Home / Featured / सिन्धुली महोत्सवमा सोमबार बृहत् शिक्षा तथा प्रबिधि सम्मेलन हुने

सिन्धुली महोत्सवमा सोमबार बृहत् शिक्षा तथा प्रबिधि सम्मेलन हुने

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीस्थित लोकतान्त्रिक चौरमा सञ्चालन भइरहेको तेस्रो सिन्धुली महोत्सवमा सोमबार ‘वृहत् शैक्षिक तथा सूचना प्रविधि सम्मेलन’ हुने भएको छ । सिन्धुली उद्योग वाणिज्य संघको आयोजना र सिन्धुली विद्यार्थी समाजको व्यवस्थापनमा जिल्लामै पहिलो पटक महोत्सवअन्तर्गत सो सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनमा शिक्षा र प्रविधि क्षेत्रका ८ वटा विषयमा कार्यपत्रमा पेस गरिनेछ । सम्मेलनमा शिक्षा तथा प्रविधि क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित विज्ञहरु, शिक्षा मन्त्रालय, प्याब्सन, हिसान, ईक्यान, कम्प्युटर एसोसिएसन अफ नेपाल, आइसिटी एसोसिएसन, लिभिङ विथ आइसिटीलगायतबाट प्रस्तुत गरिने अनुसन्धानमूलक कार्यपत्रमा छलफल गरिनेछ।

Check Also

टेलिकमले ल्यायो तिहार र छठका लागि आकर्षक अफर

नेपाल टेलिकमले नेपालीहरुको महान चाड पर्वहरुको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा …

सेयरमा लगानी गर्न चाहनेलाई डेटा एनालिटिक्स सफ्टवेयर सार्बजनिक

सेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले मेरो लगानीको डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *