Home / आइसिटी लेख (page 5)

आइसिटी लेख

इन्टरनेट विस्तारको लागि नीतिगत सुधार

प्राय: सरोकारवालालाई नीति कसरी बन्छ‚ कस्ले बनाउछ थाहा हुदैन । नेपाल सरकारले नीतिको मस्यौदा गर्न विद्वान तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई लगाउछ । मस्यौदा नीतिमा छलफल गर्ने भनेर सरोकारवालालाई तारन्तार बोलाउदा पढ्ने समय पनि हुदैन । त्यसैले ’नीति राम्रो छ, कार्यान्वयन गर्नुस्’ भन्नुबाहेक सरोकारवालासग विकल्प हुदैन । अर्को तर्फ नीति निर्माणको तहमा बसेका कर्मचारीहरु नै स्थीर नहुदा काम हुन सकेको छैन । …

Read More »

नाकाबन्दीले प्राबिधिक व्यवसायलाई परेको असर

  ईन्जिनियरिङ्गमा स्नातक गरेका विजय यादव आफ्नै कोठामा बसेर वेबसाइट बनाउने काम गर्छन र आफुलाई चाहिने खर्च जुटाउछन् | अफिसको समय भन्दा बाहेकको समय मिलाएर उनले यस्तो काम गर्ने गरेका छन् | तर लगातार हुने लोडसेडिङले अहिले उनले गर्दै गरेको काममा निक्कै असर गरेको र यस्तो अवस्था अझ केहि दिन रहे आफुलाई काम दिदै गरेका ग्राहक आफु बाट छुट्ने र …

Read More »

विश्वका उत्कृष्ट ७ स्मार्ट सहर

सूचना तथा सञ्चार प्रविधिमा भएको अद्ध्भूत विकासले गर्दा विश्व स्मार्ट हुदै गएको छ । अहिले हामीले प्रयोग गर्ने विभिन्न प्रविधि, ग्याजेट्सदेखि सहरहरु पनि स्मार्ट बन्न थालेका छन् । तपाईले स्मार्ट शहरको अवधारण त सुन्ने भएकै होला । स्मार्ट सिटी भन्नाले त्यस्तो सिटी हो जहा सार्वजनिक तथा निजी सेवाहरुको गुणस्तरमा सुधार गर्न डिजिटल प्रविधिको प्रयोग गरिएको हुन्छ । यस्तो सहरमा स्रोत–साधनको …

Read More »

वेब र एप्समा खारिदै सफ्टवेरिका कलेजका बिद्यार्थीहरुको स्टार्टअप – अगस्टा

अगस्टा इन्फमेर्सन सोलुसन अगस्टा इन्फमेर्सन सोलुसन वहुसंख्यक मानिसलाई वेब सभिर्स उपलब्ध गराउने सन्दर्भमा सबैभन्दा अघाडि रहेको छ । अगस्टाले सानो आकारका विजनेसदेखि ठूला कर्पोरेटसम्मको लागि विजनेसले खोजेअनुरुपको क्याटेगोरीहरुलाई समेटेको छ । दक्ष तथा अनुभवि डिजाइनरहरु र डिभेलपरहरुको साथमा विश्वभरिका ग्राहकहरुलाई नितान्त विशुद्ध प्रभावकारी सलुसनहरु दिने कुरामा प्रतिवद्ध छ । अगस्टा मूलत: वेब डिजाइन र डिभेलपमेन्ट, मोबाइल एप्स डिभेलपमेन्ट र सर्च …

Read More »

मङ्सिर ५ मा ‘वर्ड क्याम्प नेपाल २०१५’

सान्दिल्या काफ्ले | काठमाडौँ वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो | सन् २०१२ मा वर्डप्रेसका प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह, वर्डप्रेस नेपाल, द्वारा नेपालमा वर्डक्याम्प नेपालको पहिलो पटक आयोजना भई प्रत्येक वर्ष आयोजना हुदै आएको छ | यहि आउदो नोवेम्बर २१, २०१५ (मंसिर ५, २०७२) का दिन काठमाडौँमा संसारको सब भन्दा प्रख्यात वेबसाईट बनाउने र सित्तैमा पाईने अोपेन …

Read More »

छेक्दैन आइटीलाइ नाकाबन्दीले

हाम्रो देश यतिबेला शंकटमा छ । ८ वर्षपछि जनाताद्धारा निर्वाचित सभासदबाट सविंधान बन्यो र जारी पनि भयो । तर, मधेश केन्द्रित केहि दल र नेताहरुको आन्दोलनमा देश नाकाबन्दीमा फस्यो । भारतले मधेशको माग सम्वोधन हुनुपर्ने भन्दै अघोषित नाकाबन्दी गरेको छ । यसको प्रभाव प्रत्यक्षरुपमा पेट्रोलियम पदार्थ र ग्यासमा परेको देखिएपनि यसले देशको अर्थतन्त्रमा समग्र नकरात्मक प्रभाव भने पार्छ नै । …

Read More »

दशै तिहारको मौसम, आइटी प्रडक्टमा छुट र अफर

चाडपर्वले ढपक्कै ढाके पनि बन्द हड्ताल र नाकाबन्दीको असर जहितहि परेको छ । बैशाख महिनामा आएको शत्तिशाली भुकम्प, त्यसपछि सविधान, त्यसका नाममा भइरहेका आन्दोलन र नाकाबन्दीले यस वर्षको दशै तिहार पहिलेजस्तो उत्साहजनक भने छैन । तरपनि चाडपर्वमा बिदा हुनेहुदा भेटघाट, रमाइलो त हुने नै गर्छ । मानिसहरु सपिङ गर्ने नै छन । यसको लागि नै कम्पनीहरु विभिन्न स्किम, अफर र …

Read More »

प्रविधि युवाका लागी एक अवसर हो

आजको समयलाई हामी ‘भर्चुअल’ समय भन्छौं । अर्थात्, इन्टरनेटको दुनियाँमा हामी निकै माथि छौं । इन्टरनेटको एउटा बेग्लै संसार छ । जहाँ हामी मानवद्धारा निर्मित प्रविधि र इन्टरनेट छ । हामी एक यान्त्रिक वैज्ञानिकले निर्माण गरेको सफ्टवेयरबाट संसारको सबै व्यक्ति एक ठाउँ जम्मा भएर कुरा गर्न सक्छौँ र काम गर्न सक्छौँ । इमेललाई हामीले हुलाक चिठीको विकसित अर्को रुप मान्छौं …

Read More »

ठूला प्रोजेक्टमा नेपालकै आइटी इन्जिनियरलाई अवसर दिनुपर्छ

नेपालका सफ्टवेयर इन्जिनियरहरुको क्षमतालाई लिएर आइटी क्षेत्रमा बारम्बार बहस हुने गरेको छ । अझ केही महिनाअघि गृहमन्त्री वामदेव गौतमले नेपालीहरुले अंग्रेजी बोल्न जान्दैनन्, अनलाइन भिसा प्रोसेसिङको हार्डवेयर र सफट्वेयर चलाउन जान्दैनन्, कम्युटर चलाउन जान्दैनन् भन्ने कारण देखाएर भिसा प्रोसेसिङको जिम्मा विदेशीलाई दिनुपर्ने बाध्यता भएको स्पष्टीकरण दिएका थिए । उनले यसो भनिरहँदा यी तर्कहरुले विश्वमा नेपालीहरुको शैक्षिकस्तर के रहेछ भन्ने कुरामा …

Read More »

ग्रामिण क्षेत्रको एउटा विद्यालय, जसले गरेको छ प्रविधिको भरपुर उपयोग

भोजपुरको दुर्गम क्षेत्रको एक बिद्यालयका प्रिन्सिपलको डायरी  सानोदुम्मा माध्यमिक विद्यालय, भोजपुरको दुङमा क्षेत्र (भोजपुरको दक्षिण पूर्वी क्षेत्रमा पर्ने पााच वटा गा.वि.स.हरुको क्षेत्रलाई दुङमा क्षेत्र भनेर सम्बोधन गर्ने गरिन्छ) मा अवस्थित छ । यस क्षेत्रमा किरात राईहरुको बाहुल्य बसोवास रहेकाले स्वाभाविक रुपमा किराती युवाहरु भारतीय तथा ब्रीटिश सेनामा भर्ती हुने प्रचलन विगत देखि नै अधिक रहेको पाइन्छ । तीनै सेनाहरु सेवा निवृत …

Read More »