Home / Featured / ‘नेपालमा मोबाइल हेन्डसेट उपभाेक्ता बजार’ विषयक अन्तरक्रिया सम्पन्न

‘नेपालमा मोबाइल हेन्डसेट उपभाेक्ता बजार’ विषयक अन्तरक्रिया सम्पन्न

जइमा इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘नेपालमा मोबाइल हेन्डसेट उपभाेक्ता बजार’  विषयक अन्तरक्रियाको आयोजना गरेको छ । ललितपुरको एम्बर्स रेस्टुरेन्टमा आयोजना गरिएको अन्तरक्रियामा विभिन्न पत्रिका, म्यागेजिन, अनलाइन न्युज पोर्टल, ब्लगलगायतका मिडियाको सहभागिता रहेको थियो ।

नेपालमा मोबाइल बजार तथा प्रयोगकर्तासँग सम्बन्धित भए आयोजकले मिडियाको विचार ताथा अनुभाव आदनप्रदान गरेको थियो । नेपालमा मोबाइल हेन्डसेटको वर्तमान् अवस्था र भविष्यको बारेमा अन्तरक्रिया बढी केन्द्रित थियो ।

अनलाइन तथा अफलाईनमा मोबाइल किनमेल, अहिले बजारमा भएका मोबाइल ब्रन्डका तथा बजारमा आउने नयाँ मोबाइलहरुका चुनैतिलगायतका विभिन्न एजेन्डामा अन्तरक्रिया भएको थियो । मोबाइल बजारलाई कसरी स्वस्थ्य र गुणस्तरमूखि बनाउन सकिन्छ भन्नेतर्फ पनि अन्तरक्रियाको जोड थियो ।

मोबाइल बजार तथा मोबाइ हेडसेटको विकासतर्फ कदम चालिरहेको जइमा इन्टरकन्टिनेन्टल प्रा.लि.ले अगामि दिनमा पनि मोबाइल बजार तथा प्रयोगकर्तासँग सम्बन्धित अन्य अन्तरक्रियात्मक कार्यक्रमहरु हुने जनाएको छ ।

Check Also

अब अनलाइनबाट पनि एनसेलमा रिचार्ज

निजि मोबाइल सेवा प्रदायक कम्पनि एनसेलले नेपालमा पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ …

ओपोद्वारा ६ जीबी र्यामको ‘एफफाइभ रेड एडिशन’ सार्वजनिक

नेपाली बजारमा एफफाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रुपमा स्थापित गरेको ओपोले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *