Home / क्यान इन्फोटेक २०१५ (page 2)

क्यान इन्फोटेक २०१५

ग्याजेट्स र इन्टरनेटमय भयो ‘सुबिसु क्यान इन्फोटेक २०१५’ (फोटो फिचरसहित)

बुधवार उपप्रधान तथा स्थानी विकास मन्त्री प्रकाशमान सिंहबाट समुद्घाटन भएको २१औं संस्करणको सुबिसु क्यान इन्फोटेक २०१५ भब्यताकासाथ सञ्चालन भइरहेको छ । सुबिसु केबलनेट प्रालिले शीर्ष प्रायोजन गरेको यस “सुबिसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेल/ईनटेल बाई नियोटेरिक नेपाल” मा १ सय १५ कम्पनीका २ सय १९ स्टलहरु रहेका छन । यी स्टलहरुको अवलोकन गर्दा इन्फोटेक ग्याजेट्स र इन्टरनेटमय भएको …

Read More »

इन्फोटेकलाई सबैले अपनत्व महसुस गर्ने गरी उत्कृष्ट बनाउने पहल गरिरहेका छौं

रञ्जित पोदार कोषाध्यक्ष, क्यान महासंघ एक्काइसौं संस्करणको क्यान इन्फोटेकलाई क्यानको कोषाध्यक्षको हैसियतले सहभागीहरूको उपस्थितिलाई कसरी हेर्नुभएको छ ? तेस्रो दिनको समप्तिमा हामीले सहभागीहरूको उपस्थिति उत्साहजनक पाएका छौं । बाकी दिनहरूमा अझ ठूलो सहभागिता हुन्छ भन्ने मैले विश्वास गरेको छु । यसपटकको इन्फोटेक कसरी भव्य र विशेष  हुदै छ ? प्रदर्शकहरूले पनि इन्फोटेकमा आफ्नो उपस्थिति मजबुत बनाउन सक्दो प्रयास गर्नुभएको देख्न …

Read More »

इन्फोटेकले राजधानी प्रविधिमय भएको छ : हेमन्त चौरसिया

हेमन्त चौरसिया प्रथम उपाध्यक्ष, क्यान महासंघ यस संस्करणको क्यान इन्फोटेक कसरी सञ्चालन भइरहेको छ ? सम्माननीय उपप्रधानमन्त्री प्रकाशमान सिंहले २१अ‍ैं संस्करणको क्यान इन्फोटेक समुद्घाटन गरेसँगै पुन : राजधानी प्रविधिमय भएको छ । इन्फोटेकमा देश विदेशका चर्चित ब्राण्डको उत्साहजनक उपस्थिति रहेको छ भने यो महामेलाका लागि लाखौंको संख्यामा भृकुटीमण्डप आउने क्रम हरेक दिन बढिरहेको छ । देशकै सबैभन्दा ठूलो मेला भएर …

Read More »

इन्फोटेकको तेस्रो दिन ७२ हजारले गरे अवलोकन

‘सुबिसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेल/ईन्टेल बाई नियोटेरिक नेपाल’ को तेस्रो दिन शुक्रवार ७१ हजार ३ सय ३९ जना दर्शकले मेला अवलोकन गरेका छन् । महोत्सवको पहिलो दिन ४७ हजार ५ सय ३१ जनाले भ्रमण गरेका थिए । यस्तै दोस्रो दिन ५१ हजार ७ सय ३५ जनाले अवलोकन गरे । आज समेत गरेर कुल १ लाख ७० हजार …

Read More »

प्रविधिले यसरी सिंगारियो भृकुटीमण्डप (फोटो फिचरसहित)

काठमाडौ– विगत दुई दशकदेखि वर्षौनी आयोजना हुँदै आएको क्यान इन्फोटेक उपप्रधानमन्त्री प्रकाशमान सिंहको औपचारीक उद्धघाटनसँगै सुरु भएको छ । विश्वमा सूचना तथा प्रविधिको क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधि नेपालमा भित्राउने सहारनीय काम इन्फोटेकमार्फत हुदैआएको छ । यसपाली पनि नयाँ उत्साह, उमंग र विश्वासका साथ सूचना प्रविधिको कुम्भ मेला सञ्चालनमा आएको छ । २ सय १९ स्टलहरु रहेको प्रदर्शनीमा मोबाइल, …

Read More »

सुबिसु क्यान इन्फोटेक : दुई दिनमा १ लाखले गरे अवलोकन

क्यान महासंघको आयोजनामा राजधानीको भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘सुबिसु क्यान इन्फोटेक २०१५ इन एशोसिएशन विथ डेल÷ईन्टेल बाई नियोटेरिक नेपाल’ प्रदर्शनीको आज दोस्रो दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता रह्यो । हिजो पहिलो दिन ४७ हजार ५ सय ३१ जनाले अवलोकन गरेको इन्फोटेक मेलाको आज ५१ हजार ७ सय ३५ जना समेत गरी जम्मा ९७ हजार २ सय ६६ जनाले अवलोकन गरेका छन् । …

Read More »

सुबिसु क्यान इन्फोटेक : दुई दिनमा १ लाखले गरे अवलोकन

क्यान महासंघको आयोजनामा राजधानीको भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘सुबिसु क्यान इन्फोटेक २०१५ इन एशोसिएशन विथ डेल÷ईन्टेल बाई नियोटेरिक नेपाल’ प्रदर्शनीको आज दोस्रो दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता रह्यो । हिजो पहिलो दिन ४७ हजार ५ सय ३१ जनाले अवलोकन गरेको इन्फोटेक मेलाको आज ५१ हजार ७ सय ३५ जना समेत गरी जम्मा ९७ हजार २ सय ६६ जनाले अवलोकन गरेका छन् । …

Read More »

क्यान इन्फोटेकले राजधानी प्रविधिमय हुँदै, चर्चित ब्राण्डका प्रडक्टमा छुटै छुटको अफर

सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्धेश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले हरेक वर्ष आयोजना गर्दै आएको क्यान इन्फोटेकको २१ औं संस्करण उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन् । इन्फोटेकको उद्घाटन गर्दै सिंहले अहिलेको यो सूचना प्रविधिको युग भएकाले यसको बढीभन्दा बढी सदुपयोग गर्नुपर्ने बताए । प्रविधिको विकासका लागि आफ्नो तर्फबाट सक्दो …

Read More »

इन्फोटेक सूचना तथा सञ्चार प्रविधि क्षेत्रको साझा पर्व हो

नारायण न्यौपाने द्धितिय उपाध्यक्ष, क्यान महासंघ अन्ततः क्यानले महासंघको मान्यता पाएको छ । यसलाई तपाईले कसरी हेरिरहनु भएको छ ? सन २००१ मा क्यान लुम्बिनिको स्थापना भएपछि नै क्यानले महासंघीय संरचनामा काम गरिरहेको थियो । क्यानमा महासंघको विषयलाई छलफलको बिषय बनाए पनि औपचारिक रुपमा २०६८ सालबाट मेरो महासचिव कालमा एजेन्डाको रुपमा प्रवेश पाएको हो । २०६९ सालको क्यानको बार्षिक साधारणसभामा …

Read More »

क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

माघ १४ देखि आयोजना हुन गइरहेको २१ औ संस्करणको क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको छ । भृकुटीमण्डपमा आयोजना हुने इन्फोटेकमा स्टल निमार्णको कार्य धमाधम भइरहेको छ । प्रदर्शनी हलभित्र विभिन्न कम्पनीका आर्कषक प्याभिलियन स्टलहरु रहनेछन । प्याभिलियन र वाहिर ट्रस्टमा गरेर जम्मा १ सय १५ कम्पनीका २ सय १९ स्टलहरु रहेका छन । प्याभिलियनभित्र शिर्ष प्रायोजक सुबिसु केवलनेटल लगायत …

Read More »