Home / प्रडक्ट इन्फो (page 10)

प्रडक्ट इन्फो

सिजीले ल्यायो बजेट मैत्री भिआर डिभाइस

चौधरी ग्रुपले सिजी ब्राण्डको बजेट मैत्री भर्चुअल रियालिटी (भिआर) डिभाइस ‘भिआर साइनकोन’ नेपाली बजारमा ल्याएको छ । यस भिआर डिभाइसले ३.५ इन्च देखि ६ इन्च सम्मका स्क्रिन भएको एन्ड्रोइड र आइओएस फोनहरू सपोर्ट गर्छ । ९० डिग्रीदेखि ९९ डिग्रीसम्मको भिविङ् एङ्गल रहने यस डिभाइसको प्रयोग ३ डि गेमिङ् र ३ डि सिनेमाको मज्जा लिन प्रयोग गर्न सकिन्छ । रिमोटसहित र …

Read More »

जेडटिइको एस७ नेपाली बजारमा, मूल्य २६ हजार ५ सय

चिनियाँ ब्राण्ड जेडटिइले आफ्नो नयाँ स्मार्टफोन एस७ नेपाली बजारमा सार्वजनिक गरेको छ । ५ इन्च डिस्प्ले रहेको यो फोनमा २.५ डि(द्द।छम्) कर्भड ग्लास रहेको छ भने क्वालकम स्न्यापड्रागन ६१५ अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ । ३ जिबी र्याम रहेको यस मोडलमा ३२ जिबीको आन्तरिक स्टोरेज रहेको छ । अगाडि र पछाडि दुबैपट्टि १३ मेगापिक्सेल क्यामेरा यसमा रहेको छ । एन्ड्रोइड …

Read More »

मेइजु स्मार्टफोन नेपालमा सार्वजनिक

चिनियाँ कम्पनी मेइजुले आफ्ना दुई स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको होटल याक एण्ड यतीमा एक औपचारिक कार्यक्रमका बीच मेइजु एम३ नोट र मेइजु एम३ एस मोडेलका स्मार्टफानहरु सार्वजनिक गरिएको हो । मेइजु एम ३ नोट ५.५ इन्च डिस्प्ले रहेको यो मोडलमा ३ जिबीको र्याम र ३२ जिबीको आन्तरिक मेमोरी रहेको छ ।१३ मेगापिक्सेलको रियर क्यामेराका साथै …

Read More »

स्यानडिस्कले ल्यायो संसारकै पहिलो १ टेराबाइटको मेमोरी कार्ड

चर्चित मेमोरी कार्ड निर्माता कम्पनी स्यानडिस्कले संसारकै पहिलो १ टेराबाइट क्षमताको मेमोरी कार्ड सार्वजनिक गरेको छ । २०१४ मा सार्वजनिक गरिएको ५१२ जिबीको एसडिएक्ससी कार्डभन्दा यस कार्डको क्षमता दोब्बर बढी रहेको छ । यसको मूल्यबारे भने केही जानकारी दिइएको छैन ।

Read More »

सामसुङको नया स्मार्टवाच ग्यालेक्सी गियर एस २ प्लाटिनम

स्मार्टफोन जगतको वादशाहका रूपमा आफूलाई स्थापीत गर्न सफल सामसुङले गियर भनिने स्मार्टवाच समेत निर्माण गर्दै आएको छ । सामसुङको उत्पादन गर्ने गरेको ग्याजेट मध्येमा ग्यालेक्सी गियर एस २ प्लाटिनमपनी ग्याजेटका पारखीहरूकाे पहिलाे राेजाइमा पर्न सफल प्रोडक्ट  हाे । यस ग्यालेक्सी गियर एस २ प्लाटिनममा १.२ इन्चको पूर्ण गोलाकार एमोलेड (AMOLED) डिस्प्ले रहेको छ भने यसमा ४ जिबीको आन्तरिक मेमोरी र …

Read More »

सामसुङकाे फोरके एसयुएचडी टिभी

नेपालका लागि सामसुङका उत्पादनको अधिकृत विक्रेता हिम इलेक्ट्रोनिक्सले घुमाउरो आकारका ६५ इन्च र ५५ इन्चका फोरके एसयुएचडी टिभी (4K SUHD TV) ल्याएको छ । अत्याधुनिक क्वान्टम डट प्रविधिमा आधारित यो फोरके टिभीले हाई डाइनामिक रेन्ज (एचडिआर) सपोर्ट गर्नुका साथ नेचुरल पिक्चर क्वालिटी प्रदान गर्दछ । टिभीलाई १८० डिग्री कोणबाट हेर्न पनि सकिनेछ । अटो डेफ्ट इन्हान्सरको प्रयोग गरिएकाले टिभीमा अत्यन्तै …

Read More »

लिभपियोरको स्मार्ट आरओ

लिभपियोरले बजारमा स्मार्ट आरओ ल्याएको छ । यस स्मार्ट आरओ डिजिटल हुनुका साथै यसलाई मोबाइल एपबाट पनि नियन्त्रण गर्न सकिनेछ । यस आरो वाटर प्यूरिफायरको स्मार्ट फिचर भनेको यसले क्यानडल परिवर्तन गनुपर्ने अवस्थामा अग्रीम सूचना दिनुका साथै पानी लिकेज भएमा पनि सूचना दिने गर्छ । स्मार्ट–टच फिचर रहेको यस आरओको मूल्य ३७००० रहेको छ । लिभपियोरले यस स्मार्ट आरओ वाटर …

Read More »

नेटिसको नयाँ युएसबी डोङ्गल

नेटिस ब्राण्डको नेपालस्थित आधिकारिक वितरक फाल्कन इन्टरनेश्नलले नेटिसको डब्लूएफ २५०५ मोडलको वायरलेस हाई–पावर युएसबी एडेप्टर बजारमा ल्याएको छ । यस डिभाइसले १५० एमबीपीएसको गतिमा इन्टरनेट चलाउन सक्दछ । यसका साथै यसमा ५डिबिआईको डिट्याचेबल (डिभाइसबाट अलग गर्न सकिने) एन्टेना रहेको छ, जसलाई हटाएर त्यस स्थानमा अर्को एन्टेना पनि प्रयोग गर्न सकिन्छ । यसमा रहेको सफ्ट एपी मोड लोकल नेटवर्किङ्गका लागि प्रयोग …

Read More »

फिङ्गरप्रिन्ट सेन्सर सहितको जेडटिइको ब्लेड भि७ लाइट स्मार्टफोन

जेडटिइले फिङ्गरप्रिन्ट सेन्सर सहितको जेडटिइको ब्लेड भि७ लाइट स्मार्टफोन बजारमा ल्याएको छ । ५ इन्चको एचडि आइपिएस डिसप्ले रहेको यस स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाडकोर प्रोसेसर रहेको छ । सेल्फीका पारखीहरूकालागि यस मोबाइलमा ८ मेगापिक्सेलको सेल्फी क्यामारा रहनुका साथै १३ मेगापिक्सेलको रियर क्यामारा रहेको छ । एक जिबी र्याम रहेको यस मोडलमा ८ जिबीको इन्टरनल मेमोरी रहेको छ । ४जी(4G) नेटवर्क …

Read More »

नेटिसका तीन नयाँ राउटरहरू क्यान कमटेकमा सार्वजनिक

नेटिस राउटरको नेपालस्थित आधिकारिक बिक्रेता फाल्कन इन्टरन्याश्नलले भदौ २३ देखि भृकुटीमण्डपमा भएको क्यान कमटेक २०१६ मा नयाँ मोडलका राउटर नेपाली बजारमा ल्याएको छ  । नेटिसका एमडब्लू ५२३०, डब्लूएफ २७१० र डब्लूएफ २७८० मोडल गरी ३ किसिमका राउटर सार्वजनिक गरेको  हो ।   एमडब्लू ५२३० फाल्कोन इन्टरनेशनलले नेटिसको एमडब्लयू ५२३० मोडेलको थ्रिजी/फोरजी वायरलेस एन ३०० एमबिपिएस राउटरकम टेक प्रदर्शनीमा राखेको छ …

Read More »