Home / आइसिटी लेख (page 4)

आइसिटी लेख

कस्तो अाइटी कलेज छान्ने ?

आइटी शिक्षा अध्ययन गर्नको लागि नेपाली विश्वविद्यायलदेखि विदेशी विश्वद्यालयका आइटी कार्यक्रमहरु रहेका छन् । यस्ता आइटी कार्यक्रमहरु सरकारी क्याम्पस तथा निजी कलेजहरुले पढाउँदै गरेका छन् । यहाँ आइटी शिक्षा अध्ययन गर्नअघि छान्नुअघि ध्यान दिनुपर्ने मुख्य कुराहरुको बारेमा छोटो चर्चा गरिएको छ : संबन्धन तथा एक्रिडिटेसन तपाईले अध्ययन गर्न खोजेको आइटी कार्यक्रम कुन विश्वविद्यालयको हो, त्यसबारे पहिले ध्यान दिनुहोस् । नेपलमा …

Read More »

नेपालको आधुनिकिकरणमा गुगल म्यापको उपयोगिता

ई. उद्धव कुमार साह uddhavsah@yahoo.com नेपाल जस्तो प्राकृतिक तथा भौगोलिक बिबिधता भएको देशमा अवस्य पनि हरेक ठाउमा यातायातका साधन श्रोत पुर्यौन गार्हो छ तर प्राबिधिक रुपमा पक्कै पनि छैन । कम्प्युटर प्राबिधि प्रयोग गरेर हामी नेपालको हरेक कुना कुना सम्म पुग्न सक्छौ । यसका धेरै नै फाइदाहरु छन् । यसलाई संसारका सबै मुलुकहरुले प्राय प्रयोग गरिरहेका छन् । हो पक्कै …

Read More »

सेवा तथा व्यवसायमा इन्टरनेटको तीव्र प्रयोग

अर्जुन पन्थी नेपालमै पनि इन्टरनेटको प्रयोगबाट स्वास्थ्य चौकीका मान्छेले शहरका अस्पतालका चिकित्सकसँग अनलाइन कुरा गरेर बिरामी जाँच्ने टेलिमेडिसिन चलाइएको छ । दक्ष शिक्षकले कक्षामा पढाएको श्रव्यदृश्यका सामग्रीलाई अन्य विद्यालयले प्रयोग गरेर टेलिटिचिङ माध्यमको प्रयोग पनि गरिएको छ । इन्टरनेट सञ्जालको मद्दतले वस्तु खरिदविक्री गर्ने टेलिमिडिया सञ्चालन भएका छन् । अनलाइनबाट खाजा अर्डर गरेर खाने चलन पनि काठमाडौँमा छ । त्यस्तै …

Read More »

नेपालमा साइबर थ्रेट र रिस्कको बृहत् अध्ययन अनुसन्धान भइसकेको छैन : अधिवक्ता अर्याल

अधिवक्ता बाबुराम अर्याल सदस्य, राष्ट्रिय आइसिटी परिषद्, निवर्तमान अध्यक्ष इन्टरनेट सोसाइटी नेपाल सूचनाको महाजाल इन्टरनेट विश्वभर फैलिदै छ । बालकदेखि वृद्धसम्म हरेकका औंला इन्टरनेटमा दौडिरहेका छन् । तर, प्रविधिको व्यापकतासागै मानिसले जति फाइदा लिइरहेको छ, त्योभन्दा बढी नोक्सान बेहोर्दै छ । कम्प्युटर, मोबाइल र यसका नेटवर्कको माध्यमबाट देशभित्रै र देशबाहिर हुने अपराधको शृंखला बढ्दो छ । नेपालमा पनि दूरसञ्चार र …

Read More »

नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको अवस्था, यसरी पढाइन्छ CTEVT मा

सीपी तिम्सिना दमक, झापा प्राविधिक शिक्षा र व्यावसायिक शिक्षा सामान्यतया एउटै अर्थ बुझिए तापनि एकअर्काबीचमा फरक छ । प्राविधिक शिक्षा भन्नाले कुनै पनि काम जसलाई प्रविधिको प्रयोग गरी सहज रूपमा सम्पादन गर्ने ज्ञान र सीप दिने शिक्षालाई भनिन्छ । र, उक्त ज्ञान र सीप भएको व्यक्तिलाई प्राविधिक व्यक्ति भनिन्छ । व्यावसायिक शिक्षा भन्नाले कुनै पनि काम जसलाई आर्थिक आम्दानीका रूपमा …

Read More »

सूचना प्रविधिमा समान पहुँचको आवश्यकता

  दामोदर पौडेल, सूचना र सञ्चार प्रविधिको माध्यमबाट धेरै देशहरुले आर्थिक क्रान्ति गरिसक्दा पनि हाम्रो देश नेपालमा यसको प्रयोग र  विकासमा सरकारी तवरबाट खासै ध्यान दिएको जस्तो देखिदैन । निजी क्षेत्रले आफ्नो बिजिनेस ब्यापार बढाउनको लागि केही मात्रामा सूचना प्रविधिलाई प्रयोग गरे पनि सूचना प्रविधिको छोटो समयमै भएको तीव्र विकासलाई हेर्ने हो भने हामीले प्रयोग गरेको प्रविधि एकदमै न्यून देखिन्छ । …

Read More »

बनेपामा आज वर्डप्रेस वर्कसप हुँदै

सूचना र सञ्चार प्रविधि समाज (एसआइसिटी)नेपालले दूरसञ्चार प्राधिकरणसँग सहकार्य गरी आज काभ्रेमा वर्डप्रेस वर्कसप गर्दै छ । बनेपा पोलिटेक्निकल इन्स्टिच्युट, बनेपामा आयोजना हुने यो वर्कसपमा काभ्रेका विभिन्न कलेजमा अध्ययनरत १ सय विद्यार्थी सहभागी हुने छन् । विद्यार्थीलाई सीप र शिक्षामा आइसिटीको प्रयोग एवं वर्डप्रेससम्बन्धित आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यका साथ वर्कसप आयोजना भएको एसआइसिटी नेपालका अध्यक्ष दामोदर पौडेलले जानकारी दिए …

Read More »

रोकिएन साइबर आक्रमण

शिव बस्नेत हिजो (मंगलबार) नेपाल टेलिकमको सर्भर ह्याकरले नियन्त्रणमा लिए । कारण थियो, टेलिकमभित्रको भ्रष्टाचार र गुणस्तरहिन सेवा । अनियमित कारोबार गरेको र उपभोक्तालाई तोकिएको सेवा नदिइएको आरोप टेलिकमलाई सधै लाग्छ । उक्त ह्याकरहरुको समूहले पनि त्यही कारण देखायो र टेलिकमको डाटा आफ्नो नियन्त्रणमा लियो । उसले ग्राहकको बुवा र हजुरबुवाको नाम, फोन नम्बर, नागरिकता नम्बर आदि विवरणमा कब्जा गरी …

Read More »

फागुन २१ देखि ११ दिनसम्म पाेखरामा क्यान मेला आयोजना हुने

चण्डीप्रसाद अर्याल पूर्व अध्यक्ष, क्यान कास्की मोफसलमा लगातार इन्फोटेक गर्ने जिल्ला कास्की हो र, हामीले आइसिटी क्षेत्रमा गरेको कामको मूल्याकंन गरेर महासंघले क्यान कास्कीलाई अवार्ड दिएको हो । यसपटक पनि हामीले फागुन २१ देखि चैत्र १ गतेसम्म ११ दिनसम्म पोखरामा क्यान मेला गर्दैछौं । हामीले विगतमा ४ दिनमात्र गरेका थियौं । तर मेलामा अवलोकनकर्ताको संख्या केही कम भएको महसुस भएकाले …

Read More »

५ वर्षमा ई–नेपाल बनाउन सक्छौं : ढकाल

विनाेद ढकाल अध्यक्ष, क्यान महासंघ आजको युग सूचना प्रविधिको युग हो । हरेक क्षेत्रले यसलाई साधनको रुपमा लिइरहेको बेला यसको प्रयोगविना अब सायदै कुनै काम गर्न सम्भव छ । यस्ता महत्व बोकेको सूचना सञ्चार प्रविधिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएन भने हामी अझ धेरै वर्ष धकेलिने प्राय: निश्चित छ । जबसम्म सूचना सञ्चार प्रविधि ग्रामीण भेगसम्म पुग्दैन, तबसम्म क्यान महासंघले बाकेको …

Read More »