Home / Featured / MI को महापर्वको एक्स्चेज अफर

MI को महापर्वको एक्स्चेज अफर

MI फोनको आधिकारीक विक्रेता वत्सल इम्पेक्स प्रा.लि.ले दशैं अगावै ग्राहकहरुको फोन प्रतिको लगाव र सुरक्षालाई मध्यनजर गर्दै मोवाईल केयरसँग सहकार्य गरी सुनधारा स्थित CTC Mall को भूईतल्लामा महापर्वको X-Change Offer  योजना ल्याएको छ ।
जस अन्तर्गत ग्राहकवर्गहरुले पुरानो जुनसुकै व्रान्डको फोन सेट ल्याइ उचित मूल्याङ्कनबाट MI को नयाँ सेट लिन सक्नुहुनेछ । यो योजनाबाट ग्राहकरुले बिभिन्न लाभ उठाउन सक्नुहुनेछ ।
जसअन्र्गत २ वर्षको वारेन्टी, १ वर्षको निशुल्क इन्सुरेन्स , ०% व्याजदरमा EMI, निशुल्क टेम्परड ग्लास तथा पछाडीको कभर साथै हिराको सेट खरिद गर्दा १०,००० बराबरको छुट र MI फोनको निशुल्क स्वास्थ्य परिक्षण आदि पाउन सक्नुहुनेछ ।

यो योजना भाद्र १६ गते देखि भाद्र २४ गते सम्म लागू हुनेछ ।

Check Also

सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प अतिप्रभावित जिल्ला नुवाकोटका ६ वटा गाविस बागेश्वरी, र्गोस्याङ, खड्गभन्जयाङ, मनकामना, …

पोखरालाई स्मार्ट सहर बनाउने प्रयास सुरु, सम्भाव्यता अध्ययन थालिदैं

पोखरा लेखनाथ उपमहानगरपालिलाई स्मार्ट सहर बनाउने प्रयास सुरु भएको छ । यसको सम्भाव्यताका लागि जापानी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *