Home / प्रोफाइल/स्टार्टअप स्टोरी

प्रोफाइल/स्टार्टअप स्टोरी

अाइटीमा भविष्य खोज्ने दुई युवाको सपना – क्लिक पोइन्ट इनोभेसन्स

प्रविधिको विकाससँगै विश्वभर परिवर्तन अाइरहेकाे बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गत बिएससी सिएसआइटीका विद्यार्थी दुई युवाको साझा सपना बनेको छ, क्लिक पोइन्ट इनोभेसन्स प्रालि । यी युवा हुन् मोरङ पथरीसनिस्चरेका अशोक खनाल र रोल्पा लिवाङका भरत डिसी । उनिहरु अाज राम्रा साथी मात्रै होइनन्, स्वदेशमै उद्यमशीलताकाे बिजाराेपण गर्न तम्सिएका बिजनेस पार्ट्नरसमेत हुन । ‘बिएससी सिएसआइटीको चौथो सेमेस्टर सकिन लाग्दा हामीले काम थालेका हौं । …

Read More »

वेबसाइट, एप र सफ्टवेयर निर्माणमा क्रियाशील अाइटी स्टार्टअप : प्रोलोजिक सोलुसन्स

पाटन संयुक्त क्याम्पसबाट बीएससी सिएसआइटी सकेका दुईजना आइटी ग्य्राजुएटले स्थापना गरेको स्टार्टअप कम्पनी हो, प्रोलजिक सोलुशन्स । टेकराज गुरागाईं र नितेश दाहालले बिएससी सिएसआइटीको अन्तिम वर्षको प्रोजेक्टसँगै आफैले स्टार्टअप कम्पनी खोल्नुपर्ने सोच राखे । व्यावसायिक रूपमा सफल हुन स्टार्टअपका धेरै चुनौती हुने महसुस गर्दै यी दुईले पर्याप्त शीप नलिई सुरु गर्दा बिग्रने पो हो कि भनेर इन्टर्नसिप र नाम चलेका आइटी …

Read More »

आइटी उद्योगमा एक ‘सक्सेस स्टाेरी’ : पार्टनरसिपले जमेको ‘एफवान सफ्ट’

आज हामी युवा नेतृत्वमा नेपालको सूचना प्रविधि क्षेत्रको चर्चित र उदाहरणीय कम्पनी बनेको एफवान सफ्टको चर्चा गर्दै छौं । सन् २००४ मा स्थापित यस कम्पनीले मोबाइल बैंकिङ सिष्टम, ट्याब बैंकिङ सिष्टम, कार्ड बैंकिङ सिष्टम, डिजिटल वालेट, अनलाइन पेमेन्ट गेटवे, ई–कमर्स आदि प्रडक्टहरु निर्माण गर्दै आएको छ । पछिल्लो समय नम्बर एक फिनटेक कम्पनीका रुपमा एफवानले देशका ९० प्रतिशत बैंक र …

Read More »

यी हुन् सूचना प्रविधिमा विश्वकै शक्तिशाली महिला

शेरिल सान्डबर्ग सन् १९६९ मा जन्मिएकी शेरिल सान्डबर्ग फेसबुककी चिफ अपरेटिङ अफिसर हुन् । फेसबुकको डाइरेक्टर बोर्डमा पहिलोपटक महिला पुगेको घटना यही हो । फेसबुकमा आउनुअघि उनी गुगलको ग्लोबल अनलाइन सेल्स एण्ड अपरेशनमा भाइस प्रेसिडेन्ट थिइन् । उनी पछिल्लाे पटक सन् २०१६ मा फाेर्ब्स म्यागेजिनले गरेकाे अनुसनधानबाट ‘माेस्ट पावरफुल वुमन इन टेक्नाेलाेजी’ भएकी छन् भने समग्र महिलामा साताै भएकी छन् …

Read More »

आविष्कारको दौडमा राम–लक्ष्मण

मिडियामा पटकपटक अदभूत क्षमता भएका जुम्लयाहा वैज्ञानिक राम–लक्ष्मणका समाचार धेरै पढेका थियौं । मनमा धेरै कौतुहलता थियो, यतिका आविष्कार नेपालीले अनि नेपालमै बसेर कसरी गर्न सके होलान् ! अन्तर्वार्ताका लागि थुप्रै जिज्ञासाका साथ उनीहरुकै अफिस लाजिम्पाटमा पुग्यौं । जब गेटमा पुग्यौं, रामले रिमोट तेस्र्याए, गेट आफै खुल्यो । अनि पाइन्टबाट पर्स निकालेर छुस्स ढोकामा छोएका मात्र के थिए, ढोका खुल्यो, …

Read More »

नेतृत्वमा खारिदै – विश्व बलामी

विश्व राम बलामी स्वस्तिक डिस्ट्रीव्युसन प्रा.ली.का प्रबन्ध निर्देशक तथा क्यान महासंघका केन्द्रीय महासचिव हुन् । २० वर्षदेखि नेपालको आइटी क्षेत्रमा क्रियाशील उनी समय र भूमिका अनुसार कम्प्युटर शिक्षक, सफ्टवेयर एवं हार्डवेयर प्राविधिक र ब्यापारी, सामाजिक एवं आइटी क्षेत्रका अगुवा आदिको परिचयमा चिनिन्छन् । हामीले उनको व्यवसायिक जीवनलाई अझ नजिकबाट बुझ्ने प्रयास गरेका छौं ः काठमाडौंको सितापाइलामा सन् १९७६ मा जन्मिएका …

Read More »

नेपाली व्यापारको दर्शन – सेवा गरे मेवा पाइन्छ !

कसरी एउटा नेपालित्वको अनुभव गराउदै आध्यात्मीक एवम् दार्शनिक कन्सेप्टले आय बढाउन र राम्रो सम्बन्ध कायम गर्न मद्दत गर्छ । निर्मल ज्ञवाली, अष्ट्रेलियाको सिड्नीमा रहेको एउटा वेब डिजाइन एजेन्सी निर्मल वेब स्टुडियोका संस्थापक हुन । उनको सकृयतासगै नेपालमा यादव पोखरेलको नेतृत्वमा नेफिक्स टेक्नोलोजिज कम्पनी पनि सञ्चालनमा छ । नेपालमा रहेको कम्पनीले अस्ट्रेलिया लगायत विश्वका अन्य क्षेत्रमा समेत काम गरिरहको छ । …

Read More »

फिनटेक इन्डस्ट्रीका चेन्जमेकर : बालकृष्ण जोशी

आज हामी यस्ता उद्यमीको कथा लेख्दै छौं, जो अमेरिकामा बिजनेश पढेर नेपालमा खसीबोका बेच्न थाले । विदेशमा पाएका प्रशस्त अवसरलाई लत्याउँदै आफ्नै देशलाई कर्मथलो बनाए र यहाँका समस्यामै अवसर देखे । अमेरिकाबाट आफ्ना परिवार र आफन्तलाई खसीबोका उपहार पठाउने सुविधा दिएका उनी नेपालमा पहिलोपटक ग्लोबल कन्सेप्टको ई–कमर्स भित्र्याउन सफल भए । आजकल डिजिटल रेमिट्यान्स सिष्टम निर्माणको अन्तिम चरणमा रहेका उनी …

Read More »

आइसिटी मार्केटमा स्थापित हुदै – फाल्कोन इन्टरनेशनल (नेटिस)

इन्टरनेटको माग बढिरहदा यसका लागि आवश्यक उपकरणहरु पनि उच्च गुणस्तरका हुनुपर्छ । तर, ग्राहकले त्यस्ता प्रडक्टका लागि मूल्य पनि धेरै खर्चिने र गुणस्तर पनि नपाउने यथार्थलाई नजिकबाट बुझेका थिए दीपेश श्रीवास्तवले । विभिन्न इन्टरनेट र आइटी कम्पनीमा लामो समय काम गरेको अनुभव संगालेका उनलाइ आफै कम्पनी सुरु गर्ने प्यासनले सफलता तर्फ डोर्याइरहेको छ । जेन्युन प्राइसमा धेरैभन्दा धेरै क्वालिटीको सामान …

Read More »

कनेक्टीभिटीका संवाहक – सुधिर पराजुली

सुधिर पराजुली केबल टेलिभिजन एवं इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिका फाउन्डर मेम्बर एवं हालका प्रेसिडेन्ट हुन् । यसअघि सुधिर सन् २००० देखि १३ वर्षसम्म सुबिसुको सिइओ भएर काम गरेका थिए । साथै उनी केबल टिभी महासंघका अध्यक्ष पनि हुन् भने इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) मा केन्द्रीय समिति सदस्य छन् । लिभिङ विथ आइसिटीले उनको व्यवसायिक जीवनको …

Read More »