Home / Admin (page 3)

Admin

दशैलाइ लक्षित गर्दै ललितपुर मलमा ‘मोवाइल एक्स्पो’

लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले बडादसैँ तथा तिहारको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुको एक्स्पो आयोजना गर्ने भएको छ। कम्पनीले यही भदौ १६ गते मंगलबारदेखि २६ गतेसम्म आयोजना हुने गरी एक्स्पोको आयोजना गर्ने भएको हो। एक्स्पोको अवधिभर ग्राहकहरुले कुनै पनि मोबाइल फोनको खरिदमा ५ देखि ७० प्रतिशतसम्मको छुट तत्काल पाउने आयोजक पुरुषोतम बस्नेतले जानकारी दिए । …

Read More »

“द बिजिनेश बुट क्याम्प २०१७” को लागी आबेदन खुल्ला

CG Learning ले प्रस्तुत गरेको “द बिजिनेश बुट क्याम्प २०१७” एक पूर्ण रुपले निशुल्क ४ दिवसीय हाई स्कुल पास गरेका र स्नातकमा पढ्दै गरेका बिद्यार्थीहरुको लागी क्लब हिमालय, नगरकोटमा हुने आवासीय कार्यक्रम हो । यो कार्यक्रमको आयोजना ग्लोकल प्रा. लि. द्वारा संचालित ग्लोकल आफ्टर स्कुलले गरेको हो । ग्लोकल आफ्टर स्कुलको मुख्य उदेश्य उद्योग र शिक्षाको बिचमा रहेको अन्तर सिप …

Read More »

आर्थिक बर्ष २०७४/०७५को बजेटमा सूचना प्रविधि

सरकारले आर्थिक वर्ष २०७४÷७५ का लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार बजेट विनियोजन गरेको छ । सूचना प्रबिधिमा के के हुदैछन काम ? आर्थिक वर्ष २०७४/७५ को बजेटमा ‘सूचना सञ्चार प्रविधि क्षेत्र’ शीर्षकका लागि ४ अर्ब ९८ करोड विनियोजन गरिएको छ । तर, आइसिटी क्षेत्रले अपेक्षा गरेअनुकुलको बजेट र कार्यक्रम भने आएको देखिदैन । विशेषगरी …

Read More »

खरिद गरेको मोबाइलको भ्याट बिल र बक्स सुरक्षित राख्नुहोस

गुरु शर्मा प्रवन्ध निर्देशक, मोवाइल क्लब तपाइ लामो समयदेखि मोवाइल व्यवसायमा सम्लग्न हुनुहुन्छ । नेपालमा मोवाइलको बजारको एनालाइसिस कसरी गर्नुहुन्छ ? हिजोको तुलनामा आजको मोबाईल बजार धेरौ राम्रो छ. आरु व्यवसाय संग तुलना गरि मोबाईल बजारले धेरै फट्को मरेको छ र पहिला नेपालमा सीमित ब्रान्डहरु मात्र लोकप्रिय थिए भने आइले धेरै ब्रान्डहरु आएका छन । के अहिले मोवाइल मार्केटमा कस्ता …

Read More »

ओप्पोले ल्यायो एफथ्रीको लिमिटेड ल्याक एडिशन

क्यामेरा फोन ब्राण्ड ओप्पोले एफथ्री ब्ल्याक एडिशनलाई लिमिटेड एडिशनमा बजारमा उपलब्ध गराएको छ । रु. ३२ हजार ९ सय ९० मूल्य निर्घारण गरिएको एफथ्री ब्ल्याक एडिशनलाई नेपाली बजारमा प्राप्त सफलताका लागि उपभोक्ता प्रति कृतज्ञता स्वरुप लिमिटेड एडिसनका रुपमा घोषणा गरिएको हो । नेपाली बजारमा प्रवेश गरेको छोटो अवधिमा नै ब्राण्डले आफ्नो परिचय सेल्फी एक्स्पर्ट क्यामेरा फोनका रुपमा स्थापित गरिसकेको छ …

Read More »

नेपाल टेलिकम र म्युजिक नेपालको सहकार्यमा म्युजिक स्ट्रिमिङ मोबाइल एप सार्बजनिक

नेपाल टेलिकम र म्युजिक नेपाल प्रा.लि.को सहकार्यमा मोबाइल एप्प मार्फत म्युजिक स्ट्रिमिङ सेवाको शुभारम्भ गरिएको छ । म्युजिक स्ट्रिमिङ सेवाबाट ग्राहकले एउटै प्लेटफर्ममार्फत असीमित संगीतको आनन्द लिन सक्नेछन् । ̒म्युजिक नेपाल’ मोबाइल एप्प डाउनलोड गरी सो मार्फत कुनै पनि विधामा अहिलेका लोकप्रिय गीतहरु मात्र नभई पुराना सदावहार नेपाली गीतहरु पनि चौविसै घण्टा सुन्न सकिने छ । त्यति मात्र नभई आफ्नो …

Read More »

५००० एमएएच ब्याट्रीको साथ इनफोकस टर्बो ५

नयाँ दिल्ली, भारतमा इनफोकसले आफ्नो नयाँ बजेट स्मार्टफोन टर्बो ५ घोषणा गरेको थियो र यो नेपालमा पनि चाडै भित्रिने तयारीमा छ  । यस स्मार्टफोनको मुख्य आकर्षण भनेको यस फोनको प्रभावशाली ५००० एमएएचको ब्याट्री हो जसले २३ घण्टाको बोल्ने समय र ८१६ घण्टाको इस्ट्यान्डबाइ समय दिन्छ । त्यसैगरि इनफोकस टर्बो ५मा ५.२-इन्चको ७२०पीको डिस्प्ले छ र यसको माथि २.५डीको कर्भ सिसा …

Read More »

भुकम्प प्रभावित क्षेत्रका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको आइसिटी सेन्टर

भुकम्प प्रभावित क्षेत्रका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको आइसिटी सेन्टर भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा नेपाल टेलिकमको सहयोगमा आ.व. २०७३÷७४ मा सूचना प्रविधि केन्द्र (आईसीटी सेन्टर० स्थापना गरिएको छ । नेपाल टेलिकमले यी विद्यालयमा आईसीटी सेन्टर स्थापनाका लागि कम्प्युटर, प्रिन्टर लगायतका अन्य आवश्यक उपकरण उपलब्ध गराई मासिक रुपमा घण् न्द्य डाटा भोल्युमको इन्टरनेट सुविधा २ वर्षसम्म निःशुल्क उपलब्ध गराउने …

Read More »

आइसिटी अवार्डको रजिस्ट्रेसन अवधि तीन दिन थप, छुट्टै मोवाइल एप्लिकेशन सार्वजनिक

लिभिङ विथ आइसिटीले दोश्रो संस्करणको रुपमा आयोजना गर्न लागिरहेको आइसिटी अवार्ड २०१७ मा सहभागिताको लागि अनलाइन आवेदन दिने समय तीन दिन थप गरिएको छ । असार ३१ गतेसम्म तोकिएको समयावधिमा उल्लेख्य कम्पनी तथा व्यत्तिको सहभागिता भएपनि अझ थप समयको माग भएको कारण समयावधि थप गरिएको आयोजक समितीले जनाएको छ । अब कम्पनी तथा व्यत्तिले आफ्नो सहभागिताको लागि श्रावण ३ गतेसम्म …

Read More »

आइसिटी अवार्डको अनलाइन नोमिनेसन केहि दिनमात्र बाकि  

काठमाडौं । २०७४, असार २९ लिभिङ विथ आइसिटीले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रका विज्ञ र प्रतिभालाई विशेष सम्मान गर्ने उद्धेश्यसहित दोस्रो संस्करणको ‘आइसिटी अवार्ड २०१७’ आयोजना गर्ने भएको छ । यहि भदौ २ गते आयोजना हुने विशेष अवार्ड कार्यक्रममा सहभागी हुन अनलाइनबाट रजिस्ट्रेसन दर्ता गर्नुपर्नेछ । अवार्डमा नोमिनेशन दर्ता गर्न www.ictawardnepal.com वेबसाइट वा आइसिटी अवार्ड नामक मोवाइल एप्लिकेशन मार्फत …

Read More »