Home / प्रडक्ट इन्फो

प्रडक्ट इन्फो

हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी बल्ब नेपालको पहिलो अन्तराष्ट्रिय स्तरको सी ई सर्टिफाईड एलईडी बल्ब हो, जुन नेपालमा सबैभन्दा धेरै बिक्री हुने एलईडी बल्ब पनि हो । नयाँ एलईडी बल्ब १०० लुमेन्स पर वाटसहितको विशेषतासहित उपलब्ध छ, जसमा उच्च पावर कार्यदक्षता रहेको छ । यसमा न्यून मात्रामा विद्युतको खपत र …

Read More »

काठमाडौंमा कोठा/फ्ल्याट चाहियो ? घरभेटी डटकमले दिदैछ समाधान

काठमाडौंमा वर्षमा ३ लाखभन्दा बढी मानिस भित्रिन्छन् । यसले शहर व्यवस्थापनमा दिनप्रतिदिन जटिलता थपिरहेको छ । मानिसहरुको अत्याधिक चापकै कारण घर, अफिसका लागि भने जस्तो फ्ल्याट र कोठा पाउन मुस्किल परिरहेको छ । यही समस्यालाई न्यूनीकरण गर्न घरभाडा लिन र दिन मिल्ने सुविधासहित आइटी कम्पनी सफ्टेक फाउन्डेशनले www,gharbheti.com सुरु गरेको छ । यसले काठमाडौंमा बिल्डिङ, फ्ल्याट, कोठा, स्पेस, अपार्टमेन्ट, होस्टेल …

Read More »

आइफोन प्रयोगकर्ताका लागि आयो ‘हाम्रो नेपाली किबोर्ड’

हाम्रो पात्रोले आइफोन प्रयोगकर्ताका लागि पनि ‘हाम्रो नेपाली किबोर्ड’ ल्याएको छ । कुनै पनि एप्लिकेशनमा सन्देश टाइप गर्न अत्यन्त सहज तथा सरल यूजर इन्टरफेस रहेको यस ‘Hamro Nepali Keyboard‘ मा तपार्इ आफूलार्इ मनपर्ने भिन्नाभिन्नै तरीकामध्ये कुनै पनि विधिको प्रयोग गरी आइफोनमा नेपाली भाषामा लेख्न सक्नुहुनेछ । जसका लागि किबोर्डको स्पेश बटनलार्इ एकछिन थिचिराख्नुपर्ने हुन्छ । iOS को Default किबोर्डसंग मेलखाने यसको यूजर इन्टरफेसले …

Read More »

ताम्राकार कम्प्लेक्समा मोबाइल किन्दा चौधरीले पाए मोटरसाइकल उपहार

‘दशैंतिहारको बहार ताम्राकार कम्प्लेक्समा मोबाइल किन्दा उपहार नै उपहार’ योजनाअन्तर्गत पहिलो मोटरसाइकल शसेन्द्रविक्रम चौधरीले पाएका छन् । उनले ताम्राकार कम्प्लेक्समा १५ हजार पर्ने एमआइको एवान ४ ए मोबाइल किनेका थिए । दैनिक मोबाइल, पावर बैंक र अन्य एशोसरिज लक्की ड्रबाट बितरण गर्दै आएको ताम्राकार मोबाइलले राखेका ३ वटा बम्पर उपहारमध्ये एउटा मोटरसाइकल लक्की ड्रमा खोलिएको हो । विभिन्न उपहारको बहार …

Read More »

मोबाइलमै कल ब्रेक र जुटपत्ति खेल्नुहोस्, हाम्रो पात्रोले ल्यायो तास खेलको नयाँ एप

लोकप्रिय एप्लिकेशन हाम्रो पात्रोले चाडवाडको यो विशेष क्षण पारेर पारीवारीक तथा मित्रवत् जमघटमा अत्यन्तै लोकप्रिय तासका दुर्इ खेलहरू कल ब्रेक (Call Break – Spades) तथा जुटपत्ति (Jutpatti) समेटिएको नयाँ एप्लिकेशन JutPatti & CallBreak – Hamro Cards प्ले स्टोरबाट सार्वजनिक गरेको छ ।यो लिंक https://goo.gl/w1s2G2 मार्फत्तत्काल डाउनलोड गर्न सकिनेछ । हरेक उमेर समुहका नेपालीकालागि कल ब्रेक तथा जुटपत्ति एउटा परिचित अनि रोमाञ्चक …

Read More »

डिसहोमले थप्यो रमार्इलो टिभी र एक्सन स्पोर्टस च्यानल, दसैं योजनामा ३ हजार रुपियाँ छुट

अबदेखि डिसहोममा रमाईलो टिभी र एक्सन स्पोर्टस च्यानल पनि थपिएको छ । सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले नयाँ थपिएका च्यानलको शुभारम्भ गरे । डिसहोमको च्यानल नम्बर १०४ मा प्रसारण हुने रमाइलो टिभीमा नयाँ नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका हिन्दी टेलिश्रृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्री प्रसारण हुने कम्पनीले जनायो । त्यस्तै डिसहोमले च्यानल नम्बर १०५ मा नेपालकै पहिलो …

Read More »

दसैंमा नेपाल टेलिकमको सेवाहरुमा आकर्षक छुट

विजया दशमीको उपलक्ष्यमा नेपाल टेलिकमले सेवाहरुमा विभिन्न किसिमको छुट दिएको छ । कम्पनीले रिचार्जमा बोनसदेखि फोरजी सिम निशुल्क साट्न पाईने सम्मको अफर सार्वजनिक गरेको छ । १. रिचार्जमा बोनस: जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा असोज ५ गते देखी १० गते सम्म ५० रुपैयाँ, १ सय रुपैयाँ, २ सय रुपैयाँ, ५ सय रुपैयाँ, र १ हजार रुपैयाँका रिचार्ज …

Read More »

अब मोबाइलमै राजपत्र पढ्न सकिने, ‘Nepal Gazette’ एप सार्वजनिक

सूचना प्रविधि विभागद्धारा निर्माण गरिएको ‘नेपाल गजेट’ (नेपाल राजपत्र) मोबाइल एप आज एक समारोहको आयोजना गरी सार्वजनिक गरिएको छ । काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा विज्ञान तथा प्रविधिमन्त्री दिपक बोहराले सो मोबाइल एप सार्वजनिक गरे । यस एपको प्रयोग गरी नेपाल सरकारका पुराना तथा नयाँ राजपत्रहरु सजिलै मोबाइलमै पढ्न सकिने र राजपत्रमा प्रकाशित सामाग्रीको बिषय वा प्रकाशन मिति बाट …

Read More »

सुपथ मूल्यमा मोबाइल बिक्री योजनाले दशैंमा ग्राहकको भीड बढ्दो

ललितपुर । ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेकोललितपुरमोबाइल कम्प्लेक्सलेग्राहकहरुलाई सूपथ मूल्यमा मोबाइल फोन बिक्री गर्ने योजना ल्याएसँगै ग्राहकहरुको भीड बढ्दै गएको छ । गुणस्तरीय र ब्राण्डेड मोबाइल मात्र बिक्री गरेर ख्याती कमाईरहेको कम्प्लेक्सले बजारको विश्वासनियता बढाउन र ग्राहकहरुलाई नियमितरुपमा आउने वातावरण बनाउनका लागि नाफारहित मूल्यमा मोबाइल बेच्ने योजना ल्याएको हो । यो योजनामा ग्राहकहरुले अन्य मोबाइल बजार भन्दा सूपथ …

Read More »

टेलिकमले ल्यायो ‘वाउ टाइम’ मोबाइल एप्स, अब मोबाइलबाटै लाइभ टिभी हेर्न सकिने

नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् । यस प्रकारको सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ (WOWTIME) हिजो मंगलबारदेखि सञ्चालनमा आएको छ । नेपाल टेलिकम र विन नेपाल प्रा.लि.को सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो । सो एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न …

Read More »