Home / आइसिटी लेख (page 12)

आइसिटी लेख

ग्रामीण क्षेत्रहरूमा सूचना प्रविधिको प्रयोग, सम्भावना र अवसरहरू

  ~ई. मुकेश रेग्मी ~ सूचना प्रविधिको उपादेयता तथा लाभलाई नेपालका ग्रामीण दूरदराजका क्षेत्रमा बसोबास गर्ने जनमानससमक्ष पु¥याउन सर्वप्रथम मूलभूत रूपमा यसका लागि अति आवश्यक पूर्वाधार इन्टरनेट सेवाको पहुच र विस्तार तततत् क्षेत्रमा हुनु अत्यन्त आवश्यक देखिन्छ । इन्टरनेट सेवाको पहु“च र विस्तार ग्रामीण क्षेत्रमा नहुदासम्म विद्युतीय शासन (E-Governance) केवल शब्द, सिद्घान्त र बहसमा मात्र सीमित हुन जान्छ । आज …

Read More »

सोसियल मिडिया “फाइदा र बेफाइदा”

  – एक्काइसौ“ शताब्दीले सूचना प्रविधिलाई विकासित बनाएको छभन्दा दुईमत हु“दैन । सूचना प्रविधिको विकासस“गै इन्टरनेट, इमेल र वल्र्डवाइड वेबको व्यापकता बढेको छ । १८ प्रतिशत नेपालीहरू इन्टरनेट चलाइरहेका छन्, जुन कुरा अरू देशको तुलनामा कमै भए पनि नेपालका लागि दु्रत गतिमा बढ्दै गरेको प्रतिशत हो । इन्टरनेटमा पनि धेरै खोलिने साइटहरूमा सामाजिक सञ्जाल अर्थात् सोसियल नेटवर्किङ रहेको छ । कतिका …

Read More »

अनलाइन ब्लगिङ्गबाट कसरी पैसा कमाउने ?

-धेरै पैसा कमाउने रहर कसलाई हुँदैन? व्यक्तिगत एवम पारिवारीक खर्च धान्न, सामाजिक गतिविधी एवम् हितका लागि जानकारी राख्नु व्यवस्थित तुल्याउनु हरेक व्यक्तिका कर्तव्य र उत्तरदायित्वहरु हुन्, यो सबैलाई थाहा भएकै कुरा हो तर यसो भन्दैमा सबैले यी क्षेत्रमा दक्षता हासील गरेका हुन्छन् अनि त्यसमा सफल हुन्छन् भन्न सकिन्न । तर तिनलाई टार्ने या सहयोग पु¥याउने सही माध्यम पत्ता लगाउन सके …

Read More »

फिनल्याण्डको सूचना प्रबिधि अनि हामी

~मदन कडरिया~   उत्तरी यूरोपमा रहेको सानो देश फिनलैंडको बिकासको इतिहास खासै लामो नभए पनि आज बिश्वको बिकसित मुलुकहरु मध्ये एकमा चिनिन्छ । फिनल्याण्ड बिकासमा सूचना प्रविधिले ठुलो हात खेलेको छ । बिश्व बिख्यात मोबाइल फोन ’नोकिया’ उत्पादन गरेर बिश्व सूचना संचार छेत्रमा नयाँ आयाम ल्याउने काम फिनलैंडबाट नै भएको हो , जसले गर्दा फिनलैंडलाई ’नोकियाको देश’ भनेर चिनिन्छ । …

Read More »

विश्व बजारमा ट्याब्लेट पिसीको युद्ध

  –  ट्याब्लेट पिसी र ट्याब्लेट रिडर्स अहिलेको इलेक्ट्रोनिक उपभोत्ताहरुको बिचमा अत्याधिक रुचाइएका डिभाइसहरु हुन । यि डिभाइसहरुबिचमा को राम्रो भन्ने प्रतिस्प्रधा दिनप्रतिदिन बढ्दै गइरहेको छ । ट्याब्लेट पिसीहरु अति स्तरिय कम्पोनेन्टहरु राखेर बनाइएका इलेक्ट्रोनिक पोर्टेवल डिभाइस हुन, जसका केहि विशेषताहरु अत्यन्तै विशिष्ट छन् । यि विशेषताहरुमा हाई रेजोलुसन र ७ देखि १० इन्चसम्मका डिस्प्ले रहेका छन् । त्यसैगरी, कम्तिमा …

Read More »

“फेसबुकमा ब्रान्डिङ”: दश उत्कृष्ट पेजहरु

              –  तपाईको फेसबुकमा कति जना साथिहरु छन् । ५ सय हजार वा बढीमा ५ हजार । किनभने फेसबुक एकाउण्टमा ५ हजार भन्दा बढी साथि अटाउन सकिदैन त्यसैले बनाउनुपर्छ फेसबुक पेज । विश्वका ९० करोड प्रयोगकर्ता (मे २०१२ को तथ्याङ्कअनुसार) लाई एउटा डिजिटल प्लेटफर्म प्रदान गरिरहेको फेसबुकले आफ्नै पेज खोलेको छ (facebook.com/facebook)   अहिलेसम्मकै …

Read More »

डकुमेन्ट स्वतन्त्रता दिवस र यसको महत्व

यही मार्च २८ तारिख वुधवारका दिनलाई विश्वभर डकुमेन्ट स्वतन्त्रता दिवस २०१२ को रुपमा मनाइँदै छ। डिजिटल डकुमेन्टहरुको खुल्ला मापदण्ड अनुसार यो दिवसको महत्व दर्शाएर जनचेतना जगाउदै यो दिवस मनाइने गरिएको छ। पहिलो पटक यो दिवस मार्च २६, २००८ मा मनाइएको थियो। अहिले ६० भन्दा बढी देशहरुमा यसको विश्व सञ्जाल मार्फत खुल्ला तथा स्वतन्त्र सफ्टवेयर र डकुमेन्ट स्वतन्त्रताको बारेमा व्यापक वहस …

Read More »

मोवाइलमा विन्दास नेपाली यूवा

“यो संसारमा खुसी हुनको लागि सर्वप्रथम तपाईलाई मोवाइल फोन आवश्यक छ।” केवल न्युज नेटवर्क (सिएनएन)का सस्थापक टेड टर्नरको भनाई हो। उनको भनाईसँग सहमत नहुन पनि सक्नुहुन्छ तर यो पक्का हो, अबको जिनशैली मोवाइल बिना अधुरो र दिक्कलाग्दो हुनेछ। यतिखेर धेरैको दैनिकी मोवाइलबाट सुरु भएर मोवाइलबाटै समाप्त हुने गरेको छ। विशेषगरी यूवावर्ग मोवाइल र इन्टरनेट विनाको जिवनको कल्पना नै गर्न चाहदैनन् …

Read More »