Home / Featured

Featured

बाग्लुङका विकट गाउँमा नेपाल टेलिकमको जिएसएम मोबाइल सेवा

नेपाल टेलिकमले बाग्लुङ जिल्लाको उत्तर पश्चिम भेगको विकट स्थान तमान खोलामा विटिएस स्थापना गरी २०७४ असार ९ गते देखि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । यो स्थानमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन । तमानखोला गाउँपालिका वडा नं. ३ तमान खोलामा स्थापित विटिएसबाट तमानखोला गाउँपालिकाको वडा नं.३ र ४ का करिव छ सय घरधुरीका बासिन्दा र …

Read More »

एसइईपछि अब कुन विषय पढ्ने ? यस्ता छन् अवसरहरु

भनिन्छ हरेक विद्यार्थीदेखि उनका आमाबुबासम्मलाई एसइई (यसअघि एसएलसी) भनेको नै भाविष्य निर्माण गर्ने मुख्य ढोका वा आइरन गेट हो । वास्तवमा भन्ने हो भने एसइई भनेको आइरन गेट नै हो र यसपछि ती विद्यार्थीले गर्ने पढाइका किसिमले नै उसको भविष्य निर्माण गर्दछ । तर अब एसइईपछि यी विद्यार्थीहरुले के गर्ने हुन्, कस्तो खाले विषयमा +२ गर्ने हुन्, विद्यार्थीलगायत अभिभावकका लागि …

Read More »

एनसेल डेटा बण्डलिङ्ग सहित अत्याधुनिक फोटोग्राफी स्मार्टफोन ‘हुवावे पि टेन प्लस’

एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा हुवावे टेक्नोलोजिज्ले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विषेश रुपमा डिजाइन गरिएको पि टेन प्लस क्यामरा लेन्स किट उपहार सहित आफ्नो नयाँ पि टेन प्लस स्मार्टफोन शुक्रबार नेपाली बजारमा सार्वजनिक गरेको छ । विश्व प्रसिद्घ क्यामेरा उत्पादक लेइकासँगको सहकार्यमा उत्पादन गरिएको पि टेन प्लस एक स्टाइलिस र आधुनिक स्मार्टफोन हो जसले व्यावसायिक स्टुडियोको जस्तो क्यामरा इफेक्टस् दिंदै …

Read More »

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय बैंकले भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२ को विनियम १९ बमोजिम इसेवा फोन पे प्रालि, आइएमई समूह र प्रभु समूहलाई पेमेन्ट गेटवे सेवा सञ्चालन अनुमति प्रदान गरेको हो । अब यी कम्पनीले ’डिजिटल वालेट’लाई बढावा दिइ नगद कारोबार घटाउने विभिन्न योजना सञ्चालन गर्न पाउनेछन् । नगद …

Read More »

एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरीरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गरेको छ । आफ्नो व्यावसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत, एनसेलले युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्ष जनशक्ति विकासमा योगदान पुर्याउन यो छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको हो । यस पहल अन्र्तगत, एनसेलले वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका …

Read More »

काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको आइसिटी सम्मेलन ‘एनपिएनओजी-२’ सम्पन्न

इन्टरनेट सेवाप्रदायक एवं सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका इन्टरनेट एक्सचेन्ज नेपाल र नेपाल नेटवर्क अपरेटर्स ग्रुपले राजधानीमा इन्टरनेट प्रोटोकलसँग सम्वन्धि चार दिने कार्यशाला सम्पन्न गरेका छन् । दोस्रो संस्करणकाे एनपिएनओजी सम्मेलनमा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक व्यक्तिहरुका साथै प्रविधिको अनुसन्धान एवं शिक्षण संलग्नहरु बिच यसक्षेत्रमा विश्वमा भइरहेका उत्कष्ट अभ्यासहरुको बारेमा छलफल एवं अनुभव आदानप्रदान भएको छ …

Read More »

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा एजुकेशन सेमिनार शुरु

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा आजबाट क्याम्ब्रिज इण्डिया, अष्टे«लिया एजुकेशन सेमिनार शुरु भएको छ । एसईई परीक्षा उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनका लागि उत्कृष्ट कलेजहरुको खोजीमा रहेका विद्यार्थीहरुलाई लक्षित गर्दै आगामी असार १० गतेसम्म बिर्तामोड, दमक, विराटचौक, इटहरी, धरान र विराटनगरस्थित क्याम्ब्रिज इस्न्टिच्युट अफ टेक्नोलोजीका शाखाहरुमा सेमिनार गरिने संस्थाका पूर्वाञ्चल को–अर्डिनेटर तथा बिर्तामोड शाखा प्रमुख निश्चल सिंखडाले जानकारी दिए । …

Read More »

केएल मोबाइल हब सञ्चालनमा, मोबाइल एक्स्पो सरु

हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको छ । राजधानीको चाबहिलस्थित केएल टावरको भुइँतल्लामा सञ्चालनमा आएको केएल मोबाइल हबमा मोबाइल एक्स्पोसमेत सञ्चालन गरिएको छ । मोबाइल हवको उद्घाटन इन्टिग्रेटेट मोबिलीटी सोलुसन –आइएमएस) का अध्यक्ष दिपक मलहोत्रा, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, गायक राजेश पायल राई, नायीका ओशिमा बानु तथा समाजसेवी तथा ब्याबशायी निराजन सिंहले …

Read More »

एनसेलले ‘योण्डर क्याराओके प्रतियोगिता’ आयोजना गर्ने

एनसेल प्राइभेट लिमिटेडले गीत–संगीतका पारखीहरुलाई आफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै हरेक हप्ता ४ हप्तासम्म आकर्षक सामसुङ्ग जे सेभन प्राइम मोबाइल फोन जित्न सकिने ‘योण्डर क्याराओके प्रतियोगिता’ सुरु गर्ने घोषणा गरेको छ । उत्कृष्ट प्रस्तोतालाई हरेक हप्ता आकर्षक फोरजी मोबाइल पुरस्कार ग्राहकहरुमाझ लोकप्रीय बनि रहेको योण्डर म्युजिक एप प्रयोग गर्ने एनसेलका सबै ग्राहकले यो सोमबार ९असार ५० बाट …

Read More »

साइबर हमलामा उत्तर कोरियाली ह्याकरको हात

बिबिसीले लेखेको एक समाचारअनुसार गत महिना भएको अहिलेसम्मकै ठूलो साइबर हमलामा उत्तर कोरियाको हात रहेको तथ्य एक अनुसन्धानले देखाएको छ । विश्वका शक्तिशाली रास्ट्रसहित करिब १ सय  ५० देशका कम्प्युटर सिस्टममा भएको साइबर आक्रमणमा उत्तर कोरियाली ह्याकरहरूको हात रहेको तथ्य बेलायतको नेसनल साइबर सेक्युरिटी सेन्टरले गरेको अन्तर्राष्ट्रिय अनुसन्धानबाट खुलेको हो । सुरक्षा स्रोतहरूले बीबीसीलाई बताएअनुसार लाजारस नामक ह्याकिङ समूहले उक्त आक्रमण …

Read More »