Home / Featured / अनलाइन र एसएमएस भोटिङ कसरी गर्ने ?

अनलाइन र एसएमएस भोटिङ कसरी गर्ने ?

दोस्रो संस्करणको आइसिटी अवार्डका लागि दुई विधामा शीर्ष ५ प्रतिष्पर्धी छानिएका छन् । बेस्ट आइसिटी स्टार्टअप अवार्ड र इन्नोभेटिभ प्रडक्ट आइसिटी अवार्ड गरी दु्र्इ विधामा ५/५ प्रतिष्पर्धी छानिएका हुन् ।

शीर्ष ५ मा पर्ने स्टार्टअप कम्पनीहरुमा बसोबास नेपाल प्रालि, क्याचीरोड इन्कर्पोरेट प्रालि, पाइला टेक्नोलोजी प्रालि, सोनीटेक नेपाल प्रालि र जेफ्टवेर सोलुसन्स प्रालि रहेका छन् । त्यसैगरी शीर्ष ५ मा पर्ने इन्नोभेटिभ प्रडक्टहरुमा बिग फुट, एभ्रेष्ट कास्ट, गुनासो, नेपाल भिआर र परी रहेका छन् ।

आयोजक आइसिटेक मिडियाले शुक्रबार २ बजेदेखि एक साताका लागि अनलाइन र एसएमएस भोटिङ खुलाएको छ ।

कसरी गर्ने अनलाइन भोटिङ ?
यसका लागि सुरुमा आइसिटी अवार्ड २०१७ को अफिसियल वेबसाइट लगइन www.ictawardnepal.com गर्नहोस् । त्यहाँ दायाँ पट्टी रहेको VOTE NOW अप्सनमा गएर आइसिटी स्टार्टअप कम्पनी र इन्नोभेटिभ प्रडक्टको प्रोफाइल र बिहिबार उनीहरुले दिएको प्रेजेन्टेशन अध्ययन गर्न सकिन्छ । पाठकले उनीहरुको वेबसाइट र प्रडक्टबारे थप जानकारी लिन सक्छन् । आफूलाई मन परेको प्रतिष्पर्धीलाई इमेलमार्फत् भोट दिन सकिन्छ । एउटा इमेल आइडीबाट एकपटक मात्रै भोट गर्न सकिन्छ ।

कसरी गर्ने एसएमएस भोटिङ
यसका लागि मोबाइलको म्यासेज इनबक्समा गई ICT टाइप गरी एक स्पेस दिएर  प्रतिस्पर्धीकाे कोड नम्बर लेखेर 33001 मा पठाउनु पर्ने छ ।

 

SMS voting for Innovative Products

To Vote for BIg Foot 

Go to your message box and type
ICT<space>P1 and send it to 33001 

 

To Vote for Everest Cast

Go to your message box and type
ICT<space>P2 and send it to 33001 

 

To Vote for Gunaso

Go to your message box and type
ICT<space>P3 and send it to 33001 

 

To Vote for Nepal VR

Go to your message box and type
ICT<space>P4 and send it to 33001 

 

To Vote for Pari

Go to your message box and type
ICT<space>P5 and send it to 33001 

 

SMS voting for startup companies

To Vote for Basobaas Nepal

Go to your message box and type
ICT<space>S1 and send it to 33001 

 

To Vote for CatchyRoad

Go to your message box and type
ICT<space>S2 and send it to 33001 

 

To Vote for Paaila Technology

Go to your message box and type
ICT<space>S3 and send it to 33001 

 

To Vote for Soanitech Nepal

Go to your message box and type
ICT<space>S4 and send it to 33001 

 

To Vote for Zeftware Solutions

Go to your message box and type
ICT<space>S5 and send it to 33001 

 

Check Also

आज आइसिटी अवार्ड हुँदै, ४ विधामा अवार्ड दिइदै, सञ्चारमन्त्री सहित विशिष्ट व्यक्तिको उपस्थिति हुने

दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ आज आयोजना हुँदैछ । राजधानीको होटल याक एन्ड यतीमा …

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *