Home / CAN Infotech 2016 (page 2)

CAN Infotech 2016

क्यान इन्फोटेकमा कम्पनीले ल्याए आकर्षक स्किम र अफरहरु

राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधिको कुम्भमेला क्यान इन्फोटेक २०१६ को शनिबार दोस्रो दिन अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो । इन्फोटेकको शुक्रवार पहिलो दिन ३९ हजार एक सय ७७ जनाले अवलोकन गरेकोमा दोस्रो दिन शनिबार ८५ हजार २ सय ५ जनाले अवलोकन गरेका छन् । हालसम्म १ लाख २४ हजार ३ सय ८२ जनाले मेलाको अवलोकन गरिसकेका छन् । इन्फोटेकमा सहभागि कम्पनीहरुले …

Read More »

५ वर्षमा ई–नेपाल बनाउन सक्छौं : ढकाल

विनाेद ढकाल अध्यक्ष, क्यान महासंघ आजको युग सूचना प्रविधिको युग हो । हरेक क्षेत्रले यसलाई साधनको रुपमा लिइरहेको बेला यसको प्रयोगविना अब सायदै कुनै काम गर्न सम्भव छ । यस्ता महत्व बोकेको सूचना सञ्चार प्रविधिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएन भने हामी अझ धेरै वर्ष धकेलिने प्राय: निश्चित छ । जबसम्म सूचना सञ्चार प्रविधि ग्रामीण भेगसम्म पुग्दैन, तबसम्म क्यान महासंघले बाकेको …

Read More »

देशलाई आधुनिक बनाउन सूचना प्रविधि अपरिहार्य : प्रम ओली

२२औं संस्करणको क्यान इन्फोटेक उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आधुनिक बनाउन सूचना प्रविधि अपरिहार्य भएको बताएका छन् । प्रविधि सकारात्मक उद्धेश्य र देशको हितका लागि प्रयोग गर्नुपर्नेमा जोड दिदै उनले सूचना प्रविधिमैत्री नेपाल निर्माणमा सरकार लागिपरेको बताए । नेपालमा सूचना प्रविधीको विकास र विस्तारमा क्यान महासंघको भूमिकाको प्रशंसा गर्दै उनले आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्न सुझाव …

Read More »

राजधानीलाई प्रविधिमय बनाउँदै सुरु भयो सुबिसु क्यान इन्फोटेक २०१६

सूचना तथा सञ्चार प्रविधिको कुम्भमेला सुबिसु क्यान इन्फोटेक २०१६ इन एशोसिएशन विथ हुवावे राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । ई–नेपाल निर्माणलाई मध्यनजर गर्दै कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना गरेको इन्फोटेकको यो २२औं संस्करणको प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गरे । समुद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा सूचना प्रविधिको विकास र विस्तारमा क्यान महासंघको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा …

Read More »

क्यान इन्फोटेक २०१६ को सम्पूर्ण तयारी पुरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले वर्षेनि आयोजना गर्दै आएको सूचना तथा सञ्चार प्रविधिको महामेला क्यान इन्फोटेकको २२औं संस्करण सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे शुक्रबारदेखि भृकुटीमण्डपमा सञ्चालन हुने भएको छ । सुबिसु केबल नेट प्रालीले शीर्ष प्रायोजन तथा हुवावेले सह प्रायोजन गरेको यस संस्करण माघ २० गतेसम्म सञ्चालन हुनेछ । क्यान महासंघका महासचिव विश्वराम बलामीले दिएको जानकारीअनुसार बिहिबार साझसम्म स्टल …

Read More »

माघ १५ देखि सञ्चालन हुने ‘क्यान इन्फोटेक २०१६’ को तयारी तीव्र

कम्प्युटर एशोसिएसन नेपाल (क्यान)महासंघले वर्षेनी आयोजना गर्दै आएको सूचना प्रविधिको मेला क्यान इन्फोटेकको २२औं संस्करण सुबिसु क्यान इन्फोटेक २०१६ इन एशोसिएसन विथ हुवावे यही माघ १५ देखि २० गतेसम्म आयोजना हुदैछ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुने इन्फोटेकको अन्तिम तयारी भइरहेको जानकारी क्यानका अध्यक्ष विनोद ढकालले दिएका छन् । अहिले प्रदर्शनीस्थलमा स्टल निर्माणको काम भइरहेको छ । सुबिसु क्यान इन्फोटेक …

Read More »

माघ १५ गतेदेखि आयोजना हुने क्यान इन्फोटेकमा १८० स्टल, तयारी अन्तिम चरणमा

माघ १५ गतेदेखि आयोजना हुने २२ औ संस्करणको क्यान इन्फोटेक २०१६ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । बिहिबार आयोजित प्रेस सम्मेलन तथा एक्जिबिटर्स बिफ्रिङ कार्यक्रममा आयोजक क्यान महासंघले शत प्रतिशित स्टल बुकिङ सकिएको जनाएको छ । सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा र हल बाहिर ३ वटा ब्रान्डिङ्ग …

Read More »

साइबर सेक्युरिटीमा आइसिटी कन्फ्रेन्स आयोजना हुदै

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यले वर्षेनी आयोजना हुदै आएको क्यान आइसीटी कन्फेरेन्स यस वर्ष २०७२ माघ १८ र १९ गते होटल याक एण्ड यति, दरबार मार्गमा हुन गई रहेको छ । यस संस्करणको कन्फेरेन्सको पनि शिर्ष प्रायोजक सुविसु रहेको हुनाले अफिसियल नाम नै “सुविसु क्यान आई.सी.टी …

Read More »

माघ १४ देखि हुने क्यान इन्फोटेकको तयारी तीव्र, स्मार्ट टेक्नोलोजीको प्रवर्द्धनमा जोड

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले क्यान इन्फोटेकको २२औं संस्करण सुबिसु क्यान इन्फोटेक २०१६ इन एशोसिएशन विथ हुवावे आगामी माघ १४ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा गर्ने भएको छ । मंगलबार प्रेस सम्मेलन आयोजना गर्दे महासंघले सो जानकारी दिएको हो । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले क्यानले प्रत्येक वर्ष इन्फोटेक …

Read More »