Home / प्रडक्ट इन्फो (page 20)

प्रडक्ट इन्फो

ब्रदरको पिटी–७६०० पि–टच लेवल स्टिकर प्रिन्टर बजारमा

सागर ग्रुपले नेपाली बजारमा ब्रदर ब्राण्डको पिटी–७६०० मोडेलको लेबल स्टिकर प्रिन्टर भित्र्याएको छ । यस लेबलिङ् प्रडक्टलाई टुट–फुटबाट जोगाउनका लागि बाहिरी भागमा रबर ग्रिपको प्रयोग गरिएको छ । ग्राहकहरुको आवश्यकताहरुको गहिरो अध्ययन गरेर बनाइएको यस प्रडक्टमा उत्कृष्ट फिचरहरु रहेको कम्पनीले दाबी गरेको छ । ब्रदरका पि–टच लेबल प्रिन्टरहरुमा प्रयोग हुने लेबल स्टिकरहरु साधारण कागजको स्टिकर नभई उच्च गुणस्तरको लेमिनेटेड, वाटर …

Read More »

माइक्रोम्याक्स क्यानभास एचडी प्लस ए १९० बजारमा

माइक्रोम्याक्सको नेपालस्थित आधिकारिक विक्रेता पशुपति ट्रेड लिंकले नेपाली ग्राहकहरुका लागि नयाँ स्मार्टफोन माइक्रोम्याक्स क्यानभास एचडी प्लस ए १९० बजारमा ल्याएको छ । १ दशमलव ५ गेगाहर्जको हेक्जाकोर प्रोसेर रहेको यो फोनमा एन्ड्रोइड ४ दशमलव ४ किटक्याट भर्सनको अपरेटिङ सिस्टम छ । माइक्रोम्याक्स क्यानभास एचडी प्लस ए १९० मा १ जिबीको र्यानम र ८ जिबीको रोम पनि रहेको छ । सो …

Read More »

कोरियन ब्रान्डको ‘सेऊ पीओएस बिलिङ प्रिन्टर’

सागर डिष्ट्रिब्युशन प्रा.लि. ले कोरियन ब्रान्डको सेऊ पीओएस (प्वाइन्ट अफ सेल्स) बिलिङ् प्रिन्टरहरु नेपाली बजारमा भित्रयाएको छ । डिपार्टमेन्टल स्टोर, स्कुल, कलेज, अस्पताल लगायतका अन्य संस्थाहरुमा प्रयोगका लागि उपयुक्त बिलिङ् प्रिन्टरका दुईवटा मोडल एलके–टिइ २१२ (LK–TE 212) र एलके–डी ३० (LK–D30)को जानकारी सार्वजनिक गरिएको छ । सेऊ (Sewoo)एलके–टिइ २१२ इनर्जी स्टार रेटीङ प्राप्त थर्मल बिल प्रिन्टर रहेको छ । इनर्जी …

Read More »

इन्टेक्सका नया मोबाइल नेपाली बजारमा

नेपाली बजारमा इन्टेक्सका ५ मोडलका नयाँ स्मार्टफनोन भित्रिएका छन् । सिजी डिजिटल प्रालिले भित्र्याएका अक्वा कर्भ (aqua curve) मा ५ इन्चको क्युएचडी वन ग्लास सोलुसन कर्भ डिस्प्ले छ । १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसरबाट सञ्चालित यस फोनमा ८ मेगापिक्सलको अटो फोकस सहितको रियर क्यामेरा र २ मेगापिक्सलको फ्रन्ट क्यामेरा छ । त्यसैगरी aqua i15 मोडलको स्मार्टफोनमा ६ इन्चको आइपिएस क्युएचडी डिस्प्ले …

Read More »

‘ग्यालेक्सी कोर टु’ नेपाली बजारमा

सामसुङको ‘ग्यालेक्सी कोर टु’ नेपाली बजारमा भित्रिएको छ । उच्च क्षमताको स्मार्टफोन सुलभ मूल्यमा पाइने हुँदा ‘कोर टु’ ले मध्यमवर्गीय नेपाली उभोक्ताहरु आकषिर्त गर्ने नेपालका लागि आधिकारिक बिक्रेता आइएमसले अपेक्षा राखेको छ । यसमा १.२ गीगाहर्ज क्वार्ड कोर प्रोसेसर रहेको छ । साथै, यसमा ४ जीबी आन्तरिक मेमोरी, ७६८ एमबी र्याम भएका कारण उच्च क्षमताका गेमहरु पनि सहज रुपमा खेल्न …

Read More »

नेपाली बजारमा क्यास्परस्कीका नयाँ एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी

एन्टीभाइरस र इन्टरनेट सेक्युरिटीको बजारमा ६५ प्रतिशत हिस्सा ओगट्न सफल क्यासपरस्की ल्याबले नेपालका लागि “क्यासपरस्की एन्टीभाइरस र क्यापसपरस्की इन्टरनेट सेक्युरिटी २०१५” सार्वजनिक गरेको छ । शनिवार ह्यात रिजेन्सी होटलमा आयोजना गरिएको भव्य समारोहमा क्यासपरस्कीका यी सेक्युरिटी प्रोडक्ट लाइन बजारमा ल्याइएको घोषणा गरिएको हो । सन् २००८ देखि नेपाली बजारमा क्यासपरस्की सफ्टवेयर बिक्री वितरण तथा प्राविधिक सपोर्ट गर्दै आएको सागर इन्फोसिस …

Read More »

चितवनिक्सको दोस्रो संस्करण ‘खुकुरी’ सार्वजनिक

चितवनका युवाहरुले बनाएको नेपाली ओपरेटिङ सिस्टम चितवनिक्स (Chitwanix)  को दोस्रो संस्करण सार्वजनिक भएको छ । गत असार २० गते थेम्स कलेजमा आयोजित एक कार्यक्रममा काठमाडौंका लागि चितवनिक्स १.५ ल्याइएको घोषणा गरिएको हो । यस संस्करणको नाम खुकुरी राखिएको छ । नेपालीका लागि स्टेबल ओपरेटिङ सिस्टम बनाउने लक्ष्य सहित चितवनिक्स ओएस निर्माण गरिएको हो । लिनक्स डिष्ट्रब्युसनको इतिहासमै पहिलो पटक चितवनिक्सले …

Read More »

प्रेस्टिजियो भिस्कोन्टे : विन्डोज ८.१ ट्याब्लेट

विन्डोज ८.१ वा विन्डोज ८.१ प्रो अपरेटिंङ सिस्टममा चल्ने यस ट्याब्लेटमा १.४६ गिगाहर्जको ६४ बिटको इन्टेल सेलेरोंन् ड्युअल–कोर प्रोसेसर ‘बेट्रेल’ प्रयोग गरिएको छ । यो प्रोसेसर प्रयोग भएको डिभाइसले अघिल्लो पुस्ताको इन्टेल एटम प्रोसेसर भन्दा सिपियुमा दुई गुणा ज्यादा र ग्राफिक्समा तिन गुणा ज्यादा राम्रो पर्फर्मेन्स दिन्छ । यस ट्याब्लेटमा १० इन्चको १२०० ह ८०० रिजोलुसनको मल्टीटच आईपीएस डिस्प्ले रहेको …

Read More »

बि क्युका सस्ता स्मार्टफोन नेपाली बजारमा

होराइजन इन्टरप्राइजेजले बि क्यु मोबाइल नेपाली बजारमा ल्याएको छ । गत सातौ आइसिटी ब्राण्डिङ एक्स्पोको अवधिमा सार्वजनिक गरिएको बि क्यु मोबाइलका मोडलहरुमा स्मार्टफोन तर्फ एस ३७ र एस ६० रहेका छन् भने फिचर फोन तर्फ के २२,के १२, के १५,के २६, के २९,के६०, के ५० रहेका छन् । हङकङ, भारत, अफ्रिका र नेपालबाट आफ्नो बिक्री सुरु गरेको बि क्युले निकट …

Read More »

एचपीले ल्यायो १४ इन्चको एन्ड्रोइड ल्यापटप

एन्ड्रोइड प्रेमीहरुका लागि खुसीकाे खबर । ५ इन्चकाे फुल डिस्प्ले भएका स्मार्टफाेन वा १० इन्च डिस्प्लेका ट्याब्लेट चलाउन पाउनु तपाईका लागि प्रतिष्ठाकाे विषय बन्न सक्छ । तर तपाइले अब याे भन्दा पनि ठूलाे स्किृनमा एन्ड्राेइड एप्लिकेशन चलाउने अवसर पाउनुहुने भएकाे छ । एचपीले भर्खरै एउटा ल्यापटप बनाएकाे छ, जुन एन्ड्राेइड सिस्टमबाट सञ्चालन हुन्छ, जसकाे नाम हाे  स्लेटबुक १४ । यसले एन्ड्रोइड …

Read More »