Home / आइसिटी लेख (page 3)

आइसिटी लेख

नेपालमा आधुनिक कार

सवारिसाधनसँग सम्बन्धि प्रविधिमा विश्व निकै अगाडि बढिसकेको छ । प्राविधिक हिसाबले सवारीसाधाको निर्धारण गर्नुपर्दा विश्वव्यापिरुपमा यूरो मापदण्डलाई लिने गरिन्छ । विकसित देशहरुमा युरो ६ मापदण्डका सवारी साधन प्रयोगमा आइसकेका छन् । वि.सं. २०५६ सालभन्दा अगाडि नेपालमा सवारी साधनका लागि कुनै मापदण्डको निर्धारण गरिएको थिएन । २०५६ साल पुस ८ गते तल्कालिन संसदले नेपाल प्रदुषण मापदण्ड २०५६ लागू गर्यो । यो …

Read More »

बिजुलीमा एकाधिकारको खतरा, प्रविधिको प्रयोग न्यून

आजको समयमा आएर सूचना प्रविधिले सबैखाले सञ्चारकाे विकास गरिसकेको अवस्था र यसको उपयोग पनि प्रायः जसो कम्पनीले सुरु गरिसकेको अवस्था र अझ केही ठूल्ठूला बैंकहरुले त पूर्ण रुपमा नै ERP / MIS समाहित गरेर पुरै बैंकिङ सिस्टमलाई नै कम्प्युटर केन्द्रित गरिसकेकाे अवस्था छ । आज यस सुचना प्रविधिको विस्तारले कुनै पनि क्षेत्र छोडेको छैन, चाहे त्यो टेलिफोन सेवा होस् वा कुनै …

Read More »

नेपालीको सगुनमा अमेरिकाबाट आइपिओ, २ अर्बको लगानी भित्रने

अबको ठिक एक महिनाको अवधिमा नेपालीहरुको लागि एउटा सुवर्ण अवसर आइरहेको छ । नेपाली युवाहरुले विकास गरेर सामाजिक सञ्जाल सगुन डटकममा सामाजिक सञ्जालमा विश्वमा नै पहिलो कम्पनीको रुपमा सर्वसाधारणबाट लगानी उठाउने अवसर प्राप्त गर्दैछ । विश्वभरबाट मिनि आइपिओको रुपमा लगानी गर्न पाउने यो सुनौलो अवसरमा सगुनले नेपालीहरुलाई विशेष प्राथमिकतामा राखेको छ । सूचना प्रविधिको क्षेत्र यस्तो हो, जहा विश्वको जुनै …

Read More »

स्मार्ट राष्ट्रिय परिचयपत्र : आजको आवश्यकता

ई.ज्ञानेश्वर बोहरा कम्प्युटर इन्जिनियर,राष्ट्रिय परिचयपत्र व्यवस्थापन  सूचना र संचार प्रविधि (आईसीटी) मा भएको तीव्र प्रगतिसंगै विश्वका विभिन्न देशका सरकारहरुले सेवा प्रबाह गर्ने तौर तरिका पनि परिबर्तन हुदैछन् । आईसीटी प्रणाली अहिले सरकारका दैनिक काम सञ्चालन र सेवा प्रबाहको मुख्य साधन भएको छ । विश्वका सरकारहरु आफ्नो सेवा प्रबाह गर्ने परम्परागत प्रक्रियाहरुमाथि पुनर्विचार गर्दै नविनतम प्रविधिको प्रयोगद्वारा जनतालाई कम लागतमा सेवा …

Read More »

आफै गुड्नेदेखि उड्नेसम्मका कार – बुझ्नुहोस् कारका नयाँ प्रबिधि

कतिपयलाई कार विलासीताको साधन हुन सक्छ तर त्यही कार कसैका लागि अवश्यकता । सन् १८८० को दशकबाट सुरु भएको कारको सुरुवाति इतिहास अहिले स्व:चालित कारको रुपसम्म आइसकेको छ । केही थरी आविष्कारकहरु हावाईमार्गमा उड्न सक्ने कारको विकासमा समेत लागिपरेका छन् । जुन गतिमा प्रविधिको क्षेत्रले छालाङ मारिरहेको छ यही अनुपातमा भविष्यमा यसको सम्भावना र प्रयोगलाई नकार्न पनि सकिन्न । यहा …

Read More »

आइटी र प्रोग्राममिङमा महिलाको संलग्नता

कम्प्युटर भन्ने वित्तिकै टाढा भाग्ने महिलाहरुले अहिले आफ्ना्े विशिष्ट श्रेणीको शिक्षा र करियर यसैमा खोज्न थालेका छन । अहिले को समय सुचना प्रविधिको समय हो । कम्प्युटर, ईन्टरनेट, वाइफाइ जहाँ पनी छ र त्यो बिनाको जीवन मान्छेले कल्पना पनि गर्न छाडिसकेका छन । अहिले सानो सानो कुरादेखी एकदम महत्वपूर्ण कुरामा पनि ईन्टरनेटको अवस्यक्ता पर्छ । मनिसहरुलाई प्रविधी र कम्प्युटरको ज्ञान …

Read More »

आइफाेन ७ भर्सेज गुगल पिक्सल

एप्पलले २००७ को नबेम्बरमा पहिलो आइफोन सार्वजनिक गर्याे । आइफोन ३ जी नाम गरेको उक्त अत्याधुनिक उपकरण प्रयोगकर्ताका लागि एउटा चमत्कार सरह बन्न पुग्यो । त्यसको झण्डै एक बर्ष पछि २००८ को अक्टोबरमा गुगलले विकास गरेको एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने स्मार्टफोन बजारमा आयो जसलाई एचटिसीले निमार्ण गरेको थियो । एन्ड्रोइड र आइओएसको विकास भएसँगै त्यसले मोबाइल फोनको दुनियामा ठूलै हलचल …

Read More »

नेपालमा बढ्दो डिजिटल डिभाइड

पछिल्लो समयमा नेपालले सूचना तथा प्रविधिको क्षेत्रमा ठूलै फड्को मारेको छ । यसमा कसैको दुई मत नहोला । तर, त्यो फड्को भनेको शहरमा, केही सम्पन्न शिक्षित वर्गमा र केही कर्पोरेट वर्गमा मात्रै हो भन्दा अतिशयोक्ति नहोला । वास्तवमा काठमाडौं वरिपरि नै गएर हेर्ने हो भने पुरानै मोडलका मोबाइल फोनहरू नै प्रायः जसोले चलाइराखेको देखिन्छ । नेपालको वर्तमान परिवेशलाई केलाउने हो …

Read More »

महावीरको महासपना – राष्ट्रिय आविष्कार केन्द्र (बिशेष कभरेज)

नेपालको प्रविधि क्षेत्रमा ‘महावीर पुन’ प्रेरणादायी नाम हो । अमेरिका स्नातकोत्तर तहको पढाई सकी नेपालमा आएका उनी निरन्तर २४ वर्षदेखि सामाजिक सेवामा क्रियाशील छन् । यो अवधिमा एउटा सामाजिक कार्यकर्ताको रुपमा ग्रँमीण क्षेत्रमा विद्यालयहरुको शैक्षिक गुणस्तर उकास्ने, हेल्थपोस्ट नभएको ठाउमा सामुदायिक क्लिनक सञ्चालन गर्ने, गाउहरुमा आयआर्जनका काम सुरु गर्ने, ट्रेकिगं रुट सञ्चालन गर्नेका साथै वायरलेसका सञ्जाल बनाएर गाउगाउमा इन्टरनेट पुर्याउने …

Read More »

नेपालमा आइपी टिभी

नेपाल सरकारले २ वर्षअघि ‘इन्टरनेट प्रोटोकल टेलिभिजन प्लाटफर्म’ सेवाको इजाजत दिने व्यवस्था गरेको छ । एनआइटिभी स्ट्रिम्स प्रालि, ब्रोडलिंक, सुबिसु केबल नेटलगायतले सेवा सञ्चालनको इजाजत लिएका छन् । यसअन्तर्गत तोकिएका क्राइटेरियाहरु डेटा सेन्टर बनाउने, कन्टेन्टहरु ल्याउने, मेसिनहरु स्थापना गर्ने, सफ्टवेयर बनाउनेलगायतका पूर्वाधार पुरा भएको हुनुपर्ने नियम सरकारले ल्याएको छ । हाल एनआइटिभी स्ट्रिम्सले नेटटिभी र ब्रोडलिंकले ब्रोडटिभीको नाममा आइपी टिभी …

Read More »