Home / Admin (page 20)

Admin

एनसेलको नयाँ ब्राण्ड लोगोको आधिकारीक घोषणा, ग्राहकलाई सुपथ र नविन सेवा प्रदान गर्ने वाचा

काठमाडौं, साउन ३२ एनसेलले मंगलबार एक कार्यक्रमबिच कम्पनीको नयाँ ब्राण्ड लोगोको आधिकारिक रुपमा अनावरण गरेको छ । ग्राहक, निजी क्षेत्र, सरकारी निकाय तथा विदेशी नियोग लगायतका प्रतिनिधि उपस्थित कार्यक्रममाझ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सतथा आजीयाटा ग्रुपका दक्षिण एशिया क्षेत्रका प्रमुख कार्यकारी डा. हान्स विजयसुर्याले संयुक्त रुपमा कम्पनीको नयाँ ब्राण्ड लोगो सार्वजनीक गरेकाहुन् । एनसेलको ८०प्रतिशत शेयर होल्ड गर्ने विदेशी कम्पनी …

Read More »

एनसेलको नयाँ ब्राण्डमा रुपान्तरण, २ वर्षमा थप ७० अर्ब लगानी गर्ने

एनसेल प्रा. लि. (एनसेल) र आजीयाटा ग्रुप बर्हाद (आजीयाटा) ले  नयाँ लोगो सार्वजनिक गरेको छ । आजीयाटा सम्बद्ध कम्पनीको नयाँ ब्राण्ड लोगो अनावरण गरेका छन् । एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने विदेशी कम्पनी रेन्होल्डस् होल्डिङ्गस्मा आजीयाटाको एकल लगानी रहेको छ । एनसेलको नयाँ ब्राण्डमा रुपान्तरणसँगै  आजीयाटाको अन्तर्राष्ट्रिय दक्षता तथा एनसेलको उत्कृष्ट गुणस्तर, सुपथ सेवा तथा सशक्त स्थानिय धरोहरको बेजोड …

Read More »

अवैध भिओआईपी संचालक काठमाडौंबाट पक्राउ

झोला व्यापारीको आवरणमा अवैध भिओआईपी कल सेन्टर चलाउने दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। अन्तर्राष्ट्रिय गिरोहसँग साँठगाँठ गरेर काठमाडौंको तीन ठाँउमा कल सेन्टर चलाउने काभ्रे धुलिखेलका केदार अछामी र सिन्धुपाल्चोक चौताराका सुमन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले लामो समयदेखि बानेश्वर, शंखमुल र पेप्सीकोलामा कोठा भाडामा लिएर बंगलादेशी नागरिकसँग मिलेर कल सेन्टर चलाउदै आएको केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी उपरीक्षक दिवेश लोहनीले …

Read More »

सुबिसु क्यान कमटेक २०१६ भाद्र २३ देखि, संचार प्रविधिमा जोड दिइने

क्यान महासंघले आगामी २०७३ साल भाद्र २३ गते देखि २६ गते (तदनुसार 8-11 September, 2016) सम्म भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा क्यान कमटेक २०१६ (इन्फरमेसन, कम्युनिकेशन र टेक्नोलोजी प्रदर्शनी) आयोजना गर्न लागेको छ । यो कमटेकको पहिलो संस्करण हो । र्याडिसन होटलमा आज आइतबार आयोजित पत्रकार सम्मेलनमा सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङको रुपमा एक्स्पो आयोजना हुने जानकारी गराइएको थियो …

Read More »

एन्टिभाइरस खरिद गर्नुअघि ध्यान दिनुपर्ने मुख्य कुराहरु

१. माल्वेरको पहिचान सबैभन्दा खतरनाक माल्वेरहरुमा भाइरस र वार्म (worm) हरु पर्दछन् । यसैगरी, लुकेर बस्ने माल्वेरहरुमा रुटकिट र टोर्जन हर्सेसहरु रहेका छन् । यिनीहरुले लुकेर बस्नेभएकाले कम्प्युटर युजरले पत्ता लगाउन नसक्ने किसिमका हुन्छन् । दिनहूा नयाा नयाा भाइरसहरुको आइरहने हुनाले एउटा राम्रो एन्टिभाइरले समेत यस्ता माल्वेर पत्ता लगाउन असक्षम पनि हुन सक्न । यसर्थ राम्रो माल्वेर पहिचान गर्न सक्ने …

Read More »

६० सेकेण्डमा के के हुन्छ इन्टरनेटमा ?

इन्टरनेटमा जम्मा ६० सेकेण्डमा के के होला त ? के तपाइ अनुमान लगाउन सक्नुहुन्छ, १ सेकेण्डमै हजारौ कामहरु भइरहेका हुन्छन इन्टरनेटमा । इन्टरनेटले संसार यति साघुरो र प्रतिस्प्रधी पनि बनाइरहेको छ । केहि तथ्यांक हेरौ न त, जम्मा ६० सेकेण्डमा के के हुनेरैछ । १. एक मिनट अर्थात ६० सेकेण्डमा १ करोड बढि नया पेजहरु साइबरस्पेसमा थपिइरहेका हुन्छन । २. …

Read More »

टेक गर्ललाई लक्षित गरी Hour Of Code III को आयोजना सुरु

Women in STEM को आयोजनामा आज अगस्ट १३ र १४ मा ‘आवर अफ कोड’ कार्यक्रमको आयोजना सुरु भएको छ । यो एउटा mentoring & coding workshop कार्यक्रम हो, जसमा विभिन्न कलेजमा अध्ययनरत १५ देखि २९ वर्षसम्मका छात्रा सहभागी भइरहेका छन । बिजुलिबजार किङ्स कलेजमा आयोजना भइरहेको कार्यक्रममा ३० जना छात्राहरुले एन्ड्रोइड एप्लिकेशन बनाउन सिकिरहेका छन । यो ट्रेनिङ वर्कसपमा पिएचपी, …

Read More »

इन्जिनियरिङ पढ्न प्रमाणपत्र पनि धितो राख्न सकिने

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त हिमालय कलेज अफ इन्जिनियरिङ, च्यासल, ललितपुर र एनएमबी बैंक लिमिटेड, काठमाडौाका बीचमा इन्जिनियरिङमा स्नातक (BE) अध्ययन गर्न चाहने छात्रछात्रालाई लक्षित गरी शैक्षिक प्रमाणपत्र पनि धितो राखेर पढ्न सकिने शैक्षिक कर्जा योजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो । हस्ताक्षर पत्रमा कलेजका तर्फबाट अध्यक्ष श्री विष्णुप्रसाद शर्मा र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री उपेन्द्र पौडलज्यूले आज एक समारोहका बीच हस्ताक्षर …

Read More »

आइसिटी एसोसिएसनले सुरु गर्यो डिजिटल सिग्नेचर

नेपालमा डिजिटल सिग्नेचरको सुरुवात भएको ६ महिनापछि सूचना प्रविधि क्षेत्रको संस्था आइसिटी एसोसिएसन अफ नेपालले डिजिटल सिग्नेचरको प्रयोग सुरु गर्ने भएको छ । आज आइसिटी एसोसिएसन अफ नेपालको कार्यालयमा एक कार्यक्रम आयोजना गरि एनसिसीसगको एमओयुमा दुबै पक्षले हस्ताक्षर गरेका छन् । नेपाल सर्टिफाइङ कम्पनी(एनसिसी)ले नेपालमा डिजिटल सिग्नेचरको बजार व्यवस्थापन गरिरहेको छ । एनसिसीका तर्फबाट प्रवन्ध निर्देशक विप्लवमान सिंहले एमओयुमा हस्ताक्षर …

Read More »

ब्रदर डिपिसि–टि७०० डब्ल्यु मल्टिफङ्सन वायरलेस प्रिन्टर

नेपालका लागि जापानी कम्पनी ब्रदरका प्रडक्टहरुको आधिकारिक विक्रेताको रुपमा रहेको सागर ग्रुपले ब्रदरको इंकजेट रिफिल ट्यांक मल्टिफङ्सन प्रिन्टर नेपाली बजारमा ल्याएको छ । कम्पनीले डिपिसि–टि७००डब्ल्यु (DCP-T700W) नयाा रिफि ट्यांक सिस्टम भएको प्रिन्टर ल्याएको हो । यस सिस्टमले १२ हजार ब्लाक एन्ड वाइट र ५००० कलर पेजहरु छाप्ने क्षमता राख्दछ । यस प्रिन्टरबाट प्रिन्ट, स्क्यान, कपी, वाइफाइ र एडिएफ (अटोमेटिक डक्युमेन्ट …

Read More »