Home / आइसिटी लेख

आइसिटी लेख

पत्रकारितामा कान्छो विधा अर्थात न्यू मिडिया

सन् १९६९मा अमेरिकी रक्षा विभागका अनुसन्धान विशेषज्ञले चारवटा कम्प्युटरको नेटवर्क अर्पानेटबाट प्रयोगात्मक रूपमा सूचना आदानप्रदान गर्न सफल भए । सन् १९७० मा यो प्रविधि टेलिटेक्स र भिडियो टेक्सको रुपमा विकास भयो । सन् १९९० मा बेलायती वैज्ञानिक टीम वर्नर लीले वेबसाइटहरु बनाउन आवश्यक एचटीएमएल कोडहरुको विकास गरे । जसबाट वेबपेजको निर्माण्ँ सम्भव भयो । यही दशकमा इन्टरनेटको विश्वव्यापी सञ्जाल (world …

Read More »

के हो स्मार्ट सहर ?

शिब बस्नेत अहिले सहर विकासको चर्चा गर्ने बित्तिकै धेरैले ‘स्मार्ट सहर’ नाम लिइहाल्छन् । तर, स्मार्ट सिटीको ठ्याक्कै साझा परिभाषा कतै भेटिदैन । संयुक्त राष्ट्र आर्थिक र सामाजिक परिषद्ले समेत स्मार्ट सहरको कुनै सर्वस्वीकार्य परिभाषा नरहेको स्पष्ट पारेको छ । उसले विकासको तह र सामाजिक आर्थिक आधारमा विभिन्न राष्ट्रहरूले र आफ्ना सहरका लागि स्मार्ट सहरको परिभाषा भिन्न हुन सक्दछ भन्ने …

Read More »

के हो डाटा सेन्टर ?

शिब बस्नेत विशेषगरी सरकारी र निजी व्यवसायिक संस्थाले आफ्ना डाटा सरक्षित राख्न एवं स्पेस अपर्याप्त भएको अवस्थमा डाटा सेन्टरको प्रयोग गर्छन् । जसअनसार डाटा स्पेस प्रयोग गरेबापतको शल्क डाटा सेन्टर सञ्चालकलाई तिर्नपर्छ । डाटा सेन्टर एक केन्द्रिकृत डाटा भण्डार हो, जसले डाटा स्टोर गर्ने काम मात्रै नगरी कार्यालय वा प्रयोगकर्ताका लागि विभिन्न सुविधाहरु प्रदान गर्दछ । यसले संगठनको सूचना भण्डारण, …

Read More »

किन सफल भएनन् सरकारका आइसिटी प्रोजेक्टहरु ?

सूचना र सञ्चार प्रविधि (आइसिटी)को अविश्वसनीय विस्तारले आज विश्व खुम्चिएको छ । मानिस सुविधाभोगी बन्दै छन् । हरप्रकारका सञ्चार सम्भव हुन थालेको छ । दैनिकी रफ्तारमा चलिरहेको छ । अमेरिका, युरोपका देशहरु मात्रै होइन, हाम्रै एसियाका जापान, कोरिया र छिमेकी चीन र भारत आइसिटी उद्योगकै कारण आर्थिक उन्नतिको शिखरमा पुग्दै छन् । यो बीचमा आइसिटीले सिमानारहित विश्व बनाइरहेको छ । …

Read More »

नेपालमा डिजिटल फरेन्सिक र यसको कार्यक्षेत्र

सामाजिक सेवाको क्षेत्रमा डिजिटल फरेन्सिकको उपयोग गरिनु वा सम्बोधन गरिनु आजको आवश्यकता बनिसकेको छ । डिजिटल फरेन्सिक विषय फरेन्सिक विज्ञानको पछिल्लोपटक देखापरेको एउटा हाँगा हो । परिभाषागत रूपमा भन्नुपर्दा सञ्चित विद्युतीय सूचना (Electronically Stored Information) को गहिरो अध्ययनलाई हामी Digital Forensic भन्छौं । डिजिटल प्रविधि वा सूचना प्रविधिसँग सरोकार राख्ने तथा यसबाट सेवा पुर्याइरहेकाहरूका लागि यो एकदमै सरोकारको विषय पनि हो …

Read More »

के तपार्इलार्इ लिनक्सबारे थाहा छ ?

हामी जुन संसारमा छौ, त्यो प्रविधिको युग हो । सबै कुरा प्रविधि हो । एउटा सानो कलमदेखि ठुल्ठुला युद्धमा चलाइने हवाइजहाजहरू सबै प्रविधिको विकासको देन हो । अब प्रत्येक कुरा कम्प्युटरबाट सञ्चालन गर्न सकिन्छ । यो विशाल प्रविधिको समयमा हामी केही समय कम्प्युटिङ संसारका केही पक्षहरू बारे ज्ञान रfखौं । अाज हामी ओपन सोर्स, फ्रि र ओपन सफ्टवेयरकाे चर्चा गर्दैछाैं …

Read More »

एनसेलको ‘फ्रि फेसबुक’ अफरको विराेध किन गर्ने ?

अनुप न्याैपाने (फेसबुक पाेस्टबाट) तैले किन एनसेलको फ्रि फेसबुकको विराेध गरेको भनेर धेरै साथीहरुले सोध्नुभयो । यसको उत्तर दिने कोसिस् गर्दैछु ।तपाईहरु पनि एकपटक राम्रोसँग नेट न्युट्रालिटी (Net Neutrality)को बारेमा अध्ययन गर्नुहोला : इन्टरनेटको सबै डाटा (इन्टरनेटमा फ्लो हुने सबै १ र ० हरु ) समान हुनुपर्छ,सबै डाटालाई बराबर महत्व दिइनुपर्छ भन्ने कुरा मुख्य हो । अहिले नेपालमा ठूलाठूला कम्पनीहरुले नै …

Read More »

नेपाली व्यापारको दर्शन – सेवा गरे मेवा पाइन्छ !

कसरी एउटा नेपालित्वको अनुभव गराउदै आध्यात्मीक एवम् दार्शनिक कन्सेप्टले आय बढाउन र राम्रो सम्बन्ध कायम गर्न मद्दत गर्छ । निर्मल ज्ञवाली, अष्ट्रेलियाको सिड्नीमा रहेको एउटा वेब डिजाइन एजेन्सी निर्मल वेब स्टुडियोका संस्थापक हुन । उनको सकृयतासगै नेपालमा यादव पोखरेलको नेतृत्वमा नेफिक्स टेक्नोलोजिज कम्पनी पनि सञ्चालनमा छ । नेपालमा रहेको कम्पनीले अस्ट्रेलिया लगायत विश्वका अन्य क्षेत्रमा समेत काम गरिरहको छ । …

Read More »

क्यानको ऐतिहासिक यात्रा र इन्फोटेक

डा. विमलकुमार शर्मा संस्थापक अध्यक्ष, कम्प्युटर एशाेसिएसन (हालकाे क्यान महासंघ) ०४६ सालको आन्दोलनपछि नेपालमा राजनीतिक खुलापन आयो । त्यो खुलापनसँगै हरेक क्षेत्रले उदारता र स्वतन्त्र महसुस गर्न थाले । त्यो खुलापनले मात्रै कम्प्युटर एशोसिएसन बनेको होइन । त्यतिबेला कम्प्युटर प्रविधिको प्रयोगले विस्तारै व्यापकता लिदै थियो । सरकारले कम्प्युटर तालिम दिन र सफ्टवेयरजन्य काम गर्न नेपाल कम्प्युटर केन्द्र (एनसिसी) सञ्चालन गरेको …

Read More »

मेरो स्कूल , स्मार्ट स्कूल (शून्य लगानी)

एक्काइसौ शताब्दीको युग इन्फरमेसन्स टेक्नोलोजिको युग । संसारमा जति पनि देश विकसित भएका छन् र जो विकासन्मोखतिर अग्र भए र हिडेकाछन् तीनले आइ.टी. लाई अंगालेर नै हो , यसमा कसैको दुई मत नहोला । वास्तवमा आइ.टी. ले सिस्टम बनाउँछ , यसले समय बचाउँछ । त्यो भन्दा पनि माथि यसले पल पलको इन्फरमेसन दिलाउँछ । नेपालमा आइ.टी. को विकास त भइरहेकोछ …

Read More »