Home / आइसिटी लेख (page 2)

आइसिटी लेख

नेपालमा डिजिटल फरेन्सिक र यसको कार्यक्षेत्र

सामाजिक सेवाको क्षेत्रमा डिजिटल फरेन्सिकको उपयोग गरिनु वा सम्बोधन गरिनु आजको आवश्यकता बनिसकेको छ । डिजिटल फरेन्सिक विषय फरेन्सिक विज्ञानको पछिल्लोपटक देखापरेको एउटा हाँगा हो । परिभाषागत रूपमा भन्नुपर्दा सञ्चित विद्युतीय सूचना (Electronically Stored Information) को गहिरो अध्ययनलाई हामी Digital Forensic भन्छौं । डिजिटल प्रविधि वा सूचना प्रविधिसँग सरोकार राख्ने तथा यसबाट सेवा पुर्याइरहेकाहरूका लागि यो एकदमै सरोकारको विषय पनि हो …

Read More »

के तपार्इलार्इ लिनक्सबारे थाहा छ ?

हामी जुन संसारमा छौ, त्यो प्रविधिको युग हो । सबै कुरा प्रविधि हो । एउटा सानो कलमदेखि ठुल्ठुला युद्धमा चलाइने हवाइजहाजहरू सबै प्रविधिको विकासको देन हो । अब प्रत्येक कुरा कम्प्युटरबाट सञ्चालन गर्न सकिन्छ । यो विशाल प्रविधिको समयमा हामी केही समय कम्प्युटिङ संसारका केही पक्षहरू बारे ज्ञान रfखौं । अाज हामी ओपन सोर्स, फ्रि र ओपन सफ्टवेयरकाे चर्चा गर्दैछाैं …

Read More »

एनसेलको ‘फ्रि फेसबुक’ अफरको विराेध किन गर्ने ?

अनुप न्याैपाने (फेसबुक पाेस्टबाट) तैले किन एनसेलको फ्रि फेसबुकको विराेध गरेको भनेर धेरै साथीहरुले सोध्नुभयो । यसको उत्तर दिने कोसिस् गर्दैछु ।तपाईहरु पनि एकपटक राम्रोसँग नेट न्युट्रालिटी (Net Neutrality)को बारेमा अध्ययन गर्नुहोला : इन्टरनेटको सबै डाटा (इन्टरनेटमा फ्लो हुने सबै १ र ० हरु ) समान हुनुपर्छ,सबै डाटालाई बराबर महत्व दिइनुपर्छ भन्ने कुरा मुख्य हो । अहिले नेपालमा ठूलाठूला कम्पनीहरुले नै …

Read More »

नेपाली व्यापारको दर्शन – सेवा गरे मेवा पाइन्छ !

कसरी एउटा नेपालित्वको अनुभव गराउदै आध्यात्मीक एवम् दार्शनिक कन्सेप्टले आय बढाउन र राम्रो सम्बन्ध कायम गर्न मद्दत गर्छ । निर्मल ज्ञवाली, अष्ट्रेलियाको सिड्नीमा रहेको एउटा वेब डिजाइन एजेन्सी निर्मल वेब स्टुडियोका संस्थापक हुन । उनको सकृयतासगै नेपालमा यादव पोखरेलको नेतृत्वमा नेफिक्स टेक्नोलोजिज कम्पनी पनि सञ्चालनमा छ । नेपालमा रहेको कम्पनीले अस्ट्रेलिया लगायत विश्वका अन्य क्षेत्रमा समेत काम गरिरहको छ । …

Read More »

क्यानको ऐतिहासिक यात्रा र इन्फोटेक

डा. विमलकुमार शर्मा संस्थापक अध्यक्ष, कम्प्युटर एशाेसिएसन (हालकाे क्यान महासंघ) ०४६ सालको आन्दोलनपछि नेपालमा राजनीतिक खुलापन आयो । त्यो खुलापनसँगै हरेक क्षेत्रले उदारता र स्वतन्त्र महसुस गर्न थाले । त्यो खुलापनले मात्रै कम्प्युटर एशोसिएसन बनेको होइन । त्यतिबेला कम्प्युटर प्रविधिको प्रयोगले विस्तारै व्यापकता लिदै थियो । सरकारले कम्प्युटर तालिम दिन र सफ्टवेयरजन्य काम गर्न नेपाल कम्प्युटर केन्द्र (एनसिसी) सञ्चालन गरेको …

Read More »

मेरो स्कूल , स्मार्ट स्कूल (शून्य लगानी)

एक्काइसौ शताब्दीको युग इन्फरमेसन्स टेक्नोलोजिको युग । संसारमा जति पनि देश विकसित भएका छन् र जो विकासन्मोखतिर अग्र भए र हिडेकाछन् तीनले आइ.टी. लाई अंगालेर नै हो , यसमा कसैको दुई मत नहोला । वास्तवमा आइ.टी. ले सिस्टम बनाउँछ , यसले समय बचाउँछ । त्यो भन्दा पनि माथि यसले पल पलको इन्फरमेसन दिलाउँछ । नेपालमा आइ.टी. को विकास त भइरहेकोछ …

Read More »

नेपालमा आधुनिक कार

सवारिसाधनसँग सम्बन्धि प्रविधिमा विश्व निकै अगाडि बढिसकेको छ । प्राविधिक हिसाबले सवारीसाधाको निर्धारण गर्नुपर्दा विश्वव्यापिरुपमा यूरो मापदण्डलाई लिने गरिन्छ । विकसित देशहरुमा युरो ६ मापदण्डका सवारी साधन प्रयोगमा आइसकेका छन् । वि.सं. २०५६ सालभन्दा अगाडि नेपालमा सवारी साधनका लागि कुनै मापदण्डको निर्धारण गरिएको थिएन । २०५६ साल पुस ८ गते तल्कालिन संसदले नेपाल प्रदुषण मापदण्ड २०५६ लागू गर्यो । यो …

Read More »

बिजुलीमा एकाधिकारको खतरा, प्रविधिको प्रयोग न्यून

आजको समयमा आएर सूचना प्रविधिले सबैखाले सञ्चारकाे विकास गरिसकेको अवस्था र यसको उपयोग पनि प्रायः जसो कम्पनीले सुरु गरिसकेको अवस्था र अझ केही ठूल्ठूला बैंकहरुले त पूर्ण रुपमा नै ERP / MIS समाहित गरेर पुरै बैंकिङ सिस्टमलाई नै कम्प्युटर केन्द्रित गरिसकेकाे अवस्था छ । आज यस सुचना प्रविधिको विस्तारले कुनै पनि क्षेत्र छोडेको छैन, चाहे त्यो टेलिफोन सेवा होस् वा कुनै …

Read More »

नेपालीको सगुनमा अमेरिकाबाट आइपिओ, २ अर्बको लगानी भित्रने

अबको ठिक एक महिनाको अवधिमा नेपालीहरुको लागि एउटा सुवर्ण अवसर आइरहेको छ । नेपाली युवाहरुले विकास गरेर सामाजिक सञ्जाल सगुन डटकममा सामाजिक सञ्जालमा विश्वमा नै पहिलो कम्पनीको रुपमा सर्वसाधारणबाट लगानी उठाउने अवसर प्राप्त गर्दैछ । विश्वभरबाट मिनि आइपिओको रुपमा लगानी गर्न पाउने यो सुनौलो अवसरमा सगुनले नेपालीहरुलाई विशेष प्राथमिकतामा राखेको छ । सूचना प्रविधिको क्षेत्र यस्तो हो, जहा विश्वको जुनै …

Read More »

स्मार्ट राष्ट्रिय परिचयपत्र : आजको आवश्यकता

ई.ज्ञानेश्वर बोहरा कम्प्युटर इन्जिनियर,राष्ट्रिय परिचयपत्र व्यवस्थापन  सूचना र संचार प्रविधि (आईसीटी) मा भएको तीव्र प्रगतिसंगै विश्वका विभिन्न देशका सरकारहरुले सेवा प्रबाह गर्ने तौर तरिका पनि परिबर्तन हुदैछन् । आईसीटी प्रणाली अहिले सरकारका दैनिक काम सञ्चालन र सेवा प्रबाहको मुख्य साधन भएको छ । विश्वका सरकारहरु आफ्नो सेवा प्रबाह गर्ने परम्परागत प्रक्रियाहरुमाथि पुनर्विचार गर्दै नविनतम प्रविधिको प्रयोगद्वारा जनतालाई कम लागतमा सेवा …

Read More »