Home / Admin (page 30)

Admin

एनसेलको ‘इन्डिया कलिङ’ सुविधा, ग्राहकले अब १.९९ रुपियाँमै कल गर्न पाउने

एनसेलले इन्डिा कलिङ सुविधा ल्याएको छ । भारतको कल महशुललाई ३३ प्रतिशतले घटाउ“दै ल्याइएको यो योजनाअनुरुप अब कर रु. १.९९ प्रति मिनटेमा भारतमा कल गर्न सकिने छ । यस अघि कर बाहेक रु २.९९ प्रति मिनटे थियो । ग्राहकले (१७१०७) डायल गरी यो योजनामा निशुल्क सहभागी भई सुलभ दरको लाभ लिन सक्ने एनशेलले जनाएको छ । साथै ग्राहकले अंग्रजीमा ‘ए’ …

Read More »

पुल्चोक र बालाजुमा नयाँ एनसेल सप

मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले नयाँ अवधारणाको एनसेल सप सञ्चालनमा ल्याएको छ । लबिम मल, पुलचोक (ललितपुर) र बालाजु चोक (काठमाडौं) मा एनसेल सप सुरु गर्दै कम्पनीले ग्राहकलाई एकै एकै ठाउँबाट एनसेलका विभिन्न सेवाहरु, त्यसका बारेमा जानकारीहरु र प्रतिस्पर्धी बजार मुल्यमा मोबाइल सेटहरु खरिद गर्ने सुविधा दिएको छ । ग्राहकले एनसेल सपबाट नयाँ सिम कार्ड खरिद गर्न, सिम तथा मोबाइल नम्बर …

Read More »

इन्टरनेट सोसाइटी नेपालको अध्यक्षमा विक्रम श्रेष्ठ

इन्टरनेट सोसाइटी नेपाल (आइसोक नेपाल)मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । असार २५ गते शनिबार अायाेजित संस्थाको छैठाैं वार्षिक साधारणसभाले आगामी २ वर्षका लागि विक्रम श्रेष्ठको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन गरेको छ । यसअन्तर्गत निर्वाचित हुने पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष सन्तोष सिग्देल, उपाध्यक्ष अमर राजभण्डारी, महासचिव रोमकान्त पाण्डे, सचिव टंकराज अर्याल र कोषध्यक्ष सुरजसिहं अधिकारी रहेका छन् । त्यसैगरी सदस्यहरुमा …

Read More »

नेशनल साइबर ओलम्पियाडको तेश्रो संस्करण भदौ १४ देखि, विद्यालयस्तरीय आइसिटी क्विज हुने

अशोक खनाल कम्प्युटर बिषयका शिक्षक तथा आइटी क्षेत्रमा आबद्ध प्रोफेसनलहरुको अगुवाइमा आठ वर्षअघि स्थापना भएको ब्रसअप अनलाइनले तेश्रो अन्तर बिद्यालय स्तरीय आइसीटी हाजिरी जवाफ (ICT Quiz) प्रतियोगिता यहि भाद्रमा गर्ने भएको छ । विगत २ वर्षदेखि निरन्तररुपमा आइसीटी हाजिरी जवाफ प्रतियोगिता गर्दै आएको ब्रसअप अनलाइनले यस वर्ष भाद्रको दोश्रो साताबाट प्रतियोगिताको आयोजना गर्ने भएको छ । नेशनल साईबर ओलम्पियाड नाम …

Read More »

भवन कमजोर प्रमाणित भए त्यहा पठनपाठन बन्द गर्ने सेन्ट लरेन्स कलेजको दाबी

काठमाण्डौको चावहिल स्थित सेन्ट लरेन्स कलेजले लिभिङ विथ आइसिटीमा प्रकाशित भएको रातो स्टिकर लागेको कलेज भन्ने समाचार प्रति ध्यानाकर्षण भएको जनाउदै खण्डन गरेको छ । कलेज सञ्चालक अध्यक्ष केशब प्रसाद दंगालले कलेजमा कुनै रातो स्टिकर नटासिएको र भवन पनि प्रचार गरेजस्तो कमजोर नरहेको दाबी गरे । उनले कलेजलाई बदनाम गर्ने नियवश कलेजका बारेमा नराम्रो प्रचार भइरहेको आरोप लगाएका छन् । …

Read More »

रातो स्टिकर टासिएको सेन्ट लरेन्ज कलेजले विद्यार्थीको भविश्यमाथी खेलवाड गरेको आरोप

गतवर्ष नेपालमा गएको भुकम्पले धेरै शैक्षिकसस्थाहरु तहसनहस भए । कतिपयले काम नलाग्ने भनि टासिएको भवनमा नै विद्यार्थीहरु अध्यापन गराइ रहेको जानकारी प्राप्त भएको छ । नेपालमा पछिल्लो समय बैज्ञानिकहरुले समेत भुकम्प जाने सम्भावना बढि रहेको औल्याउदै गर्दा यस्ता शिक्षकसस्थाहरुको लापरवाही पनि पर्दाफास हुदै गएको छ । यसैक्रममा चावहिल ७ मा रहेको बिएस्सी सिएसआइटी कार्यक्रम समेत संचालन गरिरहेको सेन्ट लरेन्ज कलेज …

Read More »

स्मार्ट युजरको लागि उत्कृस्ट स्मार्टफोन – सिआमी मी ५

सारदा ग्रुप अन्तर्गतको भाष्टल इम्पेक्स प्रा.लिले साओमीको नया स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराएको छ । बहुप्रतिक्षित सिआमी मी ५स्मार्टफोनको अनलाईन बुकिङसगै बजारमा पनि उपलब्ध भएको छ । मी ५ मा क्यालकमको पछिल्लो र दु्रत गतिको स्नापड्रागन ८२० सिपियु रहेको छ , जुन सिपियु प्रयोग भएको नेपालमा पहिलो स्मार्टफोन रहेको कम्पनीको दाबी छ । मी ५ मा ५.१५ इन्चको पूर्ण एचडी …

Read More »

जनआन्न्दोलनका घाइते र शारीरिक अपङ्गता भएका व्यक्तिलाई टेलिकमको प्रिपेड र सिम कार्ड

दोस्रो जनआन्दोलनमा घाइते भएका एवं शारीरिक अपगंता भएका व्यक्तिहरुलाई नेपाल टेलिकमले निशुल्क प्रिपेड सिम र रिमकार्ड दिने भएको छ । आगामी माघ महिनासम्म लागू हुनेगरी ल्याइएको यो योजनामा जनआन्दोलनका घाइतेहरुले नेपाल सरकारबाट जारी भएको परिचयपत्र सहित एकप्रति फोटो र नागरिकता प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ । त्यस्तै शारीरिक अपांगता भएका व्यक्तिहरुले महिला, बालबालिका तथा समाज कल्याण परिषदबाट जारी परिचयपत्र र रातो कार्डसहित …

Read More »

चीनसंगको अप्टिकल फाइवरले असार अन्तिमबाट ब्यावसायीकता पाउने

नेपाल र चीनविच अप्टिकल फाइबर जडान सम्पन्न भएसंगै व्यापारीक कारोवारका लागि काम तीब्र रुपमा अगाडि बढिरहेको नेपाल टेलिकमले जनाएको छ । असारको अन्तमसम्ममा चाइना टेलिकमसंग व्यापारिक सम्झौता गरेर सेवा अगाडि बढाउने र प्रोजेक्ट एग्रिमेन्टका लागि अन्तिम तयारीमा रहेको टेलिकमका सह-प्रवक्ता डिल्लीराम अधिकारीले जनाएकाे समाचार छ। चाइना टेलिकम कर्पोरेसन लिमिटेडसंग सेवा खरिद र सेवा मर्मतका लागि काम शुरू भैसकेके जनाउँदै अधिकारीले …

Read More »

महानगर यातायातमा वाइफाइसंगै लाईब्रेरी, एनजिअाेले सहयोग गर्ने

महानगर यातायातमा यात्रा गर्दा यात्रुहरूलार्इ अब निशुल्क किताब पढ्न पाइने सुविधा दिर्इने भएको छ । महानगरका बसमा सानो आकारको लाईब्रेरी बनाउन गैरसरकारी संस्था,’क बाट’ नामको संस्थाले सहयाेग गर्ने जनार्इएको छ । उक्त काम एउटा बसबाट शुरु गरेको छ । महानगरका ३९ वटा बस मध्ये बा ४ ख १३६ नं. को बसमा पुस्तकालय सुरु गरिएको छ । सानो आकारको पुस्तकालयमा विभिन्न …

Read More »