Home / Featured / सुरु भयो  ‘भेटिन्छ डट कम’, जहाँ खोजेको कुरा अनलाइनमा भेटिन्छ 

सुरु भयो  ‘भेटिन्छ डट कम’, जहाँ खोजेको कुरा अनलाइनमा भेटिन्छ 

तपाइलाइ आवश्यक पर्ने सेवा, सुविधा र बस्तुहरु चाहिएको वेला खोज्नको लागि भेटिन्ट डट कम लगइन गर्नुपर्नेछ । यो नेपालमा नया लोकल सर्च इन्जिन हो, जसमा ६० हजारभन्दा बढि बिजनेश लिस्ट भइसकेका छन् ।

भेटिन्छ डट कममा विजनेश कम्पनी, पसल र संघसस्थाले प्रोफाइल र जानकारीहरु पनि निशुल्क राख्न सक्नेछन । कम्पनीले अहिले नेपालका अधिकांश विजनेश, संघसस्था तथा कम्पनीको तथ्यांक संकलन गरेर अनलाइन गर्ने काम गरिरहेको छ ।

भेटिन्छ डटकममा ४५० बढि प्रडक्ट क्याटेगोरिज रहेका छन भने ३ लाख ५० हजारबढि प्रडक्ट तथा सर्भिसहरु समावेश भइसकेको छ । हस्पिटल, फार्मेसी, एम्बुलेन्स, बैंक, ल फर्मदेखि इलेक्ट्रीसियन र प्लम्बरसम्मको तथ्यांकहरु वेबसाइटमा समावेश छ । हामीलाइ कुनै बेला पनि जे कुराको आवश्यक पर्छ र हामिसग त्यसको तथ्यांक छैन भने तत्काल भेटिन्छ डटकमले समाधान दिन सक्नेछ ।


भेटिन्छले निशुल्क टल फ्रि नम्बरको पनि सुविधा सुरु गरिसकेको कम्पनीले जनाएको छ । बजारमा भएका डिस्काउन्टका अफरहरु पनि भेटिन्छमा भेट्न सकिन्छ । केहि महिनाअघि मात्र सुरु भएको यो लोकल सर्च इन्जिनमा अन्य धुरै सुविधा र विशेषताहरु रहेका छन । यसर्थ संस्या, कम्पनी, प्रडक्टहरु यसमा रजिस्ट्रर गरेर व्यपार व्यवसाय बढाउन सबैलाइ कम्पनीले अनुरोध पनि गरेको छ । वेबसाइट भिजिट गर्न यहाँ क्लिक गर्नुहोस ।

Check Also

आज आइसिटी अवार्ड हुँदै, ४ विधामा अवार्ड दिइदै, सञ्चारमन्त्री सहित विशिष्ट व्यक्तिको उपस्थिति हुने

दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ आज आयोजना हुँदैछ । राजधानीको होटल याक एन्ड यतीमा …

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *