Home / Featured / ३२ हजारमै आइफोन, दशैं अफरमा अझै छुट र उपहार

३२ हजारमै आइफोन, दशैं अफरमा अझै छुट र उपहार

जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स्प्रा.लि., एप्पलको नेपालकालागि आधिकारिक बितरकले एप्पलकाआधिकारिक उत्पादनहरु बजारमा वर्षौंदेखि बितरण गर्दै आएको छ ।

यो नेपालमा एप्पलको आइफोनहरु तथा एप्पलको उत्पादनहरु (म्याकबुक, आइप्याड एयर)बितरण गर्ने एक मात्र बितरक हो, जसले दशैं तिहार अफर घोषणा गरेको छ ।

दशैं र तिहारको अवसर पारेर, ग्राहकहरुले प्रत्येक आइफोनको खरिदमा चाँदीको सिक्का उपहार प्राप्त गर्न सक्नेछन् । दशैं र तिहारको अवसर पारेर म्याकबुकहरुकोे खरिदमा विशेष छुट पनि प्राप्त गर्नेछन् ।

प्रत्येक महिना एक जनाभाग्यशाली बिजेताले स्कूटर लक्की ड्र मार्फत जित्न सक्नेछ भने यसकाअतिरिक्त प्रत्येक आइफोन/म्याकबुकको खरिदमा, ग्राहकहरुले प्लाटिनम होटलमा निशुल्क डिनर टिकट प्राप्तगर्नेछन् ।

यो अफरमा सहभागीहुनका लागि, ग्राहकहरुले वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्नेछ ।
दशैं र तिहारको अवसरका लागि फोनहरुको मूल्य निम्न रहेको छ ।
सि.नं. उत्पादनहरु मूल्य रु.
१ आइफोन ५एस                          ३२,५००
२ आइफोन एसइ १६जीबी            ३८,०००
३ आइफोन एसइ ६४जीबी            ४४,०००
४ आइफोन ६ ३२जीबी                 ४२,५००
५ आइफोन ६ १२८जीबी               ५५,०००
६ आइफोन ६एस ३२जीबी            ६५,०००
७ आइफोन ७ ३२जीबी                 ७०,०००
८ आइफोन ७ १२८जीबी               ९५,५००
९ आइफोन ७ २५६जीबी               ९५,५००
१० आइफोन ७प्लस ३२जीबी           ८५,०००

Check Also

सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प अतिप्रभावित जिल्ला नुवाकोटका ६ वटा गाविस बागेश्वरी, र्गोस्याङ, खड्गभन्जयाङ, मनकामना, …

पोखरालाई स्मार्ट सहर बनाउने प्रयास सुरु, सम्भाव्यता अध्ययन थालिदैं

पोखरा लेखनाथ उपमहानगरपालिलाई स्मार्ट सहर बनाउने प्रयास सुरु भएको छ । यसको सम्भाव्यताका लागि जापानी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *