Home / Sindhuli Edu-Tech Expo (page 2)

Sindhuli Edu-Tech Expo

सिन्धुली महोत्सवको तयारी अन्तिम चरणमा, २२५ स्टलकै बुकिंग सकियो

१० गतेदेखि १९ गतेसम्म हुने सिन्धुली महोत्सवको तयारी अन्तिम चरणमा रहेको आयोजक समितिले जानकारी गराएको छ | २०६४ र २०६७ पछि हुन लागिरहेको यस बर्षको महोत्सब बिसेष र भब्य हुने आयोजक उद्योग वाणिज्य संघका उपाध्यक्ष अमरेश बैदारले लिभिंग विथ आइसिटीलाइ बताए | महोत्सबमा २२५ ओटा स्टल रहेको र  सम्पूर्ण बुकींग पनि भैसकेको उनले बताए | छिमेकि आधा दर्जन जिल्लाहरुबाट पनि …

Read More »

सिन्धुली महोत्सवमा शैक्षिक परामर्श तथा प्रविधि प्रदर्शनी हुँदै, पुस १ गतेसम्म स्टल बुकिंग गर्न सकिने

पुस १० गतेदेखि १४ गतेसम्म हुने सिन्धुली महोत्सवमा पहिलो पटक शैक्षिक परामर्श तथा प्रविधि प्रदर्शनी गरिने भएको छ । उद्योग वाणिज्य संघ, सिन्धुली, कमलामाई नगरपालिका र जिल्ला विकास समिति सिन्धुलीको आयोजनामा हुने प्रदर्शनी ‘सिन्धुलीको शैक्षिक तथा प्रविधि विकास, हाम्रो सानो प्रयास, डिजिटल सिन्धुलीको निमार्णर्थ, सहकार्यका साथ तपाई हाम्रो हात ’ नारा सहित हुने जानकारी आयोजकले दिएको छ । कम्प्युटर तथा …

Read More »