Home / टेक रिभ्यु

टेक रिभ्यु

सुरक्षित वैदेशिक रोजगारीका लागि उपयाेगी एप ‘शुभयात्रा’काे नयाँ भर्सन सार्वजनिक

के तपाईँ विदेश जाने सोचिरहनु भएको छ तर जानकारीहरू कहाँबाट लिने भन्ने थाहा पाउनुभएको छैन ? के तपाईँको परिवारको सदस्य तथा साथीहरू विदेशमा छन् र उनीहरूलाई कुनै पनि तरिकाले सहयोग गर्न चाहानुहुन्छ ? अथवा तपाईँ विदेशमै हुनुहुन्छ र नेपाल फर्किएर केही गर्न चाहानुहुन्छ ? यदि त्यस्तो हो भने वैदेशिक रोजगारमा जाने सोच भएका, विदेशमा रहेका तथा नेपाल फर्किन चाहने सबै नेपालीहरूलाई …

Read More »

रिभ्यु – सामसुङ ग्यालेक्सी एस ८ र एस ८ प्लस

ऋशब न्यौपाने सामसुङ्ले फ्नो बहुप्रतिक्षित फ्ल्यागसिप डिभाइस ग्यालेक्सी एस८ र एस८ प्लस नेपालमा सार्वजनिक गरेको छ । ग्यालेक्सी नोट सेभेनमा अप्रत्यासित रुपमा देखिएको ब्याट्री पड्कने समस्याबाट नराम्रो झड्का बेहोरेको सामसुङ्गले यस स्मार्टफोन सार्वजनिक गरेको हो । ब्याट्री पड्कने समस्याकै कारण नोट ७ आइफोन ७ र ७ प्लस सँगको प्रतिस्पर्धाबाट बाहिरिएको थियो । यस फोनलाई बजारमा ल्याएसँगै यसले आइफोनलाई कडा टक्कर …

Read More »

४ जीबी र्याम र १३ मेगपिक्सलको फ्रन्ट क्यामेरा सहितको ‘एमआइ एम ५ प्लस’

नेपाली बजारमा रुचाइएको अर्को चिनियाँ मोबाइल ब्राण्ड हो साओमी को एम आइ । एम आइले पछिल्ला समय बजारमा भित्राएको एम आइ एम५ सिरिज अन्तर्गतकोे परिष्कृत र अत्याधुनिक स्मार्टफोन हो एमआइ एम ५ प्लस । ५.७ इन्चको फूल एचडी डिस्प्ले रहेको यस स्मार्टफोनमा ४ जिबी र्याम र ६४ जिबीको आन्तरिक मेमोरी प्रयोग गरिएको छ । क्वालकम स्न्यापड्रागन ८२१ प्रोसेसर प्रायोग गरिएका …

Read More »

नेपाली बाबु एडभेन्चर – गेम रिभियु

नेपालमा मोबाइल गेमले उद्योगको रुप धारण नगरे पनि नेपाली डेभलोपरहरुले पनि बिस्तारै गेमहरु रिलिज गर्दै गरहेका छन् । शौखको लागि नै गेम बन्दै गए जस्तो देखिए पनि बिस्तारै यसले राम्रो रिभेन्यु गर्नेमा बिस्वास गर्न सकिन्छ ।  एन्ड्रोईड मोबाईलमा खेल्न सकिने प्लाटफर्मर किसिमको यो गेम गुगल प्ले स्टोरमा उपलब्ध छ । खेल्दा सुपर मारियोकै झल्को दिने भए पनि मारियो भन्दा यो …

Read More »

सुरु भयो  ‘भेटिन्छ डट कम’, जहाँ खोजेको कुरा अनलाइनमा भेटिन्छ 

तपाइलाइ आवश्यक पर्ने सेवा, सुविधा र बस्तुहरु चाहिएको वेला खोज्नको लागि भेटिन्ट डट कम लगइन गर्नुपर्नेछ । यो नेपालमा नया लोकल सर्च इन्जिन हो, जसमा ६० हजारभन्दा बढि बिजनेश लिस्ट भइसकेका छन् । भेटिन्छ डट कममा विजनेश कम्पनी, पसल र संघसस्थाले प्रोफाइल र जानकारीहरु पनि निशुल्क राख्न सक्नेछन । कम्पनीले अहिले नेपालका अधिकांश विजनेश, संघसस्था तथा कम्पनीको तथ्यांक संकलन गरेर …

Read More »

स्मार्ट स्मार्टफोन ‘वान प्लस ३ टी’

चिनीयाँ मोबाइल निर्माता कम्पनीले आफ्नो सफल प्रोडक्ट वान प्लस ३ को उत्तराधीकारी स्मार्टफोनका रुपमा वान प्लस ३ टी लाई बजारमा उतारेको हो । वान प्लस ३ को भन्दा सुधारिएको प्रोसेसर, क्यामेरा र ब्याट्री प्रयोग गरिएको उक्त स्मार्टफोन वान प्लस ३ को परिष्कृत रुप हो भन्दा फरक पदैन । नेपालमा आइ हव प्रालिले आधिकारिक बिक्रेताको रुपमा रहेको यस स्मार्टफोन फागुन अन्तिम …

Read More »

मध्यमबर्गको लागि उपयुक्त स्मार्टफोन ‘जोप्पो कलर एफ ५’

जोप्पो मोबाइल भन्दा तपाइलाई लाग्न सक्छ कसैले ओप्पो भन्न नजानेर जोप्पो भनेको हुनुपर्छ । तर, त्यसो होइन । जोप्पो एक चिनिया बहुराष्ट्रिय कम्पनी हो, जुन नेपालमा केहि महिना अघि भित्रिएको हो । विभिन्न मोबाइल स्मार्टफोनहरू भित्राएको जोप्पोको कलर एफ ५ फिङ्गरप्रिन्ट सेन्सरयुक्त स्मार्टफोन हो । ५ इन्चको एचडी आइपिएस डिस्प्ले रहेको यस हेन्डसेटमा २.५ डी कर्भड ग्लास प्रयोग गरिएको छ …

Read More »

नेपाली टेम्पल रन –  पोलिट्रिक्स

नेपालको राजनितीको ब्यङ्ग्य स्वरूप अब तपाइले आफ्नो एन्ड्रोइड मोबाइलमा नेपाली गेम खेल्न सक्नुहुनेछ, यो पनि  चर्चित गेम टेम्पल रनको झल्को आउने गरि । यस गेमलाई आरक्यूब गेम्स एण्ड एनिमेसनले विकास गरेको हो । नेपाली बिकासकर्ताले विकास गरेको गेममा नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक एवम् राजनितीक पक्षलाई जोडिएको छ । आकर्षक ग्राफिक्स रहेको यस गेममा दौरा–सुरवाल लगाएको नेता जस्तो पात्र नेपालको समाज …

Read More »

‘पोकेमोन गो’ कसरी खेल्ने ?

२०१६ को ग्लोबल फेनोमेननका रूपमा चर्चित रहेको गेम पोकेमोन गो ढिलै भएपनि नेपालका लागि आधिकारिक रूपमा सार्वजनिक भएको छ । विश्व प्रख्यात लोकेसनमा आधारित आर्गुमेन्टेड रियालिटी गेम पोकेमोन गो नेपाल लागायत दक्षिण एसियाली मूलूकहरूलाई लक्षित गरि डिसेम्बरको १४ तारिख सार्वजनिक गरिएको छ । नेपाल लगायत भारत, पाकिस्तान भूटान, बङ्लादेश र श्रीलंकामा यो गेम पछिल्ला समय सार्वजनिक गरिएको हो यो गेम …

Read More »

कसै प्रति केहि गुनासो छ ? अब प्रयोग गर्नुस ‘गुनासो’ एप

तपाईँसँग आफ्नो संस्था, कुनै निकाय वा व्यक्तिका सम्बन्धमा गुनासा वा प्रतिक्रिया छन् ? आफ्ना गुनासाहरूलाई कसरी सम्बन्धित पक्षसम्म पुर्याउने भन्ने बारे के तपाईँ अलमलमा हुनुहुन्छ? धन्दा नमान्नु होस्। केइभ टेक्नोलोजिजले बिधुतीय माध्ययमद्वारा सजिलो र सरल तरिकाले तपाईँका गुनासाहरूलाई सम्बन्धित सरोकारवाला समक्ष पुर्याउने एप “Gunaso”को रिलिज गरेको छ। यस एपले तपाईँका गुनासा र प्रतिक्रियाहरूलाई संग्रह गर्ने,व्यवस्थित गर्ने र विश्लेषण गर्ने काम …

Read More »