु भएको छैन ? यदि त्यसो हो भने, अब वर्डप्रेस तपाईंको लागि सहयोगी माध्यम हुन सक्ने कुरामा कुनै सन्देह नै छैन | वर्डप्रेस अहिलेको संस्करण ४.७, शत प्रतिशत नेपालीमा उपलब्ध भएको छ | यो भन्दा पहिले वर्डप्रेस  ४.० संस्करण, शत प्रतिशत नेपालीमा उपलब्ध थियो | यदि तपाईं आफ्नो वेबसाइट …

Read More »

नेपालको बजेट भाषण मोवाइल एपमै

अब मोबाइलमै बजेट हेर्न र पढ्न पाइने भएको छ । अर्थमन्त्रालयले बजेटसम्वन्धी सर्वसाधारणलाई सहज रुपमा जानकारी दिने उद्देश्यले बजेट एप संचालनमा ल्याएको छ । यसमा सरकारको नीति कार्यक्रम, बजेट सम्वन्धी सम्पुर्ण जानकारीहरु राखिने भएको छ । यस एप मार्फत नेपाल सरकारले सार्वजनिक गर्ने बजेट किताबका अतिरिक्त रातो र पहेलो किताब पििन उपलब्ध हुनेछ । कुन कुन शिर्षकमा कहा बजेट बिनियोजन …

Read More »

ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ‘ओप्पो एफथ्री’ सार्वजनिक गर्ने तयारी

स्मार्टफोन फोटोग्राफीका लागि अग्रणी ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ओप्पो एफथ्री सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ फोनमा उपलब्ध डुअल फ्रण्ट क्यामेराको माध्यमबाट प्रयोगकर्ताले आकर्षक तथा उत्कृष्ट सेल्फीका साथै गु्रप (सामुहिक) सेल्फी समेत निकै सहज तरिकाले लिन सक्नेछन् । नेपाल लगायत भारत, भियतनाम, ईन्डोनेसिया, फिलिपिन्स र म्यानमारमा अप्रिल १बाट एफथ्री प्लसको फस्र्ट सेलको शुरुवात गरिएको थियो । सो समयेदेखि …

Read More »

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी सुरु  

काठमाडौं, वैशाख ७ गते । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सानो पूँजी लगानी भएका उद्योगहरूलाई प्रोत्साहन गर्न नसकेसम्म मुलुकको अर्थतन्त्र फष्टाउन नसक्ने बताउनुभएको छ । लघु, घरेलु तथा साना उद्योगहरुको उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले विहीबारदेखि राजधानीमा शुरू भएको छ । ‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ को उदघाटन गर्दै उहाँले मुलुकको आर्थिक विकासका लागि लघु, घरेलु …

Read More »

रिभ्यु – सामसुङ ग्यालेक्सी एस ८ र एस ८ प्लस

ऋशब न्यौपाने सामसुङ्ले फ्नो बहुप्रतिक्षित फ्ल्यागसिप डिभाइस ग्यालेक्सी एस८ र एस८ प्लस नेपालमा सार्वजनिक गरेको छ । ग्यालेक्सी नोट सेभेनमा अप्रत्यासित रुपमा देखिएको ब्याट्री पड्कने समस्याबाट नराम्रो झड्का बेहोरेको सामसुङ्गले यस स्मार्टफोन सार्वजनिक गरेको हो । ब्याट्री पड्कने समस्याकै कारण नोट ७ आइफोन ७ र ७ प्लस सँगको प्रतिस्पर्धाबाट बाहिरिएको थियो । यस फोनलाई बजारमा ल्याएसँगै यसले आइफोनलाई कडा टक्कर …

Read More »

नेपालमा संचालित डाटा सेन्टरहरु के के छन् ?

शिब बस्नेत  सरकारी डाटा सेन्टर – जिआइडिसी सन् २००० मा आइटी पोलिसी निर्माण भएपछि मात्रै नेपाल सरकारले ई–गभर्नेन्सको अवधारणा अवलम्बन गर्न थालेको हो । यसअनुरुप राष्ट्रिय सूचना प्रविधि केन्द्रं र उच्चस्तरीय सूचना प्रविधि आयोग गठन भयो । केन्द्र र आयोगको पहलमा सिंहदरबारभित्र सरकारको एकीकृत डाटा सेन्टर(जिआइडिसी) निर्माण भएको छ । ‘जिआइडिसी नेपालको राष्ट्रियस्तरको एक माब हाइटेक डेटा सेन्टर हो,’ एनआइटिसीका …

Read More »