Home / अन्तर्वार्ता

अन्तर्वार्ता

क्यान कमटेक २०१७ सञ्चार प्रविधिसँग सम्बन्धित वृहत् प्रदर्शनी हो : सुनैना घिमिरे

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा हुन लागेको दोस्रो संस्करणको सुबिसु क्यान कमटेक २०१७ को तयारी अन्तिम चरणमा पुगेको छ । यही भदौ २९ देखि ४ दिनसम्म हुने कमटेकमा सुचना र सञ्चार क्षेत्रका विभिन्न कम्पनीका ८७ स्टलहरुको प्रदर्शनी रहनेछ । यसै सन्दर्भमा हामीले महासंघकी सचिव सुनौना घिमिरे(पाण्डे)सँग कमटेक विशेष भएर कुराकानी गरेका छौं  : क्यान कमटेक आयोजना गर्नुको मुख्य उद्धेश्य के …

Read More »

दूरसञ्चारको क्षेत्रमा स्पष्ट परिवर्तन देखिने गरी काम गरेका छौं : अध्यक्ष झा

दिगम्बर झा नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष हुन् । २०६९ मंसिर २९ मा अध्यक्षमा नियुक्त भएका उनीविरुद्ध अध्यक्षका लागि योग्य नभएको भन्दै रिट जाहेर भएको थियो । अदालतले २ वर्षपछि मात्रै उनको पक्षमा फैसला सुनायो र त्यसयता उनले प्राधिकरण हाँकिरहेका छन् । अागामी मंसिरमा कार्यकाल सकिने उनले आफ्नो कार्यकालमा गरेका काम र पछिल्लो दूरसञ्चार क्षेत्रका विषयमा …

Read More »

स्टार्टअपलाई रविको सल्लाह : बिजनेशमा ल्याउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस्

रवि फुयाल उद्यमशीलता, शिक्षा र प्रविधि गरी तीन क्षेत्रमा क्रियाशील छन् । उनी इन्नोभेटिभ नेपाल ग्रुपका कार्यकारी निर्देशक हुन् । यो ग्रुप इनभेस्टमेन्ट र होल्डिङ कम्पनी हो जुन कम्पनीले नेपालमा विभिन्न संस्था सञ्चालन गरेको छ । फुयाल नेपाल आन्टप्रनर्स हबका समेत सह–संस्थापक हुन् । यो हबले नेपालमा दीर्घकालीन रुपमा उद्यमशीलताको प्रवद्र्धन गर्न एवं स्टार्टअप कम्युनिटीलाई सहयोग गर्न स्टार्टअप विकेन्ड, स्पार्क …

Read More »

खरिद गरेको मोबाइलको भ्याट बिल र बक्स सुरक्षित राख्नुहोस

गुरु शर्मा प्रवन्ध निर्देशक, मोवाइल क्लब तपाइ लामो समयदेखि मोवाइल व्यवसायमा सम्लग्न हुनुहुन्छ । नेपालमा मोवाइलको बजारको एनालाइसिस कसरी गर्नुहुन्छ ? हिजोको तुलनामा आजको मोबाईल बजार धेरौ राम्रो छ. आरु व्यवसाय संग तुलना गरि मोबाईल बजारले धेरै फट्को मरेको छ र पहिला नेपालमा सीमित ब्रान्डहरु मात्र लोकप्रिय थिए भने आइले धेरै ब्रान्डहरु आएका छन । के अहिले मोवाइल मार्केटमा कस्ता …

Read More »

स्टार्टअपलाई रविको सल्लाह : बिजनेशमा आउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस्

रवि फुयाल नेपाल आन्टप्रेनर्स हबका सह–संस्थापक हुन् । नेपालमा दीर्घकालीन रुपमा उद्यमशीलताको प्रवद्र्धन गर्न एवम् स्टार्टअप कम्युनिटीलाई सहयोग गर्न स्टार्टअप विकेन्ड, स्पार्क मेन्टरिङ, स्पार्क इम्प्याक्ट एवम् स्पार्क टक र विभिन्न ह्याकाथन र मिटअपहरु गरिरहेको छ । फुयाल इस्लिङ्टन कलेजका प्रबन्ध निर्देशकसमेत हुन् । नेपालमा सूचना प्रविधिमा आधारित स्टार्टअप प्रडक्टहरूले अपेक्षित सफलता नपाउनुको मुख्य कारण केलाई मान्नुहुन्छ ? हामी अहिले स्टार्टअप …

Read More »

इथिकल ह्याकर अर्विन गोदार भन्छन्– ‘नेपालमा बग बाउन्टी प्रोग्रामकाे कल्चर नै छैन’

‘ह्याकिङ’ शब्द सुन्नेबित्तिकै धेरै नेपालीले अझै ‘अपराध’ र ‘नराम्रो’ भनेरै बुझ्छन् । अरु प्रकृतिका अपराधीभन्दा ह्याकर अझै खतरनाक हुन् भन्ने सोच उनीहरुको छ । हुन पनि नेपालजस्तो देशमा वेब सेक्युरिटी निकै कमजोर भएकाले बारम्बार वेबसाइट डिफेस भइरहेका घटना देख्न/सुन्न पाइन्छ । यस्तो काममा लाग्नेहरु अनधिकृत रुपमा अर्काको सिष्टममा प्रवेश गरी डाटा हातमा लिन्छन, बिगारिदिन्छन् वा अन्य गैरकानूनी काम गर्छन् । …

Read More »

यस संस्करणको ‘क्यान इन्फोटेक विथ मोबाईल एक्सपो’लाई ऐतिहासिक बनाउने छौं

क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो कम्प्यूटर एसोसिएसन अफ नेपाल क्यान महासंघ कास्की साखाको आयोजनामा तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी समितीको सह–आयोजनामा यही २०७३ फाल्गुण ५ देखि ८ सम्म सम्पन्न हुन गइरहेको आठौं क्यान इन्फोटेक २०१७ को सन्दर्भमा यस संस्थाका सचिव एवं सूचना प्रवक्ता रुकमागत भण्डारी (विश्वास) सँग लिइएको अन्तवार्ताको विवरण १. क्यान इन्फोटेक भनेको के हो ? क्यान महासंघ कास्कीका …

Read More »

वस्तु र सेवाको बजारीकरण गर्ने सही प्लेटफर्म नै इन्फोटेक बनेको छ : चाैरासिया

हेमन्त चाैरासिया प्रथम उपाध्यक्ष, क्यान महासंघ क्यान महासंघले २३ वर्षदेखि सञ्चालन गर्दै आएको इन्फोटेक मेलाले सूचना तथा सञ्चार प्रविधिको प्रवद्र्धनमा कस्तो भूमिका खेलेको छ ? इन्फोटेक मेलाको २३औं संस्करण हामीले काठमाडौंमा गर्दै छौं । यहाँसम्म आउँदा नेपाललाई सूचना प्रविधिको आधुनिकीकरणको मार्गमा डो¥याउन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यस्तो मेलाले सहयोग गरेको सर्वविदितै छ । साथै पछिल्लो दिन गाउँगाउँमा आइसिटीको अवेयरनेस क्रिएट …

Read More »

इन्फोटेकमा इन्टरनेट र क्लियर टिभीको कम्बो अफर ल्याएका छौं : पराजुली

सुधीर पराजुली अध्यक्ष, सुबिसु केबलनेट प्रालि क्यान महासंघका इभेन्टहरूमा निरन्तर ४ वर्षदेखि शीर्ष प्रायोजन गरिरहनुभएको छ । यो सहयात्रा कहिलेसम्म जारी रहला ? नेपालको सूचना प्रविधिको प्रवद्र्धनमा क्यान महासंघले खेलेको भूमिकालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै प्रशंसा हुने गरेको छ । क्यान महासंघले स्थापनाकालदेखि गर्दै आएका कामबाट हामी निकै उत्साहित छौं । सुबिसु केबलनेट प्रालि नेपालको अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन …

Read More »

नेपालीलाई सुहाउँदा आकर्षक स्मार्टफोन सामसुङले ल्याएको छ : स्थापित

प्रणयरत्न स्थापित डेपुटी जनरल म्यानेजर (आइएम बिज) सामसुङ इलेक्ट्रिोनिक्स नेपाल सामसुङ इलेक्ट्रिोनिक्स नेपाल कुन अपेक्षाका साथ क्यान इन्फोटेकमा उपस्थित भएको छ ? क्यान इन्फोटेक नेपालकै सबैभन्दा ठूलो प्रविधि मेला हो । सामसुङ स्मार्टफोनमा रहेका फिचर तथा नयाँ प्रविधिहरुबारे अवलोकनकर्ताहरुलाई बुझाउन तथा अवगत गराउने मूल्य उद्देश्यका साथ सामसुङ उपस्थित भएको छ । सामसुङका नयाँ प्रडक्टको अनुभव गराउने कुरा पनि छँदै छ …

Read More »