Home / क्यान इन्फोटेक २०१५ (page 3)

क्यान इन्फोटेक २०१५

प्रविधिका पछिल्ला उत्पादनहरुलाई प्रदर्शनी गर्ने थलोको रुपमा इन्फोटेक चिनिएको छ

सुनैना पाण्डे सचिव, क्यान महासंघ क्यानले महासंघको मान्यता पाउनु, प्रायोजक कम्पनीहरु बढ्नु, बुकिङ खुलाएको केही सातामै सम्पूर्ण स्टल बुकिङ हुनु लगायतका कारण सबैको चासो भृकुटीमण्डपमा हुने इन्फोटेकमा परेको छ । २१औं संस्करणको क्यान इन्फोटेकको तयारी कसरी गर्दै हुनुहुन्छ ? यो वर्ष फरक रुपले भव्य इन्फोटेकको आयोजना गर्दैछौं । क्यानले महासंघको मान्यता पाउनु, प्रायोजक कम्पनीहरु बढ्नु, बुकिङ खुलाएको केही सातामै सम्पूर्ण स्टल …

Read More »

इन्फोटेकमा ११५ कम्पनीका २१९ स्टल, कम्पनीहरुले आकर्षक अफर ल्याउँदै

काठमाडाै‌- कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा यही माघ १४ देखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने “सुबिसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेलरईन्टेल बाई नियोटेरिक नेपाल” को तयारी तीव्र पारिएको छ । शनिबार पत्रकार सम्मेलन तथा एक्जिबिटर्स ब्रिफिङ्ग कार्यक्रम गर्दै क्यान महासंघले सो जानकारी दिएको हो । कुल २१९ स्टलमध्य सम्पूर्ण स्टल बुकिङ भइसकेको र …

Read More »

सूचना प्रविधिको कुम्भ मेला ‘सुबिसु क्यान इन्फोटेक’ माघ १४ देखि

नेपालको सूचना तथा संचार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो मेला क्यान इन्फोटेकको २१ औं संस्करण आगामी माघ १४ देखि १९ गतेसम्म काठमाण्डौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने भएको छ । बुधबार काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै क्यान महासंघले इन्फोटेकको शीर्ष प्रायोजक, सह प्रायोजक, प्रायोजक र अफिसियलहरुको नाम सार्वजनिक गरेको छ । यसपटक पनि इन्फोटेकको शिर्ष प्रायोजक सुबिसु रहेको तथा एशोसिएट प्रायोजक डेल ईन्टेल …

Read More »

१४ महिना पछि क्यानलाई महासंघको मान्यता

नेपालको सूचना सञ्चार तथा प्रविधि क्षेत्रको सबैभन्दा ठूलो संगठन कम्प्युटर एशोसिएसन अफ नेपाल विधिवत् रुपमा महासंघमा परिणत भएको छ । महासंघ दर्ताको लागि १४ महिनाअघि जिल्ला प्रशासन कार्यलय काठमान्डौमा निवेदन दिएको क्यानले संस्था दर्ता ऐन, २०३४ अनुसार मंगलबार महासंघको मान्यता पाएको हो । लामो समयसम्म राष्ट्रिय निर्देशन ऐन, २०१८ अनुसार महासंघ बन्न लबिङ गरेपनि कुनै हालतमा सो व्यवस्थाअनुरुप महासंघ दर्ता …

Read More »