Home / Arjun Sapkota

Arjun Sapkota

त्रि.वि.ले ‘प्लेजरिजम डिटेक्सन सफ्टवेर’ खरिद गर्ने

त्रिभुवन विश्वविद्यालयले विश्वविद्ययमा विद्यार्थीले गर्ने अर्काको लेख तथा रिर्सचको हुबहु चोरी गरेर आफ्नो रिर्सच पेपर बनाएको हो/हैन पत्ता लगाउन प्लेजरिजम डिटेक्सन सफ्टवेर खरिद गर्ने भएको छ । त्रि.वि.ले स्नाकोत्तर, एमफिल र पिएचडीका रिसर्च पेपरमा अरुको लेखलाई चोरी गरी आफ्नो बनाउने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले प्लेजरिजम डिटेक्सन सफ्टवेर खरिद गर्न लागेको हो । त्रि.वि.का उपकुलपति प्रा.डा. तिर्थराज खनियाले त्रि.वि.ले प्लेजियरिजम रोक्ने …

Read More »

पोखरामा प्यान र भ्याट विशेष एक दिने कार्यक्रम सम्पन्न

पोखरामा  प्यान र भ्याट विशेष एक दिने कार्यक्रम सम्पन्न भएको छ । “गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर” भन्ने नाराका साथ पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघकाे आयोजना र आन्तरिक राजस्व कार्यलयको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कर, कर तिर्ने तरिका, व्यवासायीक दर्ता, लेखा अडिट, भ्याट स्टक, मिसम्याच अनलाइन एन्ट्रीजस्ता विषयवस्तुबारे सम्पूर्ण जानकारी सहितको प्रेजेन्टेशन र अन्तत्र्रिmया भएको …

Read More »

आइटीका विद्यार्थीका लागि टेक्नोरिओमा इन्टर्नशिपको अवसर

काठमाण्डौस्थित स्टार्टअफ सफ्टवेर तथा आइटी कम्पनीको रुपमा रहेको टेक्नोरिओ कम्पनीले आइटी अध्ययनरत विद्यार्थीका लागि इन्टर्नशीपको अवह्ना गरेको छ । इच्छुक विद्यार्थीले कम्पनीमा इन्टर्नशिप गर्ने अवसर प्राप्त गर्न सक्ने छन् । कम्पनीले दिएको जानकारीअनुसार विद्यार्थीहरुले वेब डिजाइनर, वेब एन्ड एप्लिकेशन डिभेलपर, वर्डप्रेस डिभेलपर, एन्ड्रोइड एप्लिकेशन डिभेलपर, जाभा डिभेलपर, ग्रापिक्स डिभेलपर र म्यानेजमेन्ट इन्टर्नका रुपमा इन्टर्नशिप गर्न सक्नेछन् । टोक्नोरिओले आफ्नो स्थापनाकालदेखि …

Read More »

‘टाइगर ट्राप’ माेबाइ गेम : बाघचाल खेलकाे राेचक भिडन्त !

इसानी टेक्नोलोजीले टाइगर ट्राप (Tiger Trap) नामक अत्यन्तै रमाईलो र क्रिएटिभ एन्ड्रोइड एप्लिकेशन ल्याएको छ । यो एप्लिकेशनमा लोकप्रिय परम्परागत नेपाली खेल बाघचालमा आधारित छ । पराम्परागत बाघचाललाई नयाँ स्वाद र रोचकता थपेर टाइगर ट्राप गेम खेल्नु पर्ने हुन्छ । गेमको नामले बताए झै विभिन्न १५ लेभलमा रहको यस गेम जित्नको लागि गोट अर्थात बाख्राले बाघलाई ट्राप (घेराबन्दी) मा पारेर जित्नुपर्ने …

Read More »

मोबाइल रिचार्ज गर्दा १०० प्रतिशत क्यासब्याक दिने ‘रीचार्जर’ एप नेपालमा

ग्लोबल कि टेक्नोलोजी प्रालिले बजारमा ल्याएको रीचार्जर (Reecharger) नामक मोबाइल एप मार्फत मोबाइल रिचार्ज गर्दा सोही बराबर क्यास ब्याक प्राप्त हुने सेवा ल्याएको छ । एपबाट क्यासब्याक मार्फत जम्मा भएको रकम सपिङमा खर्च गर्न सकिने छ । एन्ड्रोइडको प्ले स्टोरमा र आइओएसमा उपलब्ध यो एप छोटो अबधीमानै २५ हजार भन्दा बढीले डाउनलोड गरिसकेको ग्लोबल कि टेक्नोलोजी प्रालिले जानकारी दिएको छ …

Read More »

 वर्डक्याम्प काठमाडौं २०१७ काे सम्पूर्ण तयारी पूरा

आगामी मे २० मा अायाेजना हुन लागेकाे वर्डक्याम्प काठमाडौं २०१७ काे सम्पूर्ण तयारी पूरा भएकाे जानकारी अायाेजकले दिएकाे छ । राजधानीको बबरमहलस्थित कार्की बैंक्विटमा वर्डक्याम्प अायाेजना हुनेछ । यो वर्डप्रेससम्बन्धी एक दिने कन्फरेन्स हो, जहाँ डेभलपर, डिजाइनर, वेब प्रोफेसनल, ब्लगर एवं वर्डप्रेस इन्थिजिएस्टहरुको उल्लेख्य सहभागिता हुनेछ । विश्वव्यापी रुपमा आयोजना हुने वर्डक्याम्प कन्फरेन्स नेपालमा विगतका संस्करणहरुमा ‘वर्डक्याम्प नेपाल’ को नाममा …

Read More »

एनसेलले १ महीनाभित्रै फोरजी सेवा शुरू गर्ने

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले १ महीनाभित्रै फोरजी सेवा शुरू गर्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट गत बुधवार फोरजी सेवाको अनुमति पाएपछि एनसेलले जेठ १८ देखि फोरजी सेवा शुरू गर्नेगरी आवश्यक तयारी थालेको हो । व्यवस्थापिका–संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिको निर्देशनका कारण लामो समयदेखि एनसेलको फोरजी अनुमति रोकिएको थियो । संसद्कै विकास समितिले अघिल्लो साता उपभोक्ताको …

Read More »

ओप्पोद्वारा सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक, ग्रुप सेल्फी ट्रेण्डलाई बढावा दिने 

क्यामेरा फोन ब्राण्ड ओप्पोले गु्रप सेल्फी ट्रेण्डलाई थप सुदृढ बनाउने सोचका साथ नेपालमा नयाँ सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक गरेको छ । मध्यम बर्गिय उपभोक्ता लक्षित एफथ्रीको मूल्य कम्पनीले रु ३५ हजार ४ सय निर्धारण गरेको छ । एफथ्री प्लस पछि सार्वजनिक गरिएको यो फोन डुअल फ्रण्ट क्यामेरा सहित गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो फोन हो । सार्वजनिक गरिएको नयाँ फोन …

Read More »

‘वर्डप्रेस र साइबर सेक्युरिटी’ विषयक वर्कशप सम्पन्न

सूचना र सञ्चार प्रविधि समाज, नेपाल (एसआइसिटी–नेपाल) ले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा वर्डप्रेस र साइबर सेक्युरिटी विषायक वर्कशप सञ्चालन गरेको छ । सूचना तथा सञ्चार प्रविधिमा किशोरीहरुलाई सशक्तिकरण गर्ने मूल उद्देश्यले काभ्रेको बनेपास्थित आइटी पार्कमा वर्कशप सञ्चालन गरिएको हो । कार्यक्रमको प्रमुख अतिथ्यि सूचना प्रविधि विभागका महानिर्देशक विरेन्द्र कुमार मिश्रले ग्रहण गरेका थिए भने कार्यक्रमको अध्यक्षता एसाआइसिटीका अध्यक्ष बालकृष्ण अधिकारीले …

Read More »

आइसिटीमा माहिला सशक्तिकरणका लागि ‘गिट’ र ‘गिटहब’ वर्कशप आयोजना हुँदै

महिला सशक्तिकरणका लागि नयाँ बानेश्वरस्थित सफ्टवेर कम्पनी बिट्सइन्नोभेसन प्रा.लि.ले नेपाल दूरसञ्चार प्राधिकरणसँगकाे सहकार्यमा ‘गिट’ र ‘गिटहब’ वर्कसप आयोजना गर्ने भएको छ । वर्कसप वैशाख २३ र २४ गते बबरमहलस्थित किङ्ग्स कलेजमा आयोजना हुनेछ । यसअघि जाङ्गो ह्याकथन र जाङ्गो गर्ल वर्कशप सफलतापूर्वक आयोजना गरिसकको बिट्सइन्नोभेसनले छात्रा विद्यार्थीहरुलाई सिपमूलक ट्रेनिङ प्रदान गर्न ‘गिट’ र ‘गिटहब’ वर्कसपको आयोजना गर्न लागिएको कुरा कम्पनीका सिओओ …

Read More »