Home / Admin (page 4)

Admin

आफ्नो ग्लुकोजको मात्रा जाच्ने ओटो चेकर फिचर फोन बजारमा

ओटो फोन्सले नेपाली बजारमा ओटो चेकर नामक फिचर फोन सार्वजनिक गरेको छ । जसले अब ग्लुकोजको मात्रा शरिरमा कति छ भनेर थाहा पाउन सकिन्छ ।  टो चेकर फोनबाट ग्लूकोजको मात्रा जाँच्न सकिने भएको छ । ‘ओटो चेकर तपाईको केयरटेकर (संरक्षक)’ नाराका साथ सार्वजनिक गरिएको सो फोनबाट व्यक्तिले आफ्नो ग्लुकोजको मात्रा आफैंले जाँचेर थाहा पाउन सकिने जनाइएको छ ।  ओटो मोबाइलको …

Read More »

नेपाल खाद्य बैंकका अध्यक्ष रामराजा श्रेष्ठलाइ नाइजेरियामा बिशेष सम्मान

काठमाडौँ – नेपाल खाद्य बैंक लिमिटेडका कार्यकारी अध्यक्ष रामराजा श्रेष्ठ पश्चीम अफ्रिकी मुलुक नाईजेरियामा हुन गईरहेको कार्याक्रम मा जाँदै हुनुहुन्छ जहाँ विश्व शान्ती संस्थान र नाईजेरियान सरकारद्वारा संयुक्तरुपमा आयोजना हुने छ । “कृषि क्रान्तिको माध्यमबाट युवा सशक्तिकरण मा नेपाल नाइजेरिया साझेदारी” विशेषलाई मध्यनजर गरि ” ओसुन राज्यमा ठूलो पर्यटनको संभावना मा युवाको सनलङ्नता “मा नाईजेरियाका गभर्नर अग्बेनी अब्दुल अदेसोजी अरेग्बेसुला …

Read More »

यस्तो थियो पहिलो संस्करणको ‘आइसिटी अवार्ड २०१६’ (फोटो फिचर)

गत बर्ष लिभिंग विथ आइसिटीले नेपालमै पहिले पटक ‘ आइसिटी स्टार्टअप अवार्ड’ आयोजना गरेको थियो । ६५ आइटी स्टार्टअप कम्पनिहरुले अनलाइन मार्फत भाग लिएका थिए । विभिन्न चरणमा जुरीको परिक्षा र अनलाइन भोटिंग पश्चात ४ उत्कृस्ट आइटी कम्पनीलाई अवार्ड गरिएको थियो  । सुस्मित इन्टरनेसनल मुख्य प्रयोजन गरेको उक्त कार्यक्रममा कम्प्युटर बैज्ञानिक ‘मुनि बहादुर शाक्य’ लाइ पायोनियर अवार्डबाट सम्मान गरिएको थियो …

Read More »

एनसेल डेटा बण्डलिङ्ग सहित अत्याधुनिक फोटोग्राफी स्मार्टफोन ‘हुवावे पि टेन प्लस’

एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा हुवावे टेक्नोलोजिज्ले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विषेश रुपमा डिजाइन गरिएको पि टेन प्लस क्यामरा लेन्स किट उपहार सहित आफ्नो नयाँ पि टेन प्लस स्मार्टफोन शुक्रबार नेपाली बजारमा सार्वजनिक गरेको छ । विश्व प्रसिद्घ क्यामेरा उत्पादक लेइकासँगको सहकार्यमा उत्पादन गरिएको पि टेन प्लस एक स्टाइलिस र आधुनिक स्मार्टफोन हो जसले व्यावसायिक स्टुडियोको जस्तो क्यामरा इफेक्टस् दिंदै …

Read More »

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय बैंकले भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२ को विनियम १९ बमोजिम इसेवा फोन पे प्रालि, आइएमई समूह र प्रभु समूहलाई पेमेन्ट गेटवे सेवा सञ्चालन अनुमति प्रदान गरेको हो । अब यी कम्पनीले ’डिजिटल वालेट’लाई बढावा दिइ नगद कारोबार घटाउने विभिन्न योजना सञ्चालन गर्न पाउनेछन् । नगद …

Read More »

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गरेको छ । आफ्नो व्यावसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत, एनसेलले युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्ष जनशक्ति विकासमा योगदान पुर्याउन यो छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको हो । यस पहल अन्र्तगत, एनसेलले वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका …

Read More »

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा एजुकेशन सेमिनार शुरु

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा आजबाट क्याम्ब्रिज इण्डिया, अष्टे«लिया एजुकेशन सेमिनार शुरु भएको छ । एसईई परीक्षा उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनका लागि उत्कृष्ट कलेजहरुको खोजीमा रहेका विद्यार्थीहरुलाई लक्षित गर्दै आगामी असार १० गतेसम्म बिर्तामोड, दमक, विराटचौक, इटहरी, धरान र विराटनगरस्थित क्याम्ब्रिज इस्न्टिच्युट अफ टेक्नोलोजीका शाखाहरुमा सेमिनार गरिने संस्थाका पूर्वाञ्चल को–अर्डिनेटर तथा बिर्तामोड शाखा प्रमुख निश्चल सिंखडाले जानकारी दिए । …

Read More »

एनसेलले ‘योण्डर क्याराओके प्रतियोगिता’ आयोजना गर्ने

एनसेल प्राइभेट लिमिटेडले गीत–संगीतका पारखीहरुलाई आफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै हरेक हप्ता ४ हप्तासम्म आकर्षक सामसुङ्ग जे सेभन प्राइम मोबाइल फोन जित्न सकिने ‘योण्डर क्याराओके प्रतियोगिता’ सुरु गर्ने घोषणा गरेको छ । उत्कृष्ट प्रस्तोतालाई हरेक हप्ता आकर्षक फोरजी मोबाइल पुरस्कार ग्राहकहरुमाझ लोकप्रीय बनि रहेको योण्डर म्युजिक एप प्रयोग गर्ने एनसेलका सबै ग्राहकले यो सोमबार ९असार ५० बाट …

Read More »

ओप्पोद्वारा फेशनेवल ‘एफथ्री ब्ल्याक’ भर्जन सार्वजनिक

क्यामेरा फोन ब्राण्ड ओप्पोले कालो रङ्म एफथ्रीको नयाँ भर्जन सार्वजनिक गरेको छ । मध्यम बर्गिय बजार लक्षित कालो रङमा सार्वजनिक गरिएको एफथ्री ब्ल्याक भर्जनको मूल्य रु. ३२ हजार ९ सय ९० निर्धारण गरिएको छ । कम्पनीले केही समय अगाडी ओप्पो एफथ्री प्लस पछि सार्वजनिक गरेको एफथ्री गोल्ड भर्जन, डुअल फ्रण्ट क्यामेरा सहित गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो स्मार्टफोन हो । …

Read More »

मे २ लाइ राष्ट्रिय आइसिटी दिवसको रुपमा मनाइने सरकारी निर्णय

विगत ७ वर्षदेखि कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले मे २ लाइ आइसिटी दिवसका रुपमा मनाउदै आइरहेको छ । उक्त दिनलाइ सरकारले पनि आधारिक मान्यता दिदै अब हरेक वर्ष मे २ राष्ट्रिय स्तरबाट आइसिटी दिवसको रुपमा मनाइने भएको छ। क्यानले आफ्नो स्थापना दिवसको दिनलाइ आइसिटी दिवसमा मनाइरहेको सन्दर्भमा यहि शुक्रवार मन्त्रिपरिषदको बैठकले यसलाइ अनुमोदन गरेको हो । बिज्ञान तथा प्रविधि मन्त्री …

Read More »