Home / प्रडक्ट इन्फो (page 25)

प्रडक्ट इन्फो

डीजिकमका नया राउटर

डिजिकमको आधिकारिक बिक्रेता हाइटेक डिस्ट्रिब्युटरले डीजीकमका नयाँ रेन्जका वायरलेस राउटर नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले एक विज्ञप्तिमार्फत १ सय ५० एमबीपीएसको एकल पोर्टको मोडेम, ३ सय एमबीपीएसको ४ पोर्ट भएको मोडेम र ३ सय एमबीपीएसकै ४ पोर्ट भएको ब्रोडब्यान्ड राउटर ल्याएको जनाएको छ। आकर्षक तथा हल्का डिजाइनयुक्त यी राउटरहरले बजारमा राम्रो हिस्सा ओगट्ने कम्पनीको दाबी छ। यी उत्पादन गुणस्तर, सफ्टवेयर, …

Read More »

एमएसआईको विन्डोप्याड नेपाली बजारमा

एमएसआईको आधिकारिक बिक्रेता ओसन कम्प्युटर प्रालिले एमएसआईको ‘विन्डो प्याड’ बजारमा ल्याएको छ। ७ इन्चको टचस्क्रिन रहेको यसमा एन्ड्रोइडको ४.० आइसक्रिम स्टयान्डविच अपरेटिङ सिस्टम,कोर्टेक्स ए-८, १.० गिगाहर्जको अपरेटिङ सिस्टम, १ गिगाबाइट र्याम, वाइफाई, वेबक्याम, थि्रजी डाटा कार्डलगायतको सुविधा समाहित रहेको छ। यस लगायत यो विन्डो प्याडमा जि-सेन्सर एक्सेलेटोमेटर, ०.३ मेगापिक्सेलको फ्रन्टक्यामेरा, ३ घण्टा सम्मको भिडियो प्लेब्याक लगायतको थप विशेषता रहेको कम्पनीले …

Read More »

पिजे म्याजिक एन्टिभाइरस बजारमा

माइक्रोटेक कम्प्युटर धरानले पिजे म्याजिक एन्टिभाइरस बजारमा ल्याएको छ । टोटल सेक्युरिटी र इन्टरनेट सेक्युरिटी गरि दुईथरी एन्टिभाइरसहरु कम्पनीले ३ महिनाअघि नेपालको बजारमा भित्राएको हो । टोटल सेक्युरिटीले कम्प्युटरलाई भाइरस, एडवेयर्स, स्पाइवेयर्स, ट्रोजन्स र अरु धेरै इन्फेक्सनबाट सुरक्षा प्रदान गर्नेछ । यस एन्टिभाइरसले भाइरस र ह्रयाकर्सबाट पनि सुरक्षित राख्नको लागि फायरवाल, वेब फिल्टरिङ लगायतका पुर्ण सेक्युरिटीको काम गर्नेछ । पूर्वाञ्चलको …

Read More »

“सिक्वोया”- सबैभन्दा फास्ट कम्प्युटर

द्रुत गतिको तथा सबैभन्दा तिव्र गतिको कम्प्युटरको निमार्णको दौड विश्वमा जारी रहेको छ। र यो दौड कहिल्यै समाप्त हुदैन पनि। प्रविधिहरु दिनप्रतिदिन विकसित हुदै आइरहेका छन्। माइक्रोचिप्सहरु साना हुदै गइरहेका छन्। प्रोसेसरको गति तथा क्षमतामा वृद्धि हुदै गइरहेको छ। तर अहिले अमेरिकाले विश्वको सबैभन्दा द्रुत गतिमा चल्ने कम्प्युटरको निमार्ण गरेको दाबी गरेको छ। उक्त सुपर कम्प्युटर क्यालिर्फोनिया स्थित प्रयोगशालमा सोमबार …

Read More »