Home / ग्याजेट्स अपडेट

ग्याजेट्स अपडेट

स्मार्टफोनमा नया प्रबिधि, आयो ४ ओटा क्यामेरा भएको ‘हुवावे नोभा २-आई’

लोकप्रिय ब्राण्ड हुवावेले पछिल्लो प्रविधियुक्त फोन सेट नेपाली बजारमा भित्र्याएको छ । यसले भर्खरै नेपाल भित्र्याएको हुवावे नोभा २-आई स्मार्टफोन सेटमा फ्रन्ट तथा ब्याक गरी ड्युअल लेन्सयुक्त ४ वटा क्यामेरा लगायत अन्य बिबिध सुविधा रहेका छन् । हुवावेको नेपालस्थित आधिकारिक बिक्रेता कल मोविलिटी प्रालिद्वारा बिक्री बितरणमा ल्याइने हुवावे नोभा २-आई अहिलेसम्म कै अत्याधुनिक र बढी सुविधायुक्त रहेको कम्पनीले जनाएको छ …

Read More »

सेल्फी एक्स्पर्ट एण्ड लिडर ओप्पो ‘एफ फाइभ’ सार्वजनिक

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपो मोबाइल्सले नेपाली बजारमा आफ्नो नयाँ मोडल ओपो एफ फाइभ सार्वजनिक गरेको छ । साथै, आफ्नो पुरानो ब्राण्ड स्लोगनलाई नेपाली बजारमा आफुले प्राप्त गरेको सफलतासंग मेल खाने किसिमले ‘सेल्फी एक्स्पर्ट एण्ड लिडर’मा परिस्कृत गरिएको घोषणा समेत गरेको छ । ३० वैश्विक बजारमा उपस्थित ओपोका उत्पादन तथा सेवालाई विश्वभरका २० करोड भन्दा बढी यूवा उपभोक्ताहरुले मनपराइ उपयोग …

Read More »

जेडटीइले ल्यायो पट्याउन मिल्ने स्मार्टफोन

पहिलोपटक पट्याउन मिल्ने स्क्रिन भएको स्मार्टफोन निर्माण गरी जेड टी इ ले स्मार्टफोन जगतमा नयाँ अध्यायको सुरुवात गरेको छ । जेडटिइले Axon M नामको डुअल स्क्रिनवाला फोल्डेबल स्मार्टफोन अमेरिकामा सार्वजनिक गरेको हो । केहि दिनअघि सार्वजनिक यो स्मार्टफोनमा ५.२ इन्चका दुईवटा स्क्रिन रहेका छन् । यी स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ । यो फोनमा प्रयोगकर्ताका लागि आवश्यकता …

Read More »

मोटोरोलाका ‘लो रेन्ज’का स्मार्टफोनहरु बजारमा

मोबाइल इतिहासमा पहिलो फोन सार्बजनिक गर्ने मोटोरोला नेपालमा आधिकारिक रुपमा बजारमा बिक्रि सुरु भएको छ। यसअघि केहि सेटहरु उपलब्ध भए पनि आधिकारिक बिक्रि सुरु भएको थिएन । पछिल्लो समय मोटोरोला अर्थात् ‘मोटो’का रूपमा विश्व स्मार्टफोन बजारमा चिनिएको मोटोरोलालाई नेपालमा लाइफकम प्रालिले भित्र्याएको हो। सन् २०१४ को अन्त्यमा लेनोभो गु्रप होल्डिङ कम्पनीले मोटारोलालाई खरिद गरे तापनि मोटोरोलाको मोटो जीलगायत अन्य उत्पादनलाई …

Read More »

इनफोकसका नयाँ स्मार्टफोन ‘बिंगो ५० प्लस’

इनफोकस फेरि आधा दर्जन स्मार्टफोन मोडलका साथ बजारमा आएको छ । भर्खरै बजारमा बिंङ्गो ५० प्लस स्मार्टफोन ल्याएको कम्पनीले एफ १११, एफ ११२ र इपिक वानसगै इपिक ए वान पनि यसै महिनाबाट बजारमा उपलब्ध हुनेछ । बिङ्गो ५० प्लसमा ५.५ इन्चकाृ आइपिएस एचडी डिस्प्ले रहेको छ । फुल मेटल युनिबडीमा रहेको यो गोरिल्ला ग्लासबाट प्रोटेक्टेड छ । यसमा १.३ गिगाहर्जको …

Read More »

फ्लागशिप प्रतिस्प्रधा : आइफोन ८, ग्यालेक्सी नोट ८ र नोकिया ८

आजभोली राजनीतिसगै प्रविधिको क्षेत्र पनि त्यत्तिकै तातिन्छ । फरक बहस र सम्भावनाका कुरा भइनै रहन्छन । ग्याजेट्सको माहोल त झन छुट्टै छ । यहि सन्दर्भमा विश्वबजारको ग्याजेट्स बहस यतिखेर आठौ संस्करणको दमदार स्मार्टफोनहरुमा केन्दि«त छ ।  आइफोनले पछिल्लो संस्करण अन्तर्गत आइफोन ८ बजारमा ल्याउने तयारी गरेको छ । यो सहि सेक्टेम्बरमा बजारमा उपलब्ध हुने छ । यसैगरी सामसुङले नोट ८ …

Read More »

शाओमीको ए वान र नोट ५ ए बजारमा

शाओमीको आधिकारिक बितरक भाष्टल इम्पेक्सले हरेक महिना नयाँ मोडलहरु बजारमा ल्याइरहेको छ । असोज पहिलो साता एन्ड्रोइड वान स्मार्टफोन मि ए वान बजारमा उपलब्ध गराएको थियो । यो एन्ड्रोइडको सहकार्यमा उत्पादन गरिएको फोन हो, जसमा ओएसका पछिल्ला भर्सन सजिलै अपडेट गर्न सकिन्छ । मि ए वानमा एन्ड्रोइड ७.० भर्सनको अपरेटिङ सिस्टम रहेको छ । यसमा स्नापड्रागनको २.० गिगाहर्जको अक्टाकोर प्रोसेसर, …

Read More »

आइफोन ८ को बुकिङ सुरु 

एप्पलले गत सेप्टेम्बरमा सार्वजनिक गरेको आइफोन ८ र ८ प्लसको नेपालमा प्रि बुकिङ खुल्ला गरिएको छ । नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले विभिन्न स्टोरहरु मार्फत प्रि बुकिङ खुलाइएको जनाएको छ । एप्पलको आधिकारिक विक्रेता मध्ये ओलिज स्टोर, इभो स्टोरमा आइफोन ८ र ८ प्लसको अनलाइन बुकिङ लिन थालिएको छ । दुई फोन तिहारको आसपासमा आइसक्ने भन्दै …

Read More »

ओपोले नेपाली बजारमा ल्यायो नयाँ स्मार्टफोन ए७१

स्मार्टफोन ब्राण्डका रुपमा परिचित ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ए७१ सार्वजनिक गरेको छ । आकर्षक डिजाइन तथा अत्याधुनिक फिचर्स सहित उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्ने उक्त फोन कम्पनीले मितब्बयी मूल्य श्रेणीमा सार्वजनिक गरेको बताएको छ । ओक्टा–कोर सीपीयू + ३ जीबी ¥याम र ३ हजार एमएएच ब्याट्री क्षमता सहितको उक्त फोनको मूल्य कम्पनीले रु. २१ हजार ९ सय ९० निर्धारण …

Read More »

३२ हजारमै आइफोन, दशैं अफरमा अझै छुट र उपहार

जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स्प्रा.लि., एप्पलको नेपालकालागि आधिकारिक बितरकले एप्पलकाआधिकारिक उत्पादनहरु बजारमा वर्षौंदेखि बितरण गर्दै आएको छ । यो नेपालमा एप्पलको आइफोनहरु तथा एप्पलको उत्पादनहरु (म्याकबुक, आइप्याड एयर)बितरण गर्ने एक मात्र बितरक हो, जसले दशैं तिहार अफर घोषणा गरेको छ । दशैं र तिहारको अवसर पारेर, ग्राहकहरुले प्रत्येक आइफोनको खरिदमा चाँदीको सिक्का उपहार प्राप्त गर्न सक्नेछन् । दशैं र तिहारको अवसर पारेर …

Read More »