Home / प्रडक्ट इन्फो (page 5)

प्रडक्ट इन्फो

एसरको अल्ट्रा-लाइट स्विफ्ट ७, एप्पललाई चुनौती

एसरले एक्दमै हलुङ्गो ल्यापटम स्विफ्ट ७ ल्याएसँगै एप्पलको टाउको दुखाइको विषय बन्न पुगेको छ । एसरले भर्खरै मात्र बजारमा ल्याएको स्विफ्ट ७ एप्पलको म्याकबुक र म्याकबुक प्रो भन्दा पातलो र हलुङ्गो रहेको छ । यो ल्यापटपको मोटाइ जम्मा ०.३९ इन्च रहेको छ जुन एप्पलको म्याकबुक र म्याकबुक प्रोको भन्दा कम हो । यस हलुङगो ल्यापटपको तौल १.१ केजी रहेको छ …

Read More »

एचटिसीले ल्यायो हेडफोन ज्याक रहित एचटिसी बोल्ट

एचटिसीले आफ्नो नयाँ फ्ल्यागसिप डिभाइस एचटिसी बोल्ट सार्वजनिक गरेको छ । ५.५ इन्च क्वाड एचडी डिस्प्ले रहेको यस स्मार्टफोनको डिजाइन उसको अघिल्लो संस्करण एचटिसी १० सँग मिल्दो जुल्दो रहेको छ । ३ जिबी र्याम र ३२ जिबी आन्तरिक मेमोरी रहेको यो फोनमा २.० गिगाहर्जको स्न्यापड्रागन ८१० अक्टा कोर प्रोसेसर रहेको छ । यस स्मार्टफोनको अगाडिपट्टि ८ मेगापिक्सेलको क्यामेरा रहेको छ …

Read More »

आइफोन ७ र ७ प्ल्स आजबाट नेपाली बजारमा उपलब्ध

एप्पलको बहुपतिक्षित आइफोन ७ र ७ प्लस आजबाट नेपाली बजारमा उपलब्ध भएको छ । सेप्टेम्बर ७ मा सार्वजनिक गरिएको यस फोन युरोप अमेरिका लगायतका स्टोरमा सेप्टेम्बर १६ बाट नै उपलब्ध भएतापनि नेपाली बजारमा भने यो आजबाट मात्र आधिकारिक रूपमा उपलब्ध भएको छ । यस आइफोन ७ र ७ प्लसलाई जिनेक्सट कम्यूनिकेसनले नेपालमा भित्राएको हो । यी फोनहरू सदाझै यस पटक …

Read More »

सामसुङले ल्यायो डब्लू २०१७ नाम गरेको स्टाइलिस फ्लीप स्मार्टफोन

दक्षिण कोरीयाली मोबाइल निर्माता कम्पनी सामसुङले आफ्नो नयाँ फ्ल्यागसिप मोडल डब्लू २०१७ नाम गरेको स्मार्टफोन बजारमा ल्याएको छ । यस फोनको माथिल्लो भागको दुवैपट्टि दुइवटा ४.२ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ । यसैगरि फोनको तल्लो भागमा भने क्लासिक फ्लीप फोनको जस्तै किप्याड रहेको छ । एन्ड्रोइड ६.०.१ मार्सम्यालो अपरेटिङ सिस्टममा चल्ने यस फोनमा ४ जिबीको र्याम र ६४ जिबीको …

Read More »

सेल्फी पारखीका लागि जियोनीको सेल्फी मास्टर ‘एस सिक्स एस’

नेपाली बजारमा एफ १०३ प्रो ल्याएको जियोनीले आफ्नो सेल्फी मास्टर लाइनअपमा नयाँ जियोनी एस सिक्स एस ल्याएको छ । एस सिक्स एसमा १३ मेगापिक्सेलको सोनी आई एम एक्स २५८ रियर क्यामेरा, फ्रन्ट एलइडी फ्ल्यास र स्क्रिन फ्ल्याससहितको फ्रन्ट क्यामेरा छ । यसबाट मधुरो प्रकाशमा पनि उज्यालो सेल्फी खिच्न सकिन्छ । फोनमा मेटालिक युनिबडी रहेको छ, जसमा गोरिल्ला ग्लास ३ ले …

Read More »

सामसुङ नाेट ७ काे झल्काे दिने साअाेमीकाे ‘मि नाेट टु’ सार्वजनिक

चिनियाँ स्मार्टफोन निर्माता साअाेमीले मंगलबार अाफ्नाे पछिल्लाे फ्ल्यागसिप माेडल सार्वजनिक गरेकाे छ । बेइजिङमा अायाेजित स्मार्टफाेन कार्यक्रममा साअाेमीले मि नाेट २ माेडलकाे स्मार्टफाेन ल्याएकाे जानकारी दिएकाे छ । कर्भड् टु इम्प्रेस नाम दिएकाे साे लञ्च इभेन्टमा स्मार्टफाेनकाे अघि र पछि दुवै तिर थ्रिडी कर्भड् ग्लास प्रयाेग गरिएकाे जानकारी दिइयाे । सामसुङ ग्यालेक्सी एस ७ एजमा पनि याे विशेषता रहेकाे थियाे …

Read More »

नेपाली बजारमा टिसिएलको ४८ इन्चको नयाँ स्मार्टटिभी, जुनसुकै एङ्गलवाट पनि हेर्न मिल्ने सुविधा

नेपाली बजारमा टिसिएलको ४८ इन्चको नयाँ स्मार्टटिभी भित्रिएको छ । आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गतको इओएल प्रालिले यो टिभीलाई भित्र्याएको हो। एन्ड्रोइड ४.४ अपरेटिङ सिस्टममा उपलब्ध यो स्मार्ट टिभी स्टाइलिस डिजाइनले तयार पारिएको छ । टिभीमा दुई वटा युएसवी पोर्ट रहेका छन्। त्यस्तै एचडिएमआई पोर्ट दुईवटा रहेको यो टिभीमा जुनसुकै एङ्गलवाट पनि हेर्न मिल्ने सुविधा रहेको कम्पनीले जनाएको छ। ४८ इन्च रहेको यो …

Read More »

नोट ७ को असफलतापछि सामसुङले नोट ८ ल्याउने

नोट ७ को असफलतापछि सामसुङले नोट ८ ल्याउने ल्याउने भएको छ । ब्याट्र्री बिष्फोट हुने समस्या देखिएपछि उत्पादन र बिक्री रोकेको सामसुङले अर्को बर्ष ग्यालेक्सी एस ८ र नोट ८ बजारमा ल्याउने आफ्नो वेबसाइटमा जनाएको छ । सामसुङले ग्यालेक्सी एस ७ र एस ७ एजका प्रयोगकर्ताले ५० प्रतिशत कम मूल्यमै नोट ८ र एस ८ किन्न पाउने ब्यवस्था गर्ने भएको छ । सामसुङ ग्यालेक्सी …

Read More »

टोटोलिंक एसी१२००डुअल ब्यन्ड गिगाबाइट राउटर

नेपालका लागि टोटोलिंकको अधिकृत विक्रेता सागर ग्रुपले विश्वकै सबैभन्दा सस्तो एसी१२०० वायरलेस डुअल ब्यन्ड गिगाबाइट राउटर नेपालमा भित्राएको छ ।लेटेस्ट वायरलेस प्रविधि ८०२.११ एसीमा आधारित ए२००४एनएस (A2004NS) मोडेलको यस राउटर एकैसाथ ५ गिगाहर्ज तथा २.४ गिगाहर्ज डुल ब्यान्ड सपोर्ट गर्ने क्षमता रहेको छ । राउटरमा युएसबीपोर्ट पनि राखिएको छ । यसका आकार्षक फिचरहरुमा भिपिएन सर्भर (५ भिपिएन टनेल), युएसबी स्टोरेज, …

Read More »

सिजी ब्रान्डले ल्यायाे ६५ इन्चको एलइडी टिभी

तिहारको उपलक्ष्यमा सिजी ब्रान्डले ६५ इन्चको एलइडी टिभी बजारमा ल्याएको छ । कम्पनीले एन्ड्रोइड, क्वाड कोर प्रोसेर अल्ट्र क्लियर प्यानल समावेश भएको  टिभी बजारमा ल्याएको हो । टिभीमा एप स्टोर, वाइफाइ, वेव वाउजर, डोल्बी साउन्डजस्ता विशेषता रहेको विज्ञप्तिमा उल्लेख छ । टिभीको खरीदमा उपहारहरु पनि राखिएको छ ।

Read More »