Home / प्रडक्ट इन्फो (page 4)

प्रडक्ट इन्फो

मेइजु एम ३ नोट

मेइजु एम ३ नोेट एक फ्याबलेट आकारको आकर्षक स्मार्टफोन हो । ५.५ इन्चको फूल एचडी डिस्प्ले यसमा रहेको छ । मिडियाटेकको हेलियो पी१० अक्टाकोर प्रोसेसर प्रयोग गरिएको यस मेइजु एम ३ नोट २ संस्करणमा उपलब्ध हुनेछ । २ जिबी र्याम प्रयोग गरिएको संस्करणमा १६ जिबी आन्तरिक मेमोरी रहनेछ भने ३ जिबी र्याम प्रयोग गरिएको संस्करणमा ३२ जिबीको आन्तरिक मेमोरी रहन्छ …

Read More »

डिजाइन आकर्षक तर फिचर सामान्य – ओबी एमभि १ स्मार्टफोन

नेपालमका लागि अमेरिकी ब्रान्ड ओबी मोबाइल फोनको अधिकृत विक्रेता स्टार्क टेकले नेपाली बजारमा ओबी एमभि १ स्मार्टफोन भित्राएकोे छ । आकर्षक डिजाइनमा रहेको यो फोनका  फिचरहरु भने सामान्य नै छन्  । यस स्मार्टफोनमा ५ इन्चको आइपिएस डिस्प्ले (७२०×१२८० पिक्सेल) रहेको छ भने कोर्निङ गोरिल्ला ग्लास ३ को सुरक्षा रहको छ । ओलिओफोबिक कोटिङको प्रयोग गरिएकाले घामको प्रकाश सीधै परेको ठाउँमा …

Read More »

आइफाेन ७ भर्सेज गुगल पिक्सल

एप्पलले २००७ को नबेम्बरमा पहिलो आइफोन सार्वजनिक गर्याे । आइफोन ३ जी नाम गरेको उक्त अत्याधुनिक उपकरण प्रयोगकर्ताका लागि एउटा चमत्कार सरह बन्न पुग्यो । त्यसको झण्डै एक बर्ष पछि २००८ को अक्टोबरमा गुगलले विकास गरेको एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने स्मार्टफोन बजारमा आयो जसलाई एचटिसीले निमार्ण गरेको थियो । एन्ड्रोइड र आइओएसको विकास भएसँगै त्यसले मोबाइल फोनको दुनियामा ठूलै हलचल …

Read More »

यस्ता छन लिएगोका बजेट स्मार्टफोन

नेपालमा चाइनिज मोबाइल ब्राण्ड भित्रिने क्रम बढिरहेको छ । यसै सन्दर्भमा नयाँ ब्राण्ड लिएगोले हालसालै आफ्नो बजार आरम्भ गरेको छ । लो–बजेट स्मार्टफोन खरिद गर्न चाहने ग्राहकहरूका लागि उपयुक्त रोजाइ बन्न सक्छ, लिएगो । लिएगोको जेड सिरिजका बजेटमैत्री स्मार्टफोनले त्यस्ता ग्राहकहरूलाई आकर्षित गर्न सक्छ । यस्ता छन लिएगोका जेड सिरिजका स्मार्टफोन र तीनका विशेषता – जेड १ ४ इन्चको डिस्प्ले …

Read More »

सामसुङ ग्यालेक्सी जे५ प्राइम : यस्ता छन् विशेषता

सामसुङ ग्यालेक्सी जे सिरिज अन्तर्गत जे५ र जे५ ६ को थप विकशित र परिस्कृत रूप हो, जे ५ प्राइम । यसमा जे५ ६ को भन्दा केहि थप फिचरहरू समावेश गरिएको छ । ५.२ इन्चको एचडी डिस्प्ले रहेको यस स्मार्टफोनलाई कोर्निङ गोरिला ग्लासले सुरक्षित गरिएको छ । १.२ गिगाहर्जको क्वाडकोर प्रोसेसर रहेको जे५ प्राइममा २ जिबी र्यामको प्रयोग गरिएको छ, जसका …

Read More »

ओप्पो ए३७ को मूल्यमा कटौती

ओप्पोले आफ्नो मिडरेन्ज स्मार्टफोन ए३७ को मूल्यमा कटौती गरेको छ । आप्पोले रु २१ हजार ५ सय ९० पर्ने मोबाइलको मूल्यमा रु १ हजार १ सय रूपैयाँ कटौती गरेसँगै अब यस फोनलाई मात्र रु २० हजार ४ सय ९० मा खरिद गर्न सकिनेछ । नेपाली मोबाइल बजारमा मिडरेन्ज स्मार्टफोनहरूकाबीच प्रतिस्पर्धा बढिरहेका बेला आप्पोले मूल्यमा कटौती गरेर प्रतिस्पर्धामा आफूलाई पनि खरो …

Read More »

मात्र २४ हजार ५ सयमा यू यूनिकर्नले ल्यायो ४ जिबी र्याम भएको स्मार्टफोन

माइक्रोम्याक्स मोबाइलको आधिकारिक बिक्रेता पशुपति ट्रेडलिङ्कले ४ जिबी र्याम भएको यू यूनिकर्न मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । ५.५ इन्चको आइपिएस एलसिडी डिस्प्ले रहेको यस स्मार्टफोनमा हेलियो पी१० प्रोसेसरको प्रयोग गरिएको छ । ४ जिबी र्याम रहेको यस मोडलमा ३२ जिबी आन्तरिक मेमोरी रहेको छ जसलाई माइक्रो एसडी कार्डको प्रयोग गरि २५६ जिबी सम्म मेमोरी थप गर्न सकिन्छ । …

Read More »

यस्ता छन् आइफोन ७ र ७ प्लसका विशेषता

गत सेप्टेम्बरमा अमेरिकाको क्यालीर्फोनीयामा एप्पलको बहुप्रतिक्षित आइफोन ७ र ७ प्लस सार्वजनिक गरिएको थियो । सेप्टेम्बर ७ तारिखमा सार्वजनीक गरिए पनि यस फोन सेप्टेम्बर १६ बाट मात्र बजारमा उपलब्ध भएको थियो । यस आइफोन सार्वजनिक हुनु अघि यसमा रहने फिचरका विषयमा विभिन्न हल्ला र अड्कलबाजीहरू हुने गरेका थिए । यस्ता विभिन्न हल्ला र अड्कलबाजी आइफोन सार्वजनिक भएसँगै अन्तत समाप्त हुनुका …

Read More »

आइफोनलाई चुनौती दिन सामसुङले चम्किलो कालो रंगमा ग्यालेक्सी स्मार्टफोन ल्याउने

एप्पलको जेट ब्लाक रंगको आइफोन ७ लाई चुनौति दिने हिसाबले सामसुङले चम्किलो कालो रंगमा ग्यालेक्सी एस ७ ल्याउने भएको छ । एप्पलले यसैबर्षको डिसेम्बरको अन्त्यतिर यो आफूले पहिला नै सार्वजनिक गरेको स्मार्टफोन एस७ लाई नयाँ रंगको संस्करणमा बजारमा ल्याउन लागेको हो । सामसुङले यसरी नयाँ रंगमा ल्याउन लागेको स्मार्टफोनमा केही फिचर थप भएर समेत आउन सक्ने अन्तराष्ट्रिय संचार माध्यमहरूले जनाएका …

Read More »

वान प्लसको ‘३ टी’ नामक नयाँ स्मार्टफोन आउदै

वान प्लसले ‘वान प्लस ३ टी’ नाम गरेको स्मार्टफोन भोलि सार्वजनिक गर्ने भएको छ । वान प्लस ३ को सफलतासँगै कम्पनीले उक्त मोबाइलको भन्दा थप केही फिचरसहितको नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । वान प्लस ३ लाई सार्वजनिक गरेको ५ महिनापछि यस स्मार्टफोन सार्वजनिक गर्न लागिएको हो । यस स्मार्टफोनमा वान प्लस ३ को भन्दा सुधारिएको ब्याट्री, क्यामेरा एवम् …

Read More »