Home / प्रडक्ट इन्फो (page 3)

प्रडक्ट इन्फो

नेपाली युवाको सार्थक प्रयास : सेवा र उत्पादनमा सघाउ पुग्ने साेसल एप ‘रेस्पेक्ट’ आउँदै

सूचना प्रविधिको प्रयोग र माग बढिरहेको सन्दर्भमा विभिन्न क्षेत्रलाई उपयोगी हुने अनलाइन एप्लिकेशनहरु बनिरहेका छन् । यही सन्दर्भमा केही नेपालीहरुले अन्तर्राष्ट्रियस्तरको सामाजिक सञ्जाल चाँडै नै सार्वजनिक गर्दैछन् । यसको आधिकारिक नाम ‘रेस्पेक्ट’ राखिएको छ । एण्ड्रोएड र आएओएस दुबै भर्सनमा आउने एपले विशेष गरी प्रयोगकर्ता र ब्यवसायीलाई जोड्नेछ । यसमा ब्यवसायीले आफ्ना उत्पादनहरुको ब्यवसायिक प्रवद्र्धन गर्नेछन् भने प्रयोगकर्ताले यसबापत प्रवद्र्धन …

Read More »

अब अाइफाेनका सबै सेटमा फाेरजी चलाउन सकिने, यसरी चलाउनुहाेस्

नेपाल टेलिकमले सञ्चालन गरिरहेको फोरजी/एलटिई सेवा मंगलबारदेखि सबै सिरिजका आइफोन सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको छ । यसअघि यो सेवा आइफोन ५ सिरिजका सेटमा मात्र प्रयोग गर्न सकिने अवस्था थियो । आजदेखि iPhone 6, 6+,7, 7+ Series का सेटहरुमा पनि  याे सेवा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकमले फाेरजी सेवा सञ्चालन आरम्भ गर्नुअघि एप्पल कम्पनीका सवै सिरिज का …

Read More »

प्रविधिले झुम्याे राजधानी, यस्ता छन् इन्फाेटेकका अाकर्षण (विशेष रिपाेर्ट/फाेटाे फिचर)

शिव बस्नेत २३अाैं संस्करणकाे “सुबिसु क्यान ईन्फोटेक २०१७ इन एशोसिएशन विथ सामसुङ” राजधानीको भृकुटीमण्डपमा जारी छ । शनिबार तेश्रो दिन सकिदासम्म क्यान इन्फाेटेक मेलाले पुन: राजधानीलार्इ प्रविधिमय बनाउने प्रयास गरेकाे छ । क्यान महासंघले वर्षेनी अायाेजना गर्ने याे मेला सूचना र सञ्चार प्रविधि क्षेत्रका लागि सधै प्रतिक्षाकाे विषय रहन्छ । यसपालीकाे इन्फाेटेक मूलत: पहिलेकै स्वरूपमा सञ्चालन भइरहे पनि प्रविधिका पछिल्ला …

Read More »

इन्टरनेट र क्लियर टिभीमा सुबिसुको यस्तो जम्बो अफर

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी एवं शीर्ष प्रायोजक सुबिसु केबल नेट प्रालिले जारी इन्फोटेकमा जम्बो अफर ल्याएको छ । यो अफर इन्टरनेट र क्लियर टिभीको कम्बो सेवा तथा क्लियर टिभीका लागि रहेका छन् । अफरअन्तर्गत ग्राहकहरुले क्लियर टिभी र इन्टरनेटको सुपुर कम्बो अफर मात्र रु ७९९९ (करसहित) मा प्राप्त गर्न सक्नुहुनेछ, जसमा ३ महिनाको …

Read More »

‘रिडर्स च्वाइस अवार्ड फर बेस्ट प्रिन्टर्स’ बाट ब्रदर प्रिन्टर सम्मानित

अमेरिकाको प्रसिद्ध पिसी म्यागेजिनले प्रदान गर्ने ‘रिर्डस च्वाइस अवार्ड र बिजनेश च्वाइस अवार्ड २०१६’ बाट ब्रदर सम्मानित भएको छ । यस पटकको अवार्डसागै लगातार ८ वर्षसम्म ब्रदरका प्रिन्टरहरु ‘रिडर्स च्वाइस अवार्ड फर बेस्ट प्रिन्टर्स’ र लगातार ४ वर्षदेखि ‘बिजनेस च्वाइस अवार्ड’ बाट सम्मानित भएको हो । जापानी मल्टिनेशनल कम्पनीको रुपमा रहेको ब्रदरले अवार्ड मार्फत फेरि पनि आफ्नो लोकप्रियता र प्रभाव …

Read More »

नोकियाले ल्यायो पहिलो एन्ड्रोइड स्मार्टफोन, र्याम ४ जिबी, १६ मेगापिक्सेलको क्यामेरा

नोकिया ब्राण्डमा पहिलो पटक एन्ड्रोइड फोन सार्वजनिक भएको छ । नोकिया ब्राण्डको पछिल्लो संरक्षक एचएमडी ग्लोबलले चीनबाट नोकियाको नयाँ उत्पादन ‘नोकिया सिक्स’ मोडल सार्वजनिक गरेको छ । यसको मूल्य १६०० चिनियाँ युआन (करिव २५ हजार रुपैयाँ) निर्धारण गरिएको छ । नोकिया सिक्स एन्ड्रोइडको ७.० भर्सनमा उपलब्ध छ । ५.५ इन्च पूर्ण एचडी स्क्रिन छ भने २.५ डिग्री कर्भ ग्लास र कर्निङ …

Read More »

१३ मेगापिक्सलको सेल्फि क्यामेरा सहितको इन्फोकस ६८० बजारमा

अमेरिकन स्मार्टफोन इन्फोकस ६८० नेपाली बजारमा सार्वजनिक गरिएको छ । यस मोबाइलाई नेपाली बजारमा प्रिजम इन्टरप्राइजेजले भित्राएको हो । ५.५ इन्चको फूल एचडी डिस्पले रहेको यस स्मार्टफोनमा १.३ गिगाहर्जको शक्तिशाली क्वाडकोर प्रोसेसर प्रयोग गरिएको छ । आकर्षक, स्लिम र मेटल बडिको डिजाइनमा यो फोनका थुप्रै आकर्षक पक्षहरु रहेका छन् । २ जिबी र्याम प्रयोग गरिएको उक्त स्मार्टफोनमा १६ जिबी आन्तरिक …

Read More »

सर्वाधिक विक्रि हुन सफल १० मोबाइल फोन

अहिले अधिकांश मानिसका हात हातमा मोवाइल छन् । थरी थरीका मोवाइल, स्मार्टफोन, ट्याब्लेट र फ्याब्लेटहरुले हाम्रो जिवनशैली नै सहज बनाइरहेको छ । तर, हामिले इतिहास फर्केर हेर्दा यसमा धेरै रिसर्च, लगानी र उत्पादनहरु भएका छन् । मोटोरवालाको सेटदेखि अहिलेको वान प्लस थ्रिसम्मका मोवाइलहरु आउदा धेरै परिवर्तनहरु भए ।  आइफोनको ठुलो बजार र सामसुङको मोवाइल दबदवा अहिले चलिरहेकै छ । तर …

Read More »

हुवावेकाे जीआर ५ २०१७ बजारमा

हुवावेले स्मार्टफोनको विश्वव्यापी बजारमा डुअल क्यामराका साथ हुवावे जीआर ५ २०१७ सार्वजनिक गरेको छ । आकर्षक र शक्तिशाली स्मार्टफोन उचित बजेटमा सपिङ गर्न रुचाउने प्राविधिक ट्रेन्डसेटरका लागि लक्षित गर्दै कम्पनीले बजारमा यो फोन सार्वजानक गरेको हो । आफ्नो प्रिमियम डिजाइन र अत्याधुनिक प्रविधिका कारण हुवावे जीआर ५ जस्तै नै ह्वावे जीआर ५, २०१७ पनि अधिक मूल्यका ह्यान्डसेटलाई कडा प्रतिस्पर्धा दिन …

Read More »

स्मार्टफोनको क्यामेराबारे जान्नैपर्ने कुराहरू

हिजोआज क्यामेरा फोनको अपरिहार्य अंग बन्न पुगीसकेको छ । हरेक फोनमा क्यामारा जडान गरिएको हुन्छ र त्यसले नै कयौ प्रयोगकर्तालाइ आकष्ति गरिरहेको हुन्छ । आजभोली स्मार्टफोनमा भएको क्यामेरा हेरेर फोन खरिद गर्ने नियती नै बनेको छ । यहिलेको युवापुस्ताले फोन कल र म्यासेज पछि अत्याधिक प्रयोग गर्ने फिचर भनेको मोबाइलको क्यामेरा नै हो । चाँडपर्वका बेल परिवार सँग बिभिन्न फोटा …

Read More »