Home / प्रडक्ट इन्फो (page 2)

प्रडक्ट इन्फो

वर्ल्डलिंकले दियाे मूल्य छनोटकाे सुविधा

इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ग्राहक आफैंले कति इन्टरनेट कुन मूल्यमा लिने भन्ने छान्ने सुविधा उपलब्ध गराएको छ । ग्राहकले वल्र्डलिंकमा एक कल फोन गरी प्रतिनिधिलाई घरमै बोलाउन सक्नेछन् । कम्पनीका प्रतिनिधिले ग्राहकको घरमै पुगी उनीहरुले चाहेअनुसारको इन्टरनेट फाइबरबाट उपलब्ध गराउनेछन् । ‘वल्र्डलिंक आफ्नै हो’ नामक प्रवद्र्धन योजनामा ग्राहकले वल्र्डलिंक फाइबर जडठानमा शातप्रतिशत छुट र ३ महिनासम्म आइपिटिभी निःशुल्क पाउनेछन् । आइपिटिभी …

Read More »

जानकी टेक्नोलोजीको अर्को छलाङ : पैसाकाे नयाँ ठेगाना ‘खल्ती’

स्टार्टअप पृष्ठभूमिबाट आएको आइटी कम्पनी हो, जानकी टेक्नोलोजी । उसले विकास गरेको स्प्यारो एसएमएस र पिकोभिको निकै चर्चित भए । हालै डिजिटल पेमेन्ट सिस्टम ‘खल्ती’ सार्वजनिक गरेको जानकीले नेपालमा बढ्दै गएको अनलाइन कारोबार प्रवृत्तिलाई थप सहज र सुरक्षित बनाउने गरी आकर्षक सेवा दिन थालेको छ । अनुभवी व्यक्तिहरुको संलग्नतामा ३ वर्षभन्दा बढी समयदेखि काम गरिरहेको नतिजा हो, खल्ती । खल्तीकाे वेबसाइटसहित मोबाइल …

Read More »

ओप्पोद्वारा स्मार्टफोनका लागि संसारकै पहिलो ‘५एक्स डुअल क्यामेरा जुम’ प्रदर्शन

मोबाइल फोटोग्राफीमा अग्रणी ओप्पोले मोबाइल वल्र्ड कङ्ग्रेस (एमडब्ल्यूसी) २०१७मा अवलोकनकर्ता माझ ‘फाइभ एक्स डुअल क्यामेरा जुम’ प्रविधिको पहिलो झलक प्रस्तुत गरेको छ । कम्पनीले प्रदर्शित गरेको यो पेरिस्कोप स्टाइल डुअल क्यामेरा, स्मार्टफोनका लागि संसारकै पहिलो हो । यो प्रविधिले स्मार्टफोनमा पाँच गुणा ‘लसलेस’ जुम क्षमता उपलब्ध गराउँछ । बजारमा उपलब्ध २ गुणा जुम फञ्शन उपलब्ध गराउने स्मार्टफोनका लागि यो निकै …

Read More »

जिओनी एमफाइभ लाइटको मूल्य २ हजार रूपियाँले घट्याे

जिओनीले १९,९९९ पर्ने एम५ नोटको मूल्यमा २००० रुपैयाँ कटौति कर्दै १७,९९९ तोकिएको छ ।  पछिल्लो समय जियोनिले बजारमा ल्याएको एम५ लाइट म्याराथन सिरिज अन्तर्गतको सबैभन्दा नयाँ स्मार्टफोन हो । बाइल बजारमा जिओनीको माग निरन्तर बढेको र सोही अनुसार विव्रmी संख्या पनि बढ्दै गएकोले मूल्यमा केही कटौटी गर्न सकिएको कम्पनीको भनाई छ । ५ इन्चको एचडी डिस्प्ले रहेको यस स्मार्टफोनमा १.३ …

Read More »

फ्रन्ट फ्ल्यास र फोर जी सहितको सामसुङको जे२ एस

सामसुङले फोरी नेटवर्क सर्पोट फिचर रहेको बजेट फोन हो सामसुङ जे२ एस । ५ इन्चको डिस्प्ले रहेको यस स्मार्टफोनमा १.४ गिगाहर्जको क्वाडकोर प्रोसेसर प्रयोग गरिएको छ । १.५ जिबी र्याम रहेको उक्त डिभाइसमा ८ जिबी आन्तरिक मेमोरी रहेको छ जसलाई माइक्रो एसडी कार्डको प्रायोग गरेर २५६ जिबी सम्म मेमोरी थप गर्न सकिन्छ ।८ मेगापिक्सेलको रियर क्यामेरा रहेको सो हेन्डसेटमा फ्रन्ट …

Read More »

४ जिबी र्यामसहित अत्याधुनिक फिचर भएकाे Mi 5S Plus नेपाली बजारमा

नेपाली बजारमा रुचाईएको चिनियाँ ब्राण्ड एमअार्इले Mi series अन्तर्गतको परिमार्जित नयाँ सुविधा र प्रविधि थप भएको Mi5S Plus बजारमा उपलब्ध गराएको छ । प्रिमियम मूल्यमा गुणस्तर सुविधायूक्त रहेकाे Mi 5S Plus मा ५.७ इन्च डिस्प्ले, ४ जिबी र्याम/६४ जिबी राेम, क्वालकाेम स्न्यापड्रागन ८२१, ३८०० एमएएच ब्याट्री, ४ मेगा पिक्सेलकाे अल्ट्रा  पिक्सेल फ्रन्ट क्यामेरा, १३ मेगापिक्सेलकाे डुअल क्यामेरा, अल्ट्रासाेनिक फिङ्गर प्रिन्ट …

Read More »

युट्युबकाे नयाँ फिचर, माेबाइलबाटै लाइभ गर्न सकिने

भिडियो अपलोड गर्न, हेर्न र सेयर गर्न सकिने लोकप्रिय वेबसाइट युट्युबले प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । गुगलकाे स्वामित्वमा रहेकाे यस भिडियाे स्ट्रिमिङ प्लेटफर्म युट्युबले अाफ्नाे माेबाइल एपमा लाइभ-स्ट्रिम बटन ल्याएकाे हाे । याे सुविधाले व्यवसायिक युट्युब च्यानललार्इ थप कमाइ गर्न पनि सहयाेग पुग्नेछ । युट्युब च्यानलकाे हकमा लाइभ स्ट्रिमिङ गर्न १० हजार सब्सक्राइबर्स भएकाे हुनुपर्ने सर्त राखिएकाे छ । तर, …

Read More »

सिद्धार्थ बैंकले पनि ल्यायाे इएमभी चिप कार्ड, क्यासलेस ट्रान्जेक्सनकाे सुरक्षामा सहयाेग पुग्ने विश्वास

सिद्धार्थ बैंकले इएमभी चिप कार्ड स‌ंचालनमा ल्याएको छ । बैंकले दिँदै आएको विभिन्न कार्ड सेवाहरु – डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुको स्तरोन्नति गरी इएमभी कार्डका रुपमा सञ्चालनमा ल्याएको बैंकले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ । बैंकले अबदेखि ग्राहकहरुलाई इएमभी कार्ड उपलब्ध गराउनुका साथै हाल सञ्चालनमा रहेका म्याग्नेटिक स्ट्राइप डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई पनि प्रतिस्थापन गर्ने जनाएको छ । …

Read More »

नेपाली युवाको सार्थक प्रयास : सेवा र उत्पादनमा सघाउ पुग्ने साेसल एप ‘रेस्पेक्ट’ आउँदै

सूचना प्रविधिको प्रयोग र माग बढिरहेको सन्दर्भमा विभिन्न क्षेत्रलाई उपयोगी हुने अनलाइन एप्लिकेशनहरु बनिरहेका छन् । यही सन्दर्भमा केही नेपालीहरुले अन्तर्राष्ट्रियस्तरको सामाजिक सञ्जाल चाँडै नै सार्वजनिक गर्दैछन् । यसको आधिकारिक नाम ‘रेस्पेक्ट’ राखिएको छ । एण्ड्रोएड र आएओएस दुबै भर्सनमा आउने एपले विशेष गरी प्रयोगकर्ता र ब्यवसायीलाई जोड्नेछ । यसमा ब्यवसायीले आफ्ना उत्पादनहरुको ब्यवसायिक प्रवद्र्धन गर्नेछन् भने प्रयोगकर्ताले यसबापत प्रवद्र्धन …

Read More »

अब अाइफाेनका सबै सेटमा फाेरजी चलाउन सकिने, यसरी चलाउनुहाेस्

नेपाल टेलिकमले सञ्चालन गरिरहेको फोरजी/एलटिई सेवा मंगलबारदेखि सबै सिरिजका आइफोन सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको छ । यसअघि यो सेवा आइफोन ५ सिरिजका सेटमा मात्र प्रयोग गर्न सकिने अवस्था थियो । आजदेखि iPhone 6, 6+,7, 7+ Series का सेटहरुमा पनि  याे सेवा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकमले फाेरजी सेवा सञ्चालन आरम्भ गर्नुअघि एप्पल कम्पनीका सवै सिरिज का …

Read More »