Home / Featured / इनफोकसका नयाँ स्मार्टफोन ‘बिंगो ५० प्लस’

इनफोकसका नयाँ स्मार्टफोन ‘बिंगो ५० प्लस’

इनफोकस फेरि आधा दर्जन स्मार्टफोन मोडलका साथ बजारमा आएको छ । भर्खरै बजारमा बिंङ्गो ५० प्लस स्मार्टफोन ल्याएको कम्पनीले एफ १११, एफ ११२ र इपिक वानसगै इपिक ए वान पनि यसै महिनाबाट बजारमा उपलब्ध हुनेछ ।

बिङ्गो ५० प्लसमा ५.५ इन्चकाृ आइपिएस एचडी डिस्प्ले रहेको छ । फुल मेटल युनिबडीमा रहेको यो गोरिल्ला ग्लासबाट प्रोटेक्टेड छ ।

यसमा १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर रहेको छ । ३ जिबी र्याम र ३२ जिबीको आन्तरिक स्टोरेज क्षमता रहेको यसमा १३ मेगापिक्सलेको रियर क्यामेरा रहेको छ ।

यसैगरी ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको यसमा एन्ड्रोइड मार्समेलो अपरेटिङ सिस्टममा चल्ने यो सेटमा २६०० एमएएचको व्याट्री व्याकअप रहेको छ । यसको बजारमुल्य रु १७ हजार ९ सय ९९ रहेको कम्पनीले जनाएको छ ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

One comment

  1. Hi! I not sure that iam going to use this phone. But it has tried to rise its value among the giant smartphones!
    Best of luck

Leave a Reply

Your email address will not be published. Required fields are marked *